नेपालले यू-१९ एसिया कपमा स्थान बनाए

काठमाडौं । जापानमाथि १४४ रनको जित हात पार्दै नेपालले यू-१९ एसिया कपमा स्थान बनाएको छ । दुई महिनापछि हुने एसिया कपमा नेपालले यूएईसँगै भारत र पाकिस्तानसँग खेल्नेछ । एसिया कपको छनोटका रुपमा रहेको यू-१९ एससीसी...

पोखरालाई साहसिक खेलकुदको उत्कृष्ट गन्तव्य बनाउने

कास्की । गण्डकी प्रदेशको राजधानी सहर पोखरालाई साहसिक खेलकुदको उत्कृष्ट गन्तव्य बनाउने लक्ष्यसहित नेपालकै पहिलो ठूलो मोटरबाइक रेस ‘फिसटेल रेसिङ कप २०२३’ हुने भएको छ । नेपाल मोटर स्पोर्टस संस्था (नासा) सँग आबद्ध भिआर-४६ मोटर स्पोर्टस...

नेपालले विश्वकप फुटबलको दोस्रो चरणको पहिलो खेल यूएईसँग खेल्ने

काठमाडौं । नेपालले विश्वकप फुटबलको एसियन छनोटको दोस्रो चरणको पहिलो खेल यूएईसँग खेल्ने भएको छ । शुक्रबार सार्वजनीक तालिका अनुसार नेपालले यूएईसँग पहिलो अवे म्याच खेल्ने भएको हो । दुबईमा हुने खेल कात्तिक ३० गते...

अस्ट्रिया युरोकपमा आफ्नो स्थान सुरक्षित

काठमाडौं । अस्ट्रिया २०२४ को युरोकपमा छनौट भएको छ । गएराती सम्पन्न खेलमा अजरबैजानमाथि १-० को जित हासिल गरेसँगै अस्ट्रियाले समुह एफबाट युरोकपमा आफ्नो स्थान सुरक्षित गरेको हो । यस समुहबाट बेल्जियम यसअघि नै युरोकपमा...

इटलीलाई हराउँदै इंग्ल्याण्ड युरोकपमा छनोट यात्रा तय

काठमाडौं । ह्यारी केनले दुई गोल गरेपछि इटलीमाथि पुनरागमन जित निकाल्दै इंग्ल्याण्ड युरोकप २०२४ का लागि छनोट यात्रा तय गरेकाे छ । लण्डनस्थित वेम्लीमा भएको खेलमा गियानलुका स्कामाक्काले १५औं मिनेटमा गोल गर्दै इटलीलाई सुरुआती अग्रता...

लस एन्जेलस ओलम्पिकमा क्रिकेट खेल पनि समावेश

काठमाडौं । सन् २०२८ मा अमेरिकाको लस एन्जेलसमा हुने ओलम्पिक गेम्समा क्रिकेट खेल पनि समावेश गरिएकाे छ । भारतमा जारी इन्टरनेसनल ओलम्पिक कमिटी (आईओसी) सेसनअन्तर्गत सन् २०२८ को ओलम्पिकमा क्रिकेट राख्ने निर्णय भएको हो । सन्...

विश्वकप छनाैट : जित्ने पर्ने खेलमा अञ्जन विष्ट सर्वाधिक गोल बन्न अवसर

काठमाडौं । फिफा विश्वकप २०२६ को प्रारम्भिक छनोटको दोस्रो लेगमा नेपालले मंगलबार लाओससँग खेल्दैछ । दोस्रो चरणमा प्रवेश गर्नका लागि नेपालका लागि यो खेल महत्वपूर्ण छ । यस्तै फरवार्ड अञ्जन विष्टका लागि पनि यो खेलमा...

दुई जनाको हत्या पश्चात बेल्जियम र स्वीडेनबीचको खेल रद्द

 काठमाडौं । युरो कप २०२४ को छनोटअन्तर्गत बेल्जियम र स्वीडेनबीचको खेल गोलीकाण्डपछि रद्द भएको छ । ब्रसेल्समा गोली हानी दुई जनाको हत्या भएपछि सुरक्षाको कारण देखाउँदै बेल्जियम र स्वीडेनको खेल पहिलो हाफमा स्थगित गरिएको थियो...

फिफा विश्वकप छनोटमा नेपाल र लाओसलाई दोस्रो चरणमा प्रवेश गर्न जित्नै पर्ने दबाव

काठमाडौं । फिफा विश्वकप २०२६ को एसिया छनोटको प्रारम्भिक चरणमा नेपाल र लाओस दोस्रो लेगमा उसकै मैदानमा प्रतिस्पर्धा गर्दै छन्। नेपालले आफ्नो घरेलु मैदानमा भएको पहिलो लेग १–१ गोलको बराबरी खेलेकाले दोस्रो चरण प्रवेशका...

स्पेन, स्कटल्याण्ड र टर्की अर्को वर्ष हुने युरोकप २०२४ मा छनोट

काठमाडौं । स्पेन, स्कटल्याण्ड र टर्की अर्को वर्ष हुने युरोकप २०२४ मा छनोट भएका छन् । आइतबार राति भएको समूह ए को खेलमा स्पेनले नर्वेलाई १–० ले पराजित गरेपछि स्पेनसहित स्कटल्याण्ड पनि यस समूहबाट छनोट...

RECENT POSTS

HOT NEWS