अनिश्चितकालका लागि एक दिवसीय विश्वकपबाट बाहिर

सिड्नी । अलराउन्डर मिच मार्स व्यक्तिगत कारणले स्वदेश फर्किएको क्रिकेट अस्ट्रेलियाले बिहीबार बताएको छ । स्वदेश फर्किएसँगै उनी अनिश्चितकालका लागि एक दिवसीय विश्वकपबाट बाहिर भएका छन् । ग्लेन म्याक्सवेल गल्फ कार्ट (बग्गी) बाट लडेर चोटका कारण...

क्यानले नेपाल र यूएईबीचको सेमिफाइनल खेल घरमा नै बसेर हेर्न आग्रह

काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनल अन्तर्गत नेपाल र यूएईबीचको सेमिफाइनल खेलका लागि ३५ सय टिकट बिक्री गर्ने भएको छ। क्यानले बिहीबार सूचना जारी गर्दै मुलपानीमा हुने...

ओमानसँग पाँच रनले पराजित

काठमाडौं । टी—२० विश्वकप छनोट क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा बिहीबार नेपाली टोली ओमानसँग पाँच रनले पराजित भएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित ओभरमा नौ विकेट गुमाएर...

यी खेलाडी एएफसी वर्ष उत्कृष्ट भए

काठमाडौं । साउदी अरेबियन स्टार सलिम अल दाव्सरी र अस्ट्रेलियन आइकन सामन्था केर एएफसी वर्ष उत्कृष्ट खेलाडीबाट सम्मानित भएका छन् । कतारको दोहामा भएको वार्षिक अवार्ड २०२२ मा सलिम पुरुषतर्फ र केर महिलातर्फ सर्वाेत्कृष्ट भएका...

मुख्यमन्त्री कोहलपुर गोल्डकपको सम्पूर्ण तयारी पुरा,आज मुख्यमन्त्री चौधरीले उद्घाटन गर्ने

कोहलपुर । कोहलपुर नगरपालिका २ स्थित तेह्र विगाहमा कार्तिक १५ देखि २२ गतेसम्म कोहलपुरमा सञ्चालन हुने ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप खेलकुद प्रतियोगिता—२०८०’ को सम्पूर्ण तयारी पुरा भएको छ । मंगलबार पत्रकारहरुसंगको छलफल गर्दैै ‘स्वास्थ्यका लागि खेलकुद...

मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपाल टी-२० विश्वकप छनोटको सेमिफाइनलमा पुग्याे

काठमाडौं। घरेलु टोली नेपाल जारी विश्वकप छनोटको सेमिफाइनलमा पुगेको छ ।मङ्गलवार भएको खेलमा मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जितसहित अन्तिम चारको यात्रा तय गरेको हो । पहिलो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले हराएको...

मलेसियाविरूद्ध खेल जितेमा नेपाल सेमिफाइनल पुग्ने

काठमाडाैं ।  आइसिसी टी-२० विश्वकप छनोटमा नेपालले आज दोस्रो खेल मलेसियासँग खेल्दैछ। कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने खेलमा टस जितेको मलेसियाले ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गर्दैछ।  नेपाली टिममा कुनै परिवर्तन गरिएको छ। नेपाली टिम : रोहितकुमार पौडेल,...

झापा एफसीबाट सर्बियन गोलरक्षक स्टेफन कुपिज खेल्दै

सर्बियन गोलरक्षक स्टेफन कुपिज दोश्रो संस्करणको नेपाल सुपर लिगको लागि झापा एफ.सी सँग पहिलो विदेशी खेलाडीको रूपमा अनुबन्धित भएका छन्। झापा एफ.सी. ले आफ्नो सामाजिक सञ्जालबाट कुपिज अनुबन्ध गरेको जानकारी दिएको हो। सर्बियाको यु-१७, यु-१९,...

मेस्सीले आठौँपटक बालोन डी’ओर जित्याे

लन्डन। केलियन एमबाप्पे र एर्लिङ हालान्डलाई पछि पार्दै आठौँपटक बेलोन डीअर जितेपछि लियोनल मेस्सीले उनिहरुलाई सम्बोधन गर्न छुटाएनन्। अवार्ड थापेपछि ३६ वर्षीय मेस्सीले एमबाप्पे र हालान्डले एक दिन यो अवार्ड हात पार्ने विश्वास व्यक्त...

आईसीसी टि-२० विश्वकप छनाैटमा सिंगापुर विरुद्ध नेपालको उत्कृष्ट प्रदर्शन

काठमाडौं । नेपालले सिंगापुर विरुद्ध उत्कृष्ट प्रदर्शन गरेको छ। आईसीसी टि-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा नेपालले सिंगापुर विरुद्ध बलिङ तथा ब्याटिङमा राम्रो प्रदर्शन गरेको हो। नेपालका लागि ओपनर कुशल भुर्तेल र आशिफ शेखले ब्याटिङ गरिरहेका...

RECENT POSTS

HOT NEWS