सेनेगल राष्ट्रिय फुटबल टोलीका पूर्वरक्षक फलू डियाग्ने एनएसएल खेल्ने

काठमाडौं । धनगढी एफसीले युरोपियन लिगहरु खेलिसकेका सेनेगल राष्ट्रिय फुटबल टोलीका पूर्वरक्षक फलू डियाग्नेलाई दोस्रो सिजनको नेपाल सुपर लिग (एनएसएल)का लागि विदेशी खेलाडीका रुपमा अनुबन्ध गरेको छ । ‘गो ड्रिमर्स’ को स्वामित्वमा रहेको साविक उपविजेता...

टी–२० विश्व कप छनोट प्रतियोगितामा नेपालको पहिलो खेल सिङ्गापुरसँग हुने

काठमाडाैं । टी–२० विश्व कप एसिया क्षेत्र छनोट प्रतियोगितामा नेपालको पहिलो खेल सिङ्गापुरसँग हुने भएको छ । नेपाल क्रिकेट सङ्घ क्यानले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालको पहिलो खेल भोलि सिङ्गापुरसँग हुने भएको हो...

फिफा वरीयतामा नेपाली राष्ट्रिय फुटबल टोलीले दुई स्थान सुधार

काठमाडाैं । फिफा वरीयतामा नेपाली राष्ट्रिय फुटबल टोलीले दुई स्थान सुधार गरेको छ । फिफाले बिहीबार सर्वाजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १ सय ७३ औँ स्थानमा छ । यसअघि नेपाल १ सय ७५ औँ स्थानमा...

सन्दीप लामिछाने कप्तानीमा १५ सदस्यीय टोली घोषणा

काठमाडौं । टी-२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा भएको छ । सन्दीप लामिछानेलाई समेट्दै रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको हो । टी-२० आई त्रिकोणात्मक शृङ्खला खेलेको टिममा रहेका लोकेश बम, सूर्य...

नेपाललाई पराजित गर्दै यूएईले जित्यो त्रिकोणात्मक सिरिज उपाधि

काठमाडौं । आयोजक नेपाललाई ५ विकेटले पराजित गर्दै यूएईले त्रिकोणात्मक सिरिज जितेको छ । उपाधिका लागि नेपालले दिएको १६३ रनको लक्ष्य यूएईले बल खेल्नु अघि ५ विकेट गुमाएर भेट्टायो । अन्तिम २ बलमा २ रन...

टी–२० आई सिरिजको उपाधिका लागि नेपाल र युएईबीच फाइनल भिड्दै

काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधिका लागि घरेलु टोली नेपाल र युएईबीच फाइनल खेल आज हुँदैछ । हङकङसमेत सहभागी सिरिजमा नेपाल र युएई शीर्ष दुईमा रहँदै फाइनल पुगेका हुन् । फाइनल खेल कीर्तिपुरस्थित त्रिवि...

फिफाले अनौठो योजना अघि सारेको बिबाद

काठमाडौं । सात वर्षपछि फिफा विश्वकप आयोजना सुरु भएको एक शताब्दी पूरा हुँदैछ । विश्वकपको शताब्दी पूरा भएको उत्सव मनाउन फिफाले अनौठो योजना अघि सारेको छ । सन् २०३० को विश्वकप तीन महादेशमा विश्वकप आयोजना...

यूएईलाई १९ रनले पराजित गर्दै नेपालले एसिसी यू-१९ प्रिमियर कपको उपाधि जित्याे

काठमाडौं । नेपालले एसिसी यू-१९ प्रिमियर कपको उपाधि जितेको छ । मलेसियाको बायोमास ओभलमा मंगलबार भएको खेलमा यूएईलाई डकवर्थ लेविस नियमका आधारमा १९ रनले पराजित गर्दै नेपालले कप चुमेको हो । टस जितेर पहिले ब्याटिङ...

नेपाल आज समूह चरणको अन्तिम खेलमा यूएईसँग खेल्दै

काठमाडाैं । त्रिदेशीय टी–२० क्रिकेट श्रृंखलाको फाइनलमा पुगिसेको नेपाल आज समूह चरणको अन्तिम खेलमा यूएईसँग खेल्दैछ । घरेलु टोली नेपाल र यूएईबीचको खेल बिहान ११ बजे मुलपानी क्रिकेट मैदानमा हुनेछ । नेपाल शुरुवाती तीन खेलमा...

इङल्यान्डका विश्वकप बिजेता सर बबी चार्ल्टनको ८६ वर्षको उमेरमा निधन

एजेन्सी । इङल्यान्डलाई सन् १९६६ मा विश्वकप जिताउने टिमका महत्वपूर्ण सदस्य सर बबी चार्ल्टनको ८६ वर्षको उमेरमा शनिबार निधन भएको छ । उनी इङलिस क्लब म्यान्चेस्टर युनाइटेडका सर्वकालीन महान खेलाडी (लिजेन्ड) पनि थिए । इङल्यान्डका...

RECENT POSTS

HOT NEWS