नेसन्स लिगमा पोर्चुगल र स्पेनकाे जित

काठमाडौं । युइएफए नेसन्स लिग अन्तर्गत बिहीबार राति भएको खेलमा पोर्चुगल र स्पेन विजयी भएका छन् । लिग ‘ए’ को समूह ‘बी’ अन्तर्गत खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई २-० ले हरायो । पोर्चुगलका लागि जाओ कान्सेलोले...

असारमा छैटौं संस्करणको ‘पोखरा स्पोर्टस अवार्ड २०७८’ असार हुने

कास्की । छैटौं संस्करणको ‘पोखरा स्पोर्टस अवार्ड २०७८’ असार १८ गते शनिबार हुने तय भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा पोखरा रंगशालामा बसेको तेस्रो पूर्ण बैठकबाट अवार्ड कार्यक्रम...

माल्दिभ्स भलिबल लिगमा पुलिस उपविजेता

नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य कामना विष्टसम्मिलित टोली पुलिस क्लब माल्दिभ्स भलिबल एसोसिएसन कप २०२२ मा उपविजेता बनेको छ । माल्दिभ्सको मालेस्थित सोसल सेन्टर इन्डोर हलमा गएरातिको फाइनलमा क्लब वाम्कोसँग ३–० को सोझो सेटमा...

जोर्डनसँग नेपाल २-० ले पराजित

काठमाडौं । एएफसी एसियन कपअन्तर्गत तेस्रो चरणको छनोटमा जोर्डनसँग नेपाल २-० ले पराजित भएको छ। कुवेतमा बुधबार राति सम्पन्न भएको खेलमा नेपालले जोर्डनसँग हार बेहोरेको हो। नेपाली टिमका सिनियर खेलाडीलाई बाहिर राख्दै मूख्य प्रशिक्षक अब्दुल्लाह...

अन्तर्राष्ट्रिय म्याराथन धावक नारायण श्रेष्ठ गृहजिल्लामा सम्मानित

गुल्मी । गुल्मीका अन्तर्राष्ट्रिय म्याराथन धावक नारायण श्रेष्ठ गृहजिल्लामा सम्मानित हुनुभएको छ । जिल्लाको धुर्कोट गाउँपालिका–३, हाडहाडे निवासी ३० बर्षीय श्रेष्ठले भारतीय सेनाको लाहुरे भन्दा म्याराथनमा प्रगति गर्नुभएको छ । धावक श्रेष्ठ कुवेत स्थित अमेरिकी युनिर्भसिटीमा म्याराथन प्रशिक्षक समेत हुनुहुन्छ...

आज नेपालले एशियन कप छनाैटमा जोर्डनको सामना गर्दै

काठमाडौं । एसियन कप छनोट खेलअन्तर्गत नेपाली राष्ट्रि फुटबल टिमले आज जोर्डनको सामना गर्दैछ। कुवेतको जबर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा हुने खेलमा नेपालले कुवेतको सामना गर्न लागेको हो। त्यसो त नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह...

नेपालको आईसीसी यू–१९ महिला विश्वकप खेल्ने सपना समाप्त

काठमाडौं । थाइल्यान्डसँग पराजित भएपछि नेपालको आईसीसी यू–१९ महिला विश्वकप खेल्ने सपना समाप्त भएको छ । मलेसियामा जारी एसिया छनोट अन्तर्गत समूहको चौथो खेलमा मङ्गलबार नेपाल थाइल्यान्डसँग ४९ रनले पराजित भयो । मलेसियाको युकेएम ओभलमा...

यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालकाे दोस्रो जित

काठमाडाैं । आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले दोस्रो जित निकालेको छ । मलेसियाको किनरारा ओभलमा सोमबार भुटानलाई ४ विकेटले पराजित गरेको हो । भुटानले दिएको ६७ रनको लक्ष्य नेपालले १३ ओभर...

युक्रेनलाई हराउँदै वेल्स विश्वकपमा छनोट

एजेन्सी । वेल्स कतारमा हुने फिफा विश्वकप-२०२२ को लागि छनोट भएको छ । आइतबार राति भएको प्लेअफको फाइनल खेलमा युक्रेनलाई १-० गोलले पराजित गर्दै वेल्स ६४ वर्षपछि विश्वकपमा छनोट भएको हो । कार्डिफ सिटी रंगशालामा...

सेनेगलका सर्वाधिक गोलकर्ता माने

एजेन्सी ।  फरवार्ड सादियो माने सेनेगलका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । अफ्रिका कप अफ नेसन्सको छनोटअन्तर्गत बेनिनविरुद्ध ह्याट्रिक पूरा गर्दै उनी सर्वाधिक गोलकर्ता बनेका हुन् । २९ वर्षीय मानेले राष्ट्रका लागि ९० खेलमा...

RECENT POSTS

HOT NEWS