दैनिक जीवन सहज बनाउने माेवाइल एप

कुनै समय मोबाइल फोन एउटा मात्रै उद्देश्यका लागि प्रयोग हुन्थे, कसैसँग कुरा गर्न । तर, प्रविधिमा भएको द्रुत विकाससँगै मोबाइल फोन अहिले दैनिकीको अंग बनिसकेको छ । अर्थात्, मोबाइल फोन सामान्य ‘डिभाइस’मा मात्रै सीमित रहेन । मोबाइल अहिले...

यसरी टिकटकले अनुहार चिन्ने प्रविधिको दुरुपयोग गर्‍यो

एजेन्सी ।   विश्व चर्चित भिडिओ सेयरिङ एप टिकटकले अनुहार चिन्ने प्रविधिको दुरुपयोग गरेको विषयमा ९ करोड २० लाख अमेरिकी डलर तिर्न राजी भएको छ। बीबीसीका अनुसार अमेरिकामा टिकटकले सफ्टवेयरबाट प्रयोगकर्ताको अनुहार स्क्यान गरेर उनीहरुकाे उमेर,...

नागरिक एप प्रयोग गर्दा खर्च हुने मोबाइल डेटा निःशुल्क

काठमाडौं । सरकारले परीक्षणको रुपमा सार्वजनिक गरेको नागरिक एप प्रयोग गर्दा खर्च हुने मोबाइल डेटा निःशुल्क हुने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एपका लागि आवश्यक डेटा निःशुल्क रुपमा उपलब्ध गराउन आवश्यक प्रक्रिया अगाडि...

नेपालमा काेराेना महामारीले थपिए २० लाख इन्टरनेट प्रयोगकर्ता

काठमाडौं । लकडाउनपछि इन्टरनेट प्रयोगकर्ताको संख्या ह्वात्तै बढेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार गत चैतदेखि कात्तिकसम्म मात्र २० लाख ६८ हजार इन्टरनेट प्रयोगकर्ता (सब्स्क्राइबर) थपिएका छन् । लकडाउनअघि २ करोड १८ लाख ५२ हजार...

पहिलो एप्पल कम्प्युटर १७ करोड ५५ लाख मूल्यमा बिक्रीमा

काठमाडौं । अनलाइन शपिङ प्लेटफर्म ईवेले समय समयमा एप्प्लका क्लासिक डिभाइसहरु बिक्रीका लागि राख्ने गरेको छ । जुन खरिदका हिसाबले भने असम्भव जस्तै थियाे ।  साेही  फिचरले पनि ईवेलाई सधैं अन्य भन्दा पृथक  बनाउन...

टेलिकमले ७७ वटै जिल्लामा फोरजी सेवा विस्तार

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले देशका ७७ वटै जिल्लामा आफ्नो फोरजी सेवा विस्तार गरेको छ । कम्पनीले देशका सबै जिल्लामा गरी कुल ६३१ ओटा स्थानीय तहमा फोरजी सेवा पुगेको जनाएको हो...

सूचना र प्रविधिबाट मानव समाज अलग गर्न मिल्दैन : सञ्चार मन्त्री गुरुङ

काठमाडौं - विश्व बजारमा सूचना र प्रविधिबाट मानव समाज अलग गर्न नसकिने सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले जनाएका छन् । आज काठमाडौंमा भएको नेपाल टेलिकम (दुरसञ्चार कम्पनी लिमिटेड)को १७औं वार्षिक उत्सवको अवसरमा बोल्दै मन्त्री...

थाहा पाइराख्नुहोस् टेलिकमका शर्टकोड

काठमाडौं ।  नेपाल सरकारकाे स्वामित्व  रहेको दूरसञ्चार कम्पनी देशमा सबै प्रकारका दूरसञ्चार सेवा सञ्चालन गर्ने एक मात्र कम्पनी हो । यस कम्पनीले ल्याण्डलाइन फोन, मोबाइल (जीएसएम तथा सीडीएमए), एडीएसएल, एफटीटीएच इन्टरनेट, आईपीटिभी लगायतका विभिन्न सेवाहरु...

आफ्नो एप सार्वजनिक

काठमाडौं । नेपालमा उद्यमशिलता र रोजगारीलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित सञ्चालनमा आएको पहिलो ब्यवसायिक सामाजिक सञ्जाल रोलिङ नेक्ससले आफ्नो एप सार्वजनिक गरेको छ । रोलिङ नेक्ससको एप्लिकेसन आइओएस र एन्ड्रोइड दुबै फोनमा उपलब्ध रहको छ ।...

खतरनाक कम्प्युटर भाइरस बन्द

एजेन्सी-   संसारको खतरनाकमध्येको कम्प्युटर भाइरस बन्द गरिएको छ। हालै ‘इमोटेट’ नामक खतरनाक मालवेयर नेटवर्क कयौँ देशका अन्तर्राष्ट्रिय प्रहरीको प्रयासले बन्द गरेको सिएनएन बिजनेसले बताएको छ। मालवेयर नेटवर्क एउटा सफ्टवेयर हो जुन कम्प्यूटर सर्भर, क्लाइन्ट, वा...

RECENT POSTS

HOT NEWS