प्रज्ञा–प्रतिष्ठानका संस्थापक कुलपतिको सम्झना

काठमाडाैं । नेपाल प्रज्ञा–प्रतिष्ठानका संस्थापक कुलपति  तत्कालीन राजा महेन्द्र शाह (कवि मविवि शाह) को १०२ औँ जन्मजयन्तीका अवसरमा कमलादीस्थित प्रज्ञा भवनमा अवस्थित शाहको प्रतिमामा माल्यार्पण गरी उनको योगदानको स्मरण गरिएको छ । प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद...

विरहीको ‘सत्ता र स्वप्नदोष’ बजारमा

काठमाडौं-पत्रकारितामा सक्रिय रेशम विरहीको ११ औं कृति ‘सत्ता र स्वप्नदोष’ बजारमा आएको छ । पुस्तक शिखा बुक्सले बजारमा ल्याएको हो । यो कृतिमा २५ वटा निबन्ध रहेका छन् । आठ वटा प्रभाव अर्थात् व्यक्तिकेन्द्रित छन्...

मृर्गाैला रोगी पिडित फोटोपत्रकार सहयोगार्थ सांस्कृतिक कार्यक्रम

मृर्गाैला रोगी पिडित फोटोपत्रकार आशाकाजी महर्जनलाई सहयोगार्थ भक्तपुरमा सांस्कृतिक नृत्य कार्यक्रम प्रस्तुति गरिने भएको छ । उपकार बचत तथा ऋण सहकारी संस्था र ज्यापु महागुठीको संयुक्त आयोजनामा त्यः छिं त्यः कार्यक्रम आयोजना गर्न लागिएको हो...

‘झापा विद्रोह’को नालीबेली समेटिएको उपन्यास ‘२८ साल’ सार्वजनिक

काठमाडौं । वि.सं. २०२८ सालमा झापामा भएको ‘हत्याकाण्ड’ अर्थात् चर्चित ‘झापा विद्रोह’को नालीबेली समेटिएको उपन्यास ‘२८ साल’ सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित समारोहमा कुमार भट्टराईले लेखेको यो उपन्यासलाई झापा विद्रोहकै एक पात्र ठूलो दुर्गा...

गजल

सर्दासर्दै मूलगाँठो सरिगयो जिन्दगीको एकएक गर्दै ईच्छा मरिगयो जिन्दगीको ।।१।। बज्रस्वाँठको भीडबाट सकिएन उम्किन मूर्खै बुध्दि गिदीमा भरिगयो जिन्दगीको ।।२।। हजार सपना सय भयो आँखिरमा शून्य उन्नतिको कल्पना तरिगयो जिन्दगीको ।।३।। उठ्दा बस्दा संगत उही कुवाको पिंधमा फुल्नै नपाई कोपिला झरिगयो...

डा.भूमिराज बस्ताकोटीले उक्त कृतिमाथिको परिचर्चा

  पाेखरा । नेपाली लेखक संघ, कास्कीले कवि सुरेन्द्र अस्तफलको कवितासङ्ग्रह तेल भिसामाथि परिचर्चा गरिएको छ। शनिबार पोखरामा आयोजित कार्यक्रममा समालोचक डा.भूमिराज बस्ताकोटीले उक्त कृतिमाथिको परिचर्चा गरे। उक्त कार्यक्रममा कृतिको परिचर्चा गर्दै परिचर्चाकार बस्ताकोटीले तेल भिसा...

नेपालको पहिलो केमिकल ई राजदास श्रेष्ठको श्रद्धाञ्जली सभा

साँखु । नेपालभाषा सेवी, समाजसेवी, बैज्ञानिक तथा नेपालको पहिलो केमिकल इन्जिनियर राजदास श्रेष्ठको गुणानुस्मरण गरी श्रद्धाञ्जली सभा आयोजना भएकाे छ । गत शनिबार साँखुको भगवती मा.वि. भौध्वाखा, याल्माज्वमा भएको श्रद्धाञ्जली सभामा नेपालभाषाको उत्थान तथा नेपालको...

श्री लूनकरणदास गङ्गादेवी चौधरी साहित्यकला मन्दिरबाट आठ स्रष्टाहरु सम्मानित

काठमाडौं- श्री लूनकरणदास गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले आफ्नो रजत वर्षका अवसरमा नेपाली साहित्य, कला, इतिहास र सङ्गीत क्षेत्रका विशिष्ठ आठजना स्रष्टाहरूलाई सम्मान गरेको छ । यसपटक गङ्गादेवी चौधरी स्मृतिसम्मानबाट वरिष्ठ आख्यानकार श्रीमती पद्मावती सिंह,...

नियात्राकार राजेन्द्रमान डङ्गोलको नियात्रा कृति ‘बादलडाँडा’ लोकार्पण

काठमाडाैं । पर्यटन र साहित्य संगसंगै अघि बढ्नुपर्छ भन्ने उद्देश्यका साथ गाऊँ पर्यटन प्रवर्द्वन मञ्च (भिटोफ ) नेपालको आयोजनामा नियात्राकार राजेन्द्रमान डङ्गोलकृत तेस्रो नियात्रा संग्रह ‘बादलडाँडा’लोकार्पण सम्पन्न गरिएको छ । शनिवार काठमाण्डौ स्थित गोकर्ण हाउस रेस्टुरेन्ट...

सुनसरीकी टीका आत्रेयको कविता प्रथम

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानको ६५ औं वार्षिकोत्सवमा आयोजित राष्ट्रिय कविता महोत्सवमा सुनसरीकी टीका आत्रेयको कविता प्रथम भएको छ । प्रतिष्ठानले बिहीबार गरेको कार्यक्रममा अन्तिम ३० जना कविको प्रतिस्पर्धामा आत्रेयको ‘संकल्प’ शीर्षकको कविता प्रथम भएको...

RECENT POSTS

HOT NEWS