२०३४ को फुटबल विश्वकप आयोजना गर्न साउदी अरेबियाको दाबेदारी
काठमाडौं । साउदी अरेबियाले २०३४ को विश्वकप आयोजना गर्न आफ्नो दाबेदारी पेश गरेको छ । फिफाले एशिया र ओशियान क्षेत्रका देशहरुलाई २०३४ को विश्वकप आयोजना गर्ने प्रस्ताव पेश गर्न आव्हान गरेको केहि मिनेटमा नै...
पोग्बा चार वर्ष निलम्बन हुनसक्ने
एजेन्सी । युभेन्टस र फ्रान्सका मिडफिल्डर पाउल पोग्बाको ‘बी’ नमूनामा पनि टेस्टोस्टेरोन भेटिएको पुष्टि भएको छ ।
सन् २०१८ को विश्वकप विजेता म्यानचेस्टर युनाइटेडका ३० वर्षीय पूर्व खेलाडीलाई चार वर्षको प्रतिबन्ध लगाइएको छ ।
इटालियन एन्टी...
लिगलिगे दौडले यस वर्षदेखि निरन्तरता पाउने
गोरखा । तीन वर्षयता रोकिएको लिगलिगे दौडले यस वर्षदेखि निरन्तरता पाउने भएको छ । ११ औं संस्करणको ‘लिगलिगे दौड’ कात्तिक १ गते हुने आयोजक लिगलिगकोट विकास अभियानले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो । कोभिड महामारीका कारण...
१९औँ एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक
काठमाडौं। चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक प्राप्त गरेको छ । नेपालले महिला कबड्डीतर्फ कास्य पदक प्राप्त गरेको हो । महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसित पराजित भएको छ । भारतसित पराजित...
नेपालले विश्वकप फुटबल छनाैटको पहिलाे खेल लाओससँग प्रतिस्पर्धा गर्ने
काठमाडौं । विश्वकप फुटबल २०२६ अन्तर्गत एसिया क्षेत्रतर्फको पहिलो चरणको छनोट खेलमा नेपालले आगामी असोज २५ गते लाओससँग प्रतिस्पर्धा गर्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एसिया क्षेत्रतर्फको पहिलो...
विश्वकप क्रिकेटमा इङ्ल्यान्डलाई ९ विकेटले हराउँदै न्युजिल्यान्डकाे विजयी शुरुवात
काठमाडाैं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा इङ्ल्यान्डलाई ९ विकेटले हराउँदै न्युजिल्यान्डले विजयी शुरुवात गरेकाे छ । उसका डेभन कन्वे र रचिन रविन्द्रले शतकीय पारी खेले ।
जितका लागि २ सय ८३ रनको लक्ष्य पछ्याएकाे न्युजिल्यान्डले...
एसियाडमा भारोत्तोलन खेलाडी विशालसिंह विष्टले दुर्लभ कीर्तिमान
हान्झाउ । चीनको हान्झाउमा जारी एसियाडमा भारोत्तोलन खेलाडी विशालसिंह विष्टले दुर्लभ कीर्तिमान बनाएका छन् ।
चियोसन स्पोर्ट्स सेन्टर जिम्न्याजिममा भएको पुरुष ९६ केजी तौलसमूहमा विशालले ३ राष्ट्रिय कीर्तिमानसहित कुनै पनि नेपाली खेलाडीले कुलमा पहिलोपटक ३०१...
महिला कबड्डीमा नेपालले कांस्य पदक जित्याे
काठमाडौं । चीनमा जारी १९औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत महिला कबड्डीमा नेपालले कांस्य पदक जितेको छ।
महिला कबड्डी अन्तर्गत बुधबार बिहान भएको समूह ‘बी’ को अन्तिम खेलमा इरानले बंगलादेशलाई ५६–१६ ले हराएसङ्गै नेपालले कास्य पदक...
पाकिस्तानसँगको खेलअघि एक स्पेसल इभेन्ट आयोजना गर्ने
काठमाडाैं । एकदिवसीय विश्वकपको उद्घाटन समारोहका लागि ४ अक्टोबर अर्थात आज अन्तिम तयारी गरिएको थियो। तर एकाएक बिसिसिआईले उद्घाटन समारोहको आयोजना नगरिने जनायो। बिसिसिआईको यो घोषणाले धेरैलाई आश्चर्यमा पार्यो।
अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियमा तय भएकाे...
एसियन गेम्सकाे महिला भलिबलमा नेपाल पराजित
काठमाडाैं । एसियन गेम्सको महिला भलिबलमा नेपाल पराजित भएको छ। आज दक्षिण कोरियासँग भएको खेलमा नेपाल ३–० को सोझो सेटमा पराजित भएको हो।
नेपाल दक्षिण कोरिसँग २१–२५, १४–२५ र ११–२५ को सेटमा पराजित भएको...
























