शुभकामना आदानप्रदान चङ्गा उडाउने प्रतियोगिता सम्पन्न

काठमाडौं । नजिकिदै गएको चाडपर्वकाे अवसरमा आदान प्रदान तथा चंगा चैट प्रतियोगिता खुल्लामञ्चमा असोज २८ गते भएको छ । नेकपा (एमाले) काठमाडौं महानगरपालिका कमिटी एवम् अखिल नेपाल किसान महासंघ काठमाडौं महानगरपालिका कमिटी, राष्ट्रिय युवा संघ...

बहराइनले नेपाललाई ७८ रनको सामान्य लक्ष्य प्रस्तुत

काठमाडौं । मलेसियामा जारी एसीसी यू-१९ प्रिमियर कप अन्तर्गत बहराइनले नेपाललाई ७८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले ३७ दशमलव ५ ओभरमा अलआउट हुनु पूर्व ७७ रन मात्रै...

विश्वकप २०२६ को छनोट चरणकाे खेलमा नयाँ नियम लागू

काठमाडौं । फिफा विश्वकप २०२६ को छनोट चरणकाे खेलमा अबदेखि अवे गोल गणना नहुने नियम लागू गरेकाे छ । होम एण्ड अवे प्रणालीका आधारमा हुने प्रारम्भिक चरणको छनोट खेलमा अवे गोल गणना नुहने नियम जारी...

ब्राजिल घरेलु मैदाममै भेनेजुएलासँग १–१ को बराबरी खेल्याे

काठमाडौं । फिफा विश्वकप–२०२६ दक्षिण अमेरिकी छनोटमा अग्रता जोगाउन नसक्दा ब्राजिल घरेलु मैदाममै भेनेजुएलासँग १–१ को बराबरीमा रोकिएको छ । शुक्रबार एरेना पान्टानलमा भएको खेलमा ग्याब्रियल मागालहाइसले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । ५०औँ...

अन्जन विष्ट नेपालको लागि सर्वाधिक गोल गर्ने खेलाडीको सुचीमा

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अन्जन विष्ट नेपालको लागि सर्वाधिक गोल गर्ने खेलाडीको सुचीमा पर्न सफल भएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा लाओसविरुद्ध जारी खेलमा अन्जनले नेपालको लागि किर्तिमानी गोल गरेका हुन्। याेसँगै खेल १–१...

सन् २०२६ काे विश्वकप खेलेर मात्रै रोनाल्डोले सन्यास लिने

एजेन्सी । विभिन्न खेल मिडियाहरुमा आएका खबरहरुलाई मान्ने हो भने सन् २०२६ अगाडी सन्यास लिने पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको कुनै योजना छैन। सन् २०२६ मा हुने विश्वकपमा सहभागी भएपछि मात्रै फुटबलबाट सन्यास लिने रोनाल्डोले योजना...

लाओसविरुद्ध हुने खेलका लागि नेपाली टोलीको घोषणा

काठमाडौं । फिफा विश्वकप २०२६ छनोटको प्रारम्भिक चरणअन्तर्गत लाओसविरुद्ध हुने खेलका लागि बुधबार नेपाली टोलीको घोषणा गरिएको छ । नेपाली फुटबल टिमका प्रमुख प्रशिक्षक भिन्सेन्जो अलवर्टो ऐनिसले बुधबार २३ सदस्यीय टिमको घोषणा गर्नुभएको हो...

एसिसी यू–१९ प्रिमियर कप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाडौं । एसिसी यू–१९ प्रिमियर कप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले काठमाडौंमा एक कार्यक्रम गरी टोलीको बिदाइ गरेको हो । टोलीलाई बिदाइ गर्दै क्यानका सचिव पारस खड्काले...

एसियाली खेलकुदमा कुन-कुन देशले कति पदक पाए?

काठमाडाैं । १९औं एसियाली खेलकुद, २०२२ अन्तर्गत बुधबारसम्म एक हजार दुई सय आठ पदकको छिनोफानो भएको छ। बुधबारसम्मको खेल प्रदर्शनका आधारमा १९औं एसियाली खेलकुदमा सहभागी कुल ४५ राष्ट्रमध्ये हालसम्म ३८ राष्ट्रले पदक प्राप्त गर्न...

एसियाडमा नेपाललाई १७ वर्षपछि दुई पदक

काठमाडाैं । हाङझाउ एसियाडको औपचारिक समापन आइतबार साँझ हुँदैछ। त्यसअघि मेडल इभेन्टका सम्पूर्ण खेलहरू सकिएका छन्। यो पटकको एसियाडमा आयोजक चीनले कीर्तिमानी प्रदर्शन गर्दै एकै संस्करणमा २ सय स्वर्णको संख्या पार गरेको छ। त्यसोत...

RECENT POSTS

HOT NEWS