इलिना विम्बल्डन च्याम्पियन
काठमाडौं । विम्बल्डन टेनिसको उपाधि काजकिस्तानकी इलिना राइबाकिनाले जित्नुभएको छ । लन्डनमा शनिबार राति भएको महिलातर्फको फाइनलमा इलिनाले ट्युनिसियाकी ओन्स जाबेरलाई २–१ को सेटमा हराउनुभयो । इलिनाले जाबेरमाथि ३–६, ६–२, ६–२ को जित निकाल्नुभयो ।
२३...
अमेरिकाको बर्मिङ्घममा ११ औं विश्व खेलकुद शुरु
वासिङ्टन । विश्वव्यापी कोभिड–१९ महामारीका कारण एक वर्षको ढिलाइपछि बिहीबार संयुक्त राज्य अमेरिकाको बर्मिङ्घममा ११ औं विश्व खेलकुद शुरु भएको छ ।
एक सयभन्दा बढी देश र यस क्षेत्रका ३,६०० खेलाडीहरूले जुलाई ७ देखि १७ सम्म...
आजबाट १३ औं संस्करणको महिला युरोकप सुरू
एजेन्सी । युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएको आयोजनामा हुने १३ औं संस्करणको महिला युरोकप आजबाट सुरु हुँदैछ । उद्घाटन खेलमा आयोजक इंग्ल्याण्डले अस्ट्रियाको सामना गर्दैछ ।
उद्घाटन खेल ओल्ड ट्राफोर्डमा नेपाली समयअनुसार राति पौने १...
बन्द प्रशिक्षणको दौरान घाइते भएकी कप्तान नगरकोटीको शल्यक्रिया सम्पन्न
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान रेनुका नगरकोटीको शल्यक्रिया सम्पन्न भएको छ ।
रेनुकाको सोमबार राति ग्वार्कोस्तिथ बी एण्ड बी अस्पतालमा सफल शल्यक्रिया गरिएको हो । कप्तान रेनुका सोमबार नै राष्ट्रिय टोलीको बन्द...
कुवेतविरूद्वकाे खेलमा गाेलकाे खडेरी ताेडेका दर्शन गुरुङ अष्ट्रेलियामा जान बाध्य
काठमाडाैं । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड दर्शन गुरुङ अष्ट्रेलिया प्रस्थान गरेका छन् ।
दर्शन आइतबार अष्ट्रेलिया प्रस्थान गरेका हुन् । गत जुनमा कुवेतमा भएको एएफसी एसियन कप छनोटको खेलका लागि २३ सदस्यीय टोलीमा थिए...
टी–२० अभ्यास खेलमा नेपालको शानदार जित
क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–२० अभ्यास खेलमा पनि जित हात पारेको छ । नेपालले गएराति सम्पन्न खेलमा स्थानीय क्लब ओन्टारियो एकेडेमीविरुद्ध ५५ रनको जित हात पारेको हो ।
अघिल्लो एकदिवसीय अभ्यासमा नेपालले...
पाँचौं नेपालिज अमेरिकन कन्भेन्सन सकर टुर्नामेण्टमा भाग लिन भरत खवास र नवयुग श्रेष्ठ अमेरिका...
काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबका दुई महत्वपूर्ण सदस्यद्वय भरत खवास र नवयुग श्रेष्ठ अमेरिका जाने भएका छन् । उनीहरु अमेरिकामा हुन गईरहेको पाँचौं नेपालिज अमेरिकन कन्भेन्सन सकर टुर्नामेण्टका लागि त्यसतर्फ प्रस्थान गर्न लागेका...
राजु विदेसिँदा चिन्तित छन् भलिबलप्रेमी
बागलुङ । अब सायदै भलिबल कोर्टमा देखिनुहेनेछ, राजु विक। देशका लागि प्रतियोगिता खेल्न नपाए पनि भलिबलप्रेमीले भने उहाँलाई पछिसम्म सम्झनेछन् । क्विक स्पाइकर विक उत्कृष्ट खेल्दाखेल्दै भलिबलबाट हात धुन विवश बन्नुभएको छ ।
गलकोट नगरपालिका–५...
नेपाली महिला क्रिकेट टिम स्वदेश फर्किए
काठमाडौं । एसीसी महिला टी–२० च्याम्पियनसिप खेलेर नेपाली महिला क्रिकेट टिम स्वदेश फर्किएको छ ।
नेपाली टिम सोमबार बिहान नेपाल आइपुगेको हो । समूह बीका तीन खेल जितेर उपविजेता हुँदै सेमिफाइनलमा पुगेको नेपाल युएईसँगको खेल...
एन्फामा नेम्वाङ अध्यक्षपछि अलमुताइरीले नेपाल फर्कन सकरात्मक
काठमाडौं । नेपाली फुटबलका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाल फर्कनका लागि सकरात्मक रहेको एन्फाले जनाएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को नयाँ कार्यसमिति चयन भएसँगै प्रशिक्षक अलमुताइरी नेपाल फर्कने नफर्कने अन्योलि थियो ।
पछिल्लो...

























