विश्वकपबाट बेल्जियम बाहिरियाे

एजेन्सी । कतार विश्वकप फुटबलको समूहचरणको अन्तिम खेलमा बेल्जियम क्रोएसियासँग गोलरहित बराबरीमा रोकिएपछि बेल्जियम समूह चरणबाटै बाहिरिएको छ। फिफा वरियताको दोस्रो स्थानमा रहेको बेल्जियमको यो निरासाजनक नतिजा हो।  बिहीबार भएको समूह एफ अन्तर्गतको खेलमा...

यी दश टाेली विश्वकपकाे नकआउट चरणमा प्रवेश

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा समूह चरणअन्तर्गत अन्तिम चरणका खेल आधा सकिँदा नकआउट चरणमा जाने १० टोलीको टुंगो लागेको छ। जसमा समूह ‘ए’बाट नेदरल्याण्ड्स र सेनेगल अन्तिम १६ मा पुगेका छन्। न्दरल्याण्ड्स ७ अंकसहित...

ब्राजिल नकआउट चरणमा

काठमाडौं । विश्वकपको सफल टोली ब्राजिल कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समूह  ‘जी’ अन्तर्गत दोहास्थित स्टेडियम ९७४ मा सोमबार राति भएको खेलमा ब्राजिलले स्वीट्जरल्यान्डलाई १-० गोलले हरायो ।...

क्यामरुनका गोलरक्षक आन्द्रे निलम्बित

काठमाडौं। विश्वकप खेल्ने हरेक खेलाडीको चाहना हुन्छ । तर, सबै खेलाडीले चाहेर पनि विश्वकप खेल्न पाउँदैनन् । कतारमा जारी २२औँ संस्करणको फिफा विश्वकपमा दुई सय ११ देशबाट प्रत्यक्ष छनोट भएर आएका ३२ टोलीका आठ सय...

राजा फिलिपलाई आफ्नो जर्सी नम्बरमा अटोग्राफ दिएपछि चर्चामा गाभी

काठमाडौं । विश्वकप ट्रफी दास्रोटक उचाल्ने लक्ष्यसहित कतारको प्रचण्ड गर्मीमा उत्रिएको युरोपियन टिम स्पेनले सानदार सुरुवात गर्‍यो। समूहचरणको पहिलो खेलमा कोस्टारिकालाई ७–० ले हराउँदै स्पेनले रेकर्ड नै राख्यो। स्पेनका लागि विश्वकप इतिहासमा यो नै...

विश्वकपको समूह बी मा रहेका अमेरिका र इरानबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । मंगलबार राती फिफा विश्वकपको समूह बी मा रहेका अमेरिका र इरानबीच प्रतिस्पर्धा हुँदैछ । यो खेलअघि इरान र अमेरिकाबीच लामो समयदेखि जारी शीतयुद्धको असरसमेत देखिएको छ । अमेरिकी फुटबल महासंघले इरानलाई चिढ्याउँदै आफ्नो...

लिजेन्ड खेलाडी माल्दिनीकाे रेकर्ड कस्ले तोड्न सक्ला र !

इटालीका लेफ्ट ब्याक सेन्टरका खेलाडी पाब्लो माल्दिनीको नाममा विश्वकपमा एउटा रेकर्ड छ । सम्भवतः उनले बनाएका रेकर्ड तोड्न मुस्किल नै छ । पाब्लोले चार विश्वकप खेल्दा मैदानमा सबैभन्दा धेरै समय बिताए । उनले दुई हजार दुई सय...

सर्बियालाई ३–३ को बराबरीमा रोक्दै क्यामरुन अन्तिम १६ प्रवेश सम्भावना कायम

काठमाडौं । उत्कृष्ट पुनरागमसहित सर्बियालाई ३–३ को बराबरीमा रोक्दै क्यामरुनले कतार विश्वकप २०२२ को अन्तिम १६ प्रवेश सम्भावना कायम राखेको छ । अल जनुब स्टेडियममा जिन चाल्र्स कास्टेलेटोको गोलमा क्यामरुनले अग्रता लिएको थियो । पहिलो...

घानाले दक्षिण कोरियालाई हरायाे

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘एच’को खेलमा घाना दक्षिण कोरियालाई पराजित गर्दै विजयी भएको छ । कतारको एजुकेसन सिटी स्टेडियममा आज भएको खेलमा घाना दक्षिण कोरियालाई ३–२ गोल अन्तरले पराजित...

विश्वकपमा स्पेन र जर्मनी बराबर खेल्याे

काठमाडौं, १२ मंसिर । स्पेन र जर्मनीले कतारमा जारी फिफा विश्वकप फुटबलमा बराबरी खेल्दै अङ्क बाँडेका छन् । समूह ‘ई’अन्तर्गत अल बायट स्टेडियममा आइतबार राति भएको खेलमा स्पेन र जर्मनीले १–१ गोलको बराबरी खेले...

RECENT POSTS

HOT NEWS