यस्ताे छ ! सरकारले ल्याएको नागरिक एप

काठमाडौं । सरकारले संभव भएसम्मका सबै सरकारी सेवा दिनेगरी शुक्रबार नागरिक एपको बेटा भर्सन सार्वजनिक गरेको छ । सरकारी सेवाका लागि सकेसम्म सरकारी कार्यालय धाउनै नपर्ने उद्देश्यका साथ सार्वजनिक गरिएको यो एप प्रयोग गर्न पनि...

यस कारण फेसबुकसँग शेयर गरिनेछैन प्रयोगकर्ताका डाटा ह्वाट्सएपमा

ह्वाट्सएप आफ्नो नयाँ प्राइभेसी नीति लागू गर्ने तयारीमा छ । नयाँ नीति लागू भएसँगै ह्वाट्सएप प्रयोगकर्ताका डाटाहरु फेसबुकसँग साझेदारी गरिने भनिएसँगै लाखौँ प्रयोगकर्ताहरु ह्वाट्सएपबाट बाहिरिन थालेको खबर सार्वजनिक भैरहेको छ । ह्वाट्सएपको नयाँ गोपनीयता...

अव हाम्रो पात्रोमै च्याट, अडियो र भिडिओ कल गर्न मिल्ने

काठमाडौं । ह्वाट्सएपको नयाँ नीतिका कारण थुप्रै प्रयोगकर्ताले अन्य सुरक्षित विकल्पको खोजी गर्न थालेका छन् । यसैक्रममा अन्तर्राष्ट्रिय बजारमा सिग्नल एपको चर्चा चुलिएको छ । विद्युतीय कार निर्माता कम्पनी टेस्ला तथा रकेट कम्पनीका सीईओ एलन...

देशभर उच्च गतिको इन्टरनेट पाँच सय १२ स्थानीय निकायमा पुग्यो

काठमाडौं । देशभर उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट पु-याउने काम जारी छ । गत मङ्सिर मसान्तसम्म ७३ प्रतिशत जडान सम्पन्न भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरी ब्रोडव्याण्ड इन्टरनेट सेवा...

संसारमा सबैभन्दा बढी बिक्री भएका फाइभ जी स्मार्टफोन यी हुन्

एजेन्सी  - एप्पलले यो वर्ष सार्वजनिक गरेको सबैभन्दा पछिल्लो आइफोनको मोडेल आइफोन १२ विश्वबजारमा सबैभन्दा धेरै बिक्री भएको फाइभ जी स्मार्टफोन बन्न सफल भएको छ । काउन्टर प्वाइन्टको पछिल्लो रिपोर्टअनुसार गत अक्टोबर महिनामा सार्वजनिक भएको...

टेलिकमद्वारा आईपी टेलिभिजन सेवा शुरू हुँदै

काठमाडौं । नेपाल टेलिकमले अब आफ्नै आईपी टेलिभिजन सेवा दिने भएको छ । कम्पनीका अनुसार आगामी अंग्रेजी नयाँ वर्षबाट टेलिकमले आईपी टीभी सेवा दिन तयारी गरेको हो । टेकिलमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीका अनुसार टेलिभिजन...

टेलिकमले ल्यायो एफटीटीएच सुविधा ?

काठमाडौं- नेपाल टेलिकमले एफटीटीएच–जाडोमा न्यानो अफर उपलब्ध गराउन लागेको छ । नेपाल टेलिकमले एफटीटीएच सेवाका ग्राहकका लागि एफटीटीएच–जाडोमा न्यानो अफर उपलब्ध गराएको हो । यस योजनामा २० एमबीपीएस वा सो भन्दा बढीको वार्षिक प्याकेज लिने...

नेपालको आफ्नै भूउपग्रह राख्ने प्रक्रियामा

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालको आफ्नै भूउपग्रह राख्ने प्रक्रियाका लागि आशयपत्र माग गरेको छ । गत मङ्सिर २२ गते पुरानो प्रस्ताव रद्द गरेको प्राधिकरणले यसको नियमन तथा सुरक्षा, व्यापार र सञ्चालन ढाँचाको नीति तय...

टेलिकमको फोरजी सेवा ७७ वटै जिल्लामा विस्तार

काठमाडौं । नेपाल टेलिकमको फोरजी सेवा ७७ वटै जिल्लामा पुगेको छ । नेपालमै पहिलोपटक २०७३ सालमा काठमाडौँ र पोखराबाट फोरजी सेवा शुरु गरेको सरकारी स्वामित्वमा सञ्चालित कम्पनी नेपाल टेलिकमले ७७ वटै जिल्लामा फोरजी सेवा...

संसारकै अनाैठाे मेसिन जसले पत्ता लगाउछ मान्छेले ढाँटेकाे !

एजेन्सी - कुनै मान्छेले अपराध गर्यो । अपराध गरेको कारण ऊ पक्राउमा प¥यो । उसलाई प्रहरीले केरकार गर्दा उसले आफूले अपराध गरेकै हैन भनी ढाँट्यो । त्यो मान्छेलाई अनेक डर, धम्की देखाइयो, लोभ लालच...

RECENT POSTS

HOT NEWS