नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलमा ओमानसँग २–० ले पराजित
काठमाडौँ। कतारमा बन्द प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलमा ओमानसँग २–० ले पराजित भएको छ। कतारको दोहामा शुक्रवार बन्द रङ्गशालामा भएको खेलमा ओमानलाई जित दिलाउन ओमार अल मलिकसी र इसाम अल सुभीले...
२१.१ किमिको हाफ म्याराथनमा प्रहरीकी राजपुरा पछाईं प्रथम
काठमाडौं । कान्तिपुर हाफ म्याराथनको दसौं संस्करणअन्तर्गत महिलातर्फको २१.१ किमिको हाफ म्याराथनमा नेपाल प्रहरीकी राजपुरा पछाईं प्रथम भएकी छिन् । उनले निर्धारित दूरी १ घण्टा १९ मिनेट १० सकेन्डमा पूरा गरेकी हुन् ।
पछिल्लो पटक महिलातर्फको...
विश्वकप एसिया छनोटमा नेपालले विजयी शुरुवात
काठमाडौं । आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले विजयी शुरुवात गरेको छ । मलेसियाको क्वालालम्पुरमा शुक्रबार बिहान भएको खेलमा नेपालले कतारलाई ७९ रनले पराजित गरेको हो ।
टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित...
नेसन्स लिग फुटबलमा स्पेन र पोर्चुगल बराबर खेल्याे
काठमाडाैं । नेसन्स लिग फुटबलमा स्पेन र पोर्चुगलबीचकाे खेल बराबरीमा टुंगिएकाे छ । खेलको ८२ औँ मिनेटमा रिकार्डो होर्टाले गोल गर्दै पोर्चुगललाई १–१ गोलको बराबरीमा ल्याएपछि स्पेन अंक बाँड्न बाध्य भएको हो।
नेसन्स लिग फुटबलमा...
अमेरिकामा नेपालले अभ्यास खेल खेल्दै
काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज बुधबार अभ्यास खेल खेल्दैछ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टू अन्तर्गतको सिरिजका लागि अमेरिकामा रहेको नेपालले त्यहाँ रहेका पूर्व खेलाडीहरूको क्लब नेपाली अल स्टार्ससँग पहिलो अभ्यास...
कामना बिष्टले माल्दिभ्समा क्वीन अफ दि म्याच अवार्ड जितिन्
काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टिमकी सदस्य कामना बिष्टले माल्दिभ्स भलिबल एसोसिएसन कप २०२२ मा क्वीन अफ दि म्याच अवार्ड जितेकी छन् ।
कामना सम्मिलित पुलिस क्लबले मंगलबार राति क्लब हाल्फ लाइन लिंकेजलाई ३-१ को...
झापा फुटबल क्लब शहीद स्मारक ‘बी’ डिभिजन लिगमा बढुवा
काठमाडौं । झापा फुटबल क्लब शहीद स्मारक ‘बी’ डिभिजन लिगमा बढुवा भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी ‘सी’ डिभिजन लिग अन्तर्गत सोमबार वीरगन्ज युथ एकेडेमीलाई ५–० गोलले हराउँदै झापा ‘बी’ डिभिजनमा उक्लिएको...
गुजरात आईपीएल टी-२० क्रिकेटमा च्याम्पियन
काठमाडौं । नवप्रवेशी गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा च्याम्पियन बनेको छ । गुजरात पहिलो सहभागितामै च्याम्पियन बनेको हो । अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा आइतबार राति भएको फाइनल खेलमा गुजरातले राजस्थान रोयल्सलाई...
करिम बेन्जेमा यस वर्ष बालोन डीओर अवार्डका हकदार
काठमाडौं । लियोनल मेसीले रियल मड्रिडका फरवार्ड करिम बेन्जेमा यस वर्ष बालोन डीओर अवार्ड जित्नका लागि हकदार रहेको बताएका छन् । बेन्जेमाले अहिलेसम्म यो अवार्ड जित्न सकेका छैनन् । पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड मेसीले...
प्रिमियर लिगको वर्ष खेलाडी बने मोहमद सलाह
काठमाडौं । लिभरपुलका अफ्रिकी फर्वाड मोहमद सलाहले प्रिमियर लिगको वर्ष खेलाडीको अवार्ड जितेका छन्।
म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डेब्रुइनालाई पछि पार्दै उनले यो अवार्ड जितेका हुन्।
सलाहले टोटेनहम हट्सपरका सन मीनसँगै समान २३ गोल गर्दै प्रिमियर...

























