पद्मश्री साहित्य पुरस्कारका लागि यी पाँच पुस्तक छानिए
काठमाडाैं । पद्मश्री साहित्य पुरस्कारका लागि पाँच पुस्तक छानिएका छन्।
खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले यस वर्षकाे पद्यश्री पुरस्कारका लागि पाँच पुस्तककाे सूची सार्वजनिक गरेकाे हाे।
प्रतिष्ठान अनुसार सार्वजनिक गरिएको सूचीमा डा. नवराज लम्सालको ‘अग्नि’,...
युगकवि सिद्धिचरण श्रेष्ठको ११०औँ जन्मजयन्ती
ओखलढुङ्गा । युगकवि सिद्धिचरण श्रेष्ठको ११०औँ जन्मजयन्ती आज मनाइँदै छ । १९६९ साल जेठ ९ गते आजकै दिन ओखलढुङ्गामा उनको जन्मभएको थियो ।यसवर्ष पनि कोरोना कहरकाबीच उनको सम्झनामा गरिँदैछ ।
सोही अवसरमा ‘मेरो प्यारो ओखलढुङ्गा’...
साहित्यकार कृष्णप्रकाश श्रेष्ठ ८२ वर्षको उमेरमा निधन
काठमाण्डौ/साहित्यकार कृष्णप्रकाश श्रेष्ठको ८२ वर्षको उमेरमा गएराति निधन भएको छ । नेपाली र रुसी भाषाभाषीका सेतु मानिने श्रेष्ठ कोभिड १९ बाट सङ्क्रमित भएर मस्कोको एक अस्पतालमा उपचार गरिरहेका थिए ।
उनका ‘पुस्किनको जिन्सी’ खण्डकाव्यको रचनाका...
सहभागीता नम्बर २२ कमला देवकोटा ।
गजल १
काेराेनाकाे महामारी विश्वभरि
कहर भयाे
क्रुरताकाे अागाे बल्याे माैनताकाे
प्रहर भयाे
विदेशमा श्रम बेची बसेका ती
युवाहरू
अाफ्नै धरा काेरीबाटी , स्वदेश
फिर्ने रहर भाे
अाेखतीकाे पत्ताे छैन लाखौंको
जिन्दगी गयाे
बाहिर फेर जाउँ लाग्छ गन्तव्य त्यो
डरह भयाे
मेराे देश दुखेको छ गीत गजल
गाउँ...
एन बी अन्जान ‘गजल एकल साँझ’ सम्पन्न
काठमाडौं । अनेसास गण्डकी प्रदेशको आयोजनमा हिमालयन रिडर्स कर्नर न्युरोड, पोखरामा एन बी अन्जान 'गजल एकल साँझ' तथा गणेश बाबू अधिकारीको उपन्यास 'रेजा'को एक समारोहका बीच पोखरा विमोचन र परिचर्चा कार्यक्रम भव्यताकासाथ सम्पन्न भएकाे...
कवितासङ्ग्रह ‘अक्षरको परकम्पन’ विमोचन
काठमाडौं । समाजसेवी दुर्गा ढकालद्वारा लिखित कवितासङ्ग्रह ‘अक्षरको परकम्पन’ विमोचन गरिएको छ । राष्ट्रिका साहित्य प्रतिष्ठानले प्रकाशन गरेको पुस्तकको शनिबार लोकार्पण गरिएको हो ।
नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा आयोजित एक समारोहमा प्रतिष्ठानका कुलपति गँगाप्रसाद उप्रेती,प्रा.डा रमेश...
एल. आर. आई. स्कुलले भानु जयन्ती भव्य रूपमा मनाइयाे
काठमाडाैं । नेपाली साहित्यका धरोहर आदिकवि भानुभक्त आचार्यप्रति श्रद्धाभाव प्रकट गर्दै एल. आर. आई. विद्यार्थी साहित्य सञ्जालले २०८ औँ भानु जयन्ती भव्य रूपमा मनाएका छन् ।
साहित्य सञ्जालले विविध साहित्यिक कार्यक्रम अन्तरगत आफ्नो सिर्जना वाचन,...
विपी साहित्य महोत्सव संविधान दिवसमा हुने
काठमाडौं । नेपाली कांग्रेसले विपी साहित्य महोत्सवअन्तर्गतको तेस्रो दिनको कार्यक्रम असोज ३ गते संविधान दिवसको दिन गर्ने भएको छ । संविधान सभाका अध्यक्ष एवं नेकपा ९एमाले० का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको आकस्मिक निधनका कारण कांग्रेसले...

























