आईसीसीका पदाधिकारीहरुबीच भेटवार्ता
काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज र अन्तराष्ट्रिय क्रिकेट काउन्सील (आईसीसी) का पदाधिकारीहरुबीच भेटवार्ता भएको छ। शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) मा मन्त्री गहतराज र आईसीसीका पदाधिकारीहरुबीच भेटवार्ता भएको हो।
भेटवार्ताका क्रममा मन्त्री...
कतार विश्वकपमा सम्पूर्ण टाेलीले २६ खेलाडी राख्न पाउने
काठमाडौं। आगामी संस्करणको विश्वकप फुटबल प्रतियोगितामा सहभागीह हुने हरेक टिमले तीन जना थप खेलाडी राख्न पाउने निमय लागु भएकाे छ ।
विश्व फुटबल महासंघ, फिफाले कतार विश्वकपमा सहभागी हुने हरेक टिमले आफू टिममा २६ खेलाडी...
गण्डकी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताका तयारी पूरा
पोखरा । गण्डकी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताका तयारी पूरा भएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै कास्की जिल्ला ब्याडमिन्टन संघले प्रतियोगिताको आयोजना गर्न लागेको हो ।
चार विधामा प्रतियोगिता सञ्चालन गर्न लागिएको प्रतियोगिताको पुरुष एकल...
नेपालकाे फिफा वरीयता खस्कियाे
काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टिम फिफा वरीयतामा आठ स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १७६ औँ स्थानमा छ । जुन पछिल्लो वरीयताभन्दा आठ स्थान तल हो । नेपाल यसअघि...
महिला टी-२० च्याम्पियनसिपमा नेपाल र युएई फाइनल प्रवेशका लागि भिड्दै
काठमाडौं । एसीसी महिला टी-२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले बलियो टोली संयुक्त अरब इमिरेट्स (युएई) को भोलि (शुक्रबार) सामना गर्दैछ।
मलेसियाको राजधानी कोलालम्पुरस्थित किनरारा ओभरमा हुने खेल स्थानीय समयअनुसार बिहान साढे १० बजे सुरु हुनेछ।
नेपाल...
आज एन्फाका नव निर्वाचित पदाधिकारीको शपथ
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का नव निर्वाचित पदाधिकारीको शपथ ग्रहण आज (बुधबार) हुने भएको छ।
नव निर्वाचित कार्यसमितिका पदाधिकारीहरुले दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको एन्फाले जनाएको...
नेपालले चालिस बर्षपछि कुबेत विरूद्व गाेल गरेका दर्शन गुरुङकाे संघर्षपूर्ण कथा
काठमाडौं । नेपालले कुवेतमा भएको एसिया कप छनोटका ३ खेलमा १३ गोल खाएर एक गोल मात्रै फर्कायो । गोल फर्काउने खेलाडी थिए २० वर्षीय दर्शन गुरुङ । त्यो गोल राष्ट्रिय जर्सीबाट उनको पहिलो गोल...
एन्फाको अध्यक्षमा नेम्वाङ
मोरङ । नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पंकज विक्रम नेम्वाङ विजयी भएका छन्।
सोमबार काठमाडौँमा सम्पन्न एन्फाको २१ औँ साधारण सभाबाट नेम्वाङ ४५ मतसहित विजयी भएका हुन्।उनले निकटतम प्रतिस्पर्धी कर्मा छिरिङ...
आज नेपालले एसीसी महिला टी २० च्याम्पियनसिपमा हङकङको सामना गर्ने
काठमाडौं । नेपालले राष्ट्रिय महिला क्रिकेट टोलीले एसीसी महिला टी २० च्याम्पियनसिपअन्तर्गत मंगलबार समूह चरणको अन्तिम खेलमा हङकङको सामना गर्दैछ ।
मलेसियामा हुने खेल दिउँसो १२ बजे सुरु हुनेछ । प्रतियोगितामा चौथो खेल खेल्दै गर्दा...
नेपाली राष्ट्रिय महिला टिमकाे वरीयता सुधार
नेपालको फिफा महिला वरीयतामा सुधार भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाली राष्ट्रिय महिला टिमले एक स्थान सुधार गरेको हो ।
नयाँ वरीयतामा नेपाल १०१ औं स्थानमा रहेको छ...

























