एन्फाको बैठक एजेण्डामा प्रवेश नै नगरी स्थगित

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) को दोस्रो कार्यसमितिको बैठक स्थगित भएको छ । ललितपुरस्थित एन्फा मुख्यालयमा बिहीबार बसेको बैठक एजेण्डामा प्रवेश नै नगरी स्थगित भएको हो । दोस्रो कार्यसमिति बैठकमा विभिन्न १८ एजेण्डा तय...

२० वर्ष मुनिको राष्ट्रिय टिममा बाराका यी चार खेलाडी छनोट

बारा । संवाददाता भारतमा हुन लागेकाे यु २० साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका बाराका ४ जना खेलाडी समावेश भएका छन् । जुलाई २५ देखि भारतमा संचालन हुने राष्ट्रिय फुटबल प्रतियोगिताका लागि मुख्य प्रशिक्षक मेघराज केसीले २३...

चीनले एसियन कपकाे आयोजक नबनेपछि यी चार देशले चासाे देखाए

काठमाडाैं । एएफसी एसियन कप–२०२३ आयोजना गर्न चार वटा देशले दाबी पेस गरेका छन् । एसियन फुटबल कन्फेडेरेशन (एएफसी) ले एसियन कप आयोजनाका लागि अस्ट्रेलिया, कतार, इन्डोनेसिया र दक्षिण कोरियाले दाबी पेस गरेका जनाएको...

महिला युरोकपमा जर्मनीको शानदार जित

एजेन्सी । महिला युरोकपअन्तर्गत गएरातिको खेलमा जर्मनीले सहज जित हात पारेको छ । उसले समूह ‘बी’ को खेलमा फिनल्याण्डमाथि ३–० गोल अन्तरको सहज जित हात पारेको हो । स्टेडियम एमकेमा खेलको ४० औं  मिनेटमा सोफिया...

किक बक्सरले प्राथमिक उपचार नपाउँदा ज्यान गुमाउन बाध्य

एजेन्सी । खेलमैदानमै खेलाडी निधन हुने समाचार आइरहन्छन् । वर्षभरि नै खेलाडीको खेल क्षेत्रमै निधन हुने घटना धेरै हुन्छन् । मैदानमा राम्रो प्राथमिक उपचार पाउँदा खेलाडी बाँचेका इतिहास पनि छन् । कतिपयले राम्रो उपचार मैदानमा नपाउँदा ज्यान...

एन्फाका नयाँ अध्यक्ष पंकज नेम्वाङलाई ५ बुँदे ध्यानाकर्षण पत्र

काठमाडौं । खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ अध्यक्ष पंकज नेम्वाङलाई ५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । खेलाडी संघले खेलाडी र मुख्य प्रशिक्षकबीचको प्रकरणमा छानबीन समितिले बुझाएको एक बुँदालाई कार्यान्वयन...

आइसिसी विश्वकप लिग २ स्कटल्यान्ड नेपालसँग ५ विकेटले पराजित

काठमाडाैं । नेपालले आइसिसी विश्वकप लिग २ सिरिज क्रिकेट प्रतियोगितामा बलियो प्रतिद्वन्द्वी स्कटल्यान्डमाथि पाँच विकेटको सानदार जित निकालेको छ । जितसँगै नेपाल पाँचौँ स्थानमा उक्लेको छ । सिरिजअन्तर्गत नेपाल आफ्नो पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित...

दुई खो खो खेलाडी भारत प्रस्थान

काठमाडौं । एशियन खो खो संघ तथा भारतीय खो खो संघको निमन्त्रणामा मगंलबार दुईजना खेलाडी भारत प्रस्थान गर्नुभएको छ । खो खो खेलाडीहरु राज कुस्मा र विकराल सिंह रतगैयालाई नेपाल खो खो संघका उपाध्यक्ष प्रदीप...

आज नेपालले स्कटल्यान्डसँग खेल्दै

काठमाडाैं । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज बुधवार घरेलु टोली स्कटल्यान्डसँग खेल्दैछ । खेल दिउँसो पौने ४ बजे सुरु हुनेछ । शृङ्खलाका लागि स्कटल्यान्ड पुगेको नेपालले आज दोस्रो खेल...

आईसीसी क्रिकेट विश्वकप लिग टु मा नामिबियासँग भिड्दै नेपाल

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत तीन देशीय त्रिकोणात्मक एक दिवसीय शृंखलामा नेपालले सोमबार नामिबियासँग खेल्दैछ । आइतबारदेखि स्कटल्याण्डमा सुरु भएको नेपाल, स्कटल्याण्ड र नामिबिया सम्मिलित लिग टु मा सिरिजको पहिलो खेल नामिबियासँग खेल्न...

RECENT POSTS

HOT NEWS