बङ्गबन्धु बङ्गलादेश –नेपाल अन्तर्राष्ट्रिय रग्बी सिरिजका लागि २२ खेलाडी छनोट

काठमाडौं । नेपाल रग्बी संघले बङ्गलादेशमा हुने बङ्गबन्धु बङ्गलादेश –नेपाल अन्तर्राष्ट्रिय रग्बी सिरिजका लागि २२ खेलाडी छनोट गरेको छ । बङ्गलादेशको ढाकास्थित आर्मी स्टेडियममा हुने सिरिजमा २२ खेलाडीसँगै प्रशिक्षक, व्यवस्थापक र एक फिजियो गरी...

फुटबल खेल्दा अबदेखि कमजोरी हटाउनुपर्छ : प्रशिक्षक अल्मुताइरी

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अर्को खेल खेल्नुअघि नेपालले कमजोरी हटाउनुपर्ने बताएका छन् । एसियन कप छनोटको अन्तिम खेलमा मंगलबार राति इन्डोनेसियासँग ७-० को फराकिलो अन्तरले पराजित हुँदै छनोट यात्रा...

एसियन कप छनोटमानेपालको लज्जास्पद हार

काठमाडौं । शिव गुरुङ र निरकुमार राईको डेब्युसहित सात खेलाडी परिवर्तन गरिएको खेलमा नेपालले मंगलबार राति एएफसी एसियन कप छनोट प्रतियोगितामा इन्डोनेसियासँग ७–० को लज्जास्पद हार बेहोरेको छ । नेपालले कुवेतसँग खेलेको पछिल्लो खेलको टोलीमा...

एसियाबाट विश्वकप फुटबलमा पहिलो पटक ६ टिमले खेल्ने

काठमाडौं । फिफा विश्वकप फुटबलमा एसिया महादेशबाट पहिलो पटक ६ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । अन्तरमादेशीय प्लेअफमा दक्षिण अमेरिकी टिम पेरुलाई हराउँदै अष्ट्रेलिया यसै वर्षको अन्त्यमा कतारमा हुने विश्वकपमा छनोट भएपछि एसियाली टिमको...

नेपालले आज राति इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरणको अन्तिम खेलमा नेपालले आज राति इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ । कुवेतको जाबिर अल अहमद स्टेडियममा राति १:०० बजे सुरु हुने खेलमा नेपाल सुखत नतिजा निकाल्दै छनोट खेल अन्त्य गर्ने अभियानमा छ...

नेपाल बक्सिङ संघका पदाधिकारीसहित आठ सदस्यीय टोली रुस प्रस्थान

काठमाडाैं । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको नेतृत्वमा नेपाल बक्सिङ संघका पदाधिकारीसहित आठ सदस्यीय टोली आज रुस प्रस्थान गरेको छ । मन्त्री गहतराजले समाजिक सञ्जालमार्फत बक्सिङ फेडेरेसन अफ रसिया र रुसको खेलकुद मन्त्रीको...

नेसन्स लिगमा नेदरल्याण्ड्स र पाेल्याण्डले बराबरी खेल्याे

काठमाडौं । मेम्फिस डिपाएले इन्जुरी टाइममा पेनाल्टी चुकाउँदा युईएफए नेसन्स लिगमा नेदरल्याण्ड्सले पोल्याण्डसँग २-२ को बराबरी खेलेको छ । दुई गोलले पछि परेको अवस्थामा पुनरागमन गरेको नेदरल्याण्ड्सले पेनाल्टीमा गोल गर्न नसक्दा जित नजिक पुगेर बञ्चित...

एसिया कप छनोटमा नेपाल कुवेतसित ४-१ गोल अन्तरले पराजित

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली कुवेतसँग पराजित भएको छ। एसिया कप छनोट अन्तर्गत समुह 'ए'को खेलमा नेपाली टोली ४-१ गोलको फराकिलो अन्तरले पराजित भएको हो। पहिलो हाफमा एक गोलले पछि रहेको नेपाली टोलीले दोस्रो हाफमा...

भक्तपुरमा साइकल च्यालेन्ज प्रतियोगिता हुने

भक्तपुर  ।  नेपाल इको प्यानललगायतको सहयोगमा भक्तपुरमा साइकल च्यालेन्ज प्रतियोगिता भएको छ। प्रतियोगिताका विजयी साइकलिष्टहरूलाई एक कार्यत्रमबीच शनिबार पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ। इतिहास एवं संस्कृतिविद् प्रा। डा। पुरुषोतमलोचन श्रेष्ठले उनीहरूलाई पुरस्कार तथा प्रमाणपत्र...

एसियन कपमा आज नेपालले आयोजक कुवेतविरुद्ध खेल्दै

काठमाडौं । एएफसी एसियन कप २०२३ छनोटअन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा आज नेपालले आयोजक कुवेतविरुद्ध खेल्दैछ । कुवेत सिटीस्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा हुने खेल स्थानिय समय अनुसार राति ७ः१५ मा (नेपाली १०...

RECENT POSTS

HOT NEWS