आईफोन १५ फोल्डेबल स्क्रिनका साथ आउने आँकलन

काठमाडौं । आईफोन १३ कस्तो आउला भन्ने विषयको चर्चा भइरहँदा अनुसन्धानकर्मीहरुले आईफोन १५ को फिचरबारे भविष्यवाणी गरेका छन् । आईफोनको आगामी परियोजनाका विषयमा अध्ययन गर्दै आएका मिङ–चि क्यूले आईफोन १५ फोल्डेबल स्क्रिनका साथ आउने...

नेपाली भाषा प्रयोग गरिएकाे ठेगाना थाहा पाउने ‘कहाँ’ एप सार्वजनिक

काठमाडौं । ठेगाना थाहा पाउन ‘कहाँ’ एप सार्वजनिक भएको छ । आईतबार राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवसको अवसरमा ‘कहाँ’ एप सार्वजनिक भएको हो । मेसोभिजन टेक्नोलोजिले ठेगानालाई डिजिटलाइजेसन गर्न कहाँ एपको विकास गरेको हो...

मंगल ग्रहमा सास फेर्न मिल्ने !

वासिङटन । नासाले आफूले पठाएको यानले मंगल ग्रहमा सफलतापूर्वक सास फेर्न मिल्ने अक्सिजन निर्माण गरेको बताएको छ जुन उक्त ग्रहमा भविष्यका मानव मिसनहरुका लागि अत्याधिक ठूलो उपलब्धी भएको बताइएको छ । स्पेस एजेन्सी नासाले...

अवदेखि ट्वीटरबाट पनि पैसा कमाउन सक्ने !

एजेन्सी । सोसल मिडिया प्लाटफर्म ट्वीटरले एउटा यस्तो फिचर थप गर्दैछ जसबाट प्रयोगकर्ताले समेत पैसा कमाउन सक्नेछन् । ट्वीटरले निकट भविष्यमै प्रयोगकर्ताको प्रोफाइलमा एक नयाँ बटन थप गर्न लागेको छ, जसको माध्यमबाट प्रयोगकर्ताले आम्दानी गर्न...

यस्ताे छ एन्ड्रोइड स्मार्टफोनमा लुकेर बसेका २५ सेक्रेट कोड

काठमाडौं । तपाईंले प्रयोग गर्ने एन्ड्रोइड स्मार्टफोनमा लुकेर बसेका विभिन्न फिचरबारे जानकारी लिनका लागि सिक्रेट कोड महत्वपूर्ण हुन्छन् । जसमार्फत तपाईंले आफ्नो मोबाइलको अवस्थाको समेत जानकारी राख्न सक्नुहुन्छ । कतिपय अवस्थामा त तपाईंले मोबाइलमा भोग्ने...

विन्डोजमा ६४ बिटको वानड्राइभ सार्वजनिक

एजेन्सी । माइक्रोसफ्टले विन्डोजका लागि ६४ बिटको वानड्राइभ सार्वजनिक गर्ने भएको छ । जसले ठूलो फाइलहरु ट्रान्सफर गर्न दिन्छ भने धेरै ओटा फाइल एकै पटक ट्रान्सफर गर्न पनि सकिन्छ । ३२ बिटभन्दा यसमा धेरै पूर्वाधारको...

युट्युबमा डिसलाइकको संख्या नदेखिने फिचर आउने

एजेन्सी ।  भिडियो स्ट्रिमिङ प्लाटर्फम युट्युबमा रहेका भिडियो सामग्रीहरुको लोकप्रियता तथा अलोकप्रियताको मापनका लागि दर्शकबाट प्राप्त हुने लाइक तथा डिसलाइकको संख्या गणना सजिलो माध्यम बनिरहेको छ । आफूले हालेको भिडियोमा लाइक्सभन्दा डिसलाइक्सको संख्या बढी हुनु...

साढे दुई करोडको पहुँचमा इन्टरनेट

काठमाडौंं  । नेपालमा साढे दुई करोड जनसङ्ख्यामा इन्टरनेटको पहुँच पुुगेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पछिल्लो सात महिना (साउन–माघ) को तथ्याङ्कअनुसार नेपालमा दुई करोड ५४ लाख १९ हजार...

सूचना महामार्ग क्षेत्रमा ७६७ किमी अप्टिकल फाइबर जडान

काठमाडौं । देशभर सूचना महामार्ग (अप्टिकल फाइबर व्याकबोन नेटवर्क) विस्तारको परियोजनाअन्तर्गत हालसम्म ७६७ किलोमिटर क्षेत्रमा फाइबर जडान सम्पन्न गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले दुई वर्षभित्रमा महामार्ग विस्तार गरिसक्ने भन्दै शुरु गरेको योजनाअन्तर्गत फागुन...

टलिकमले १६० एमबिपीएससम्मको एफटीटीएच इन्टरनेट सेवा

काठमाडौं- नेपाल टेलिकमले १६० एमबिपीएससम्मको एफटीटीएच इन्टरनेट सेवा दिने भएको छ । सय एमबीपीएस माथि व्यान्डवीथको इन्टरनेट सेवा दिने नेपाल टेलिकम पहिलो कम्पनी बनेको छ । अहिलेसम्म  कम्पनीले अधिकतम ६० एमबीपीएस गतिसम्मको इन्टरनेट उपलब्ध गराइरहेको...

RECENT POSTS

HOT NEWS