टी-२० विश्वकप पुगेका क्रिकेटरलाई जनही १३ लाख पाउने

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद राखेपले आईसीसी टी-२० विश्वकप क्रिकेटमा छनोट हुन सफल नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई जनही १३ लाख रुपैयाँ नगद पुरस्कार दिन सरकारसमक्ष सिफारिस गरेको छ । राखेप कार्यकारी समितिका संयोजक राखेपका...

एन्फाले यमनविरुद्धको खेलका लागि आवश्यक तयारी

काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा) ले एएफसी एसिया कप र फिफा विश्वकपकाे प्रारम्भिक संयुक्त छनोटको दोस्रो चरण अन्तर्गत यमनविरुद्धको पहिलो लेगका लागि तयारी थालेको छ । मंगलबार दशरथ रंगशालामा आयोजित पत्रकार सम्मेलनमा एन्फाले यमनविरुद्धको...

टी–२० विश्वकप छनोटमा नेपाल उपबिजेतामै सिमित

काठमाडाैं । आईसीसी टी–२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटकाे फाइनल खेलमा नेपाललाई सुपर ओभरमा हराउँदै ओमानले उपाधि जितेकाे छ । सुपर ओभरमा ओमानले दिएकाे २२ रनकाे लक्ष्य पछ्याएकाे नेपालले १० रनमात्र बनाउन सक्याे । आज आइतवार...

टी-२० विश्वकप छनोट खेलको उपाधिका लागि गुल्शन झाले बिस्फोटक ब्याटिङ

काठमाडौं । टी-२० विश्वकप छनोट खेलको उपाधिका लागि कीर्तिपुरमा जारी खेलमा गुल्शन झाले बिस्फोटक ब्याटिङ गरिरहेका छन् । झाले २० बलमा ४ छक्का र ५ चौका प्रहार गर्दै शतक गरे । उनको ब्याटिङसँगै नेपालको इनिङ्स...

विश्वकप क्रिकेटमा आज भारत र दक्षिण अफ्रिका खेल्दै

काठमाडाैं ।  भारतमा चलिरहेको एकदिवसीय विश्वकप क्रिकेटमा आज भारत र दक्षिण अफ्रिका खेल्दैछन् । कोलकाताको इडन गार्डेन रङ्गशालामा हुने खेल दिउँसो साव दुई बजे शुरु हुने छ । समान सात खेल खेलेका भारत र दक्षिण...

तेक्वान्दोमा कांस्य पदक जितेकी पलेशा गोवर्धनलाई शुक्रबार नगदसहित सम्मान

काठमाडौं । नेपाल तेक्वान्दो संघले चौथो एसियाली पारा खेलकुदको तेक्वान्दोमा कांस्य पदक जितेकी पलेशा गोवर्धनलाई शुक्रबार नगदसहित सम्मान गरेको छ । नेपाल पारालिम्पिक कमिटीकी अध्यक्ष राधा घले र तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणाले पलेशालाई नगद...

क्रिकेट प्रतियोगिताको पूर्व घोषित नगद पुरस्कार निकासा

काठमाडौं ।  विभिन्न समयमा भएका क्रिकेट प्रतियोगिताको पूर्व घोषित नगद पुरस्कार अर्थ मन्त्रालयले निकासा गरेको छ । तीन प्रतियोगिताको पूर्व घोषित १ करोड ५७ लाख ५० हजार नगद पुरस्कार निकासा भएको राष्ट्रिय खेलकुद परिषद्का...

तुलसीपुरमा दुईदिने प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगिता शुरु

दाङ । दाङको तुलसीपुरमा दुईदिने प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगिता शुरु भएको छ। लुम्बिनी प्रदेश तेक्वान्दो संघको आयोजनामा प्रदेशमा प्रतियोगिता शुरु भएको हो। प्रदेशका ८ जिल्लाका र कर्णाली प्रदेशको एउटा जिल्ला सल्यानलाई पनि आमन्त्रित सदस्यको रुपमा सहभागी...

त्रिवि मैदानमा एसिया छनोटको उपाधीका लागि नेपाल र ओमान भिड्ने

काठमाडौं । टी–२० विश्वकपको एसिया क्षेत्र छनोटको महत्वपूर्ण खेलबाट नेपाल र ओमानले अमेरिकामा हुने टी–२० विश्वकपमा टिकट पक्का गरेका छन्। शुक्रबार भएको सेमिफाइनलमा नेपालले युएईलाई हराउँदा ओमानले बहराइनलाई १० विकेटले पराजित  गर्‍यो। योसँगै उपाधिका लागि...

नेपालले युएईविरुद्ध जितका लागि १३५ रनको लक्ष्य पायाे

काठमाडौं । टी–२० विश्वकप छनोटका लागि नेपालले युएईविरुद्ध जितका लागि १३५ रनको लक्ष्य पाएको छ । काठमाडौंको मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन जोड्यो...

RECENT POSTS

HOT NEWS