अहिलेसम्मकाे विश्वकप फुटबलमा सबैभन्दा बढि गाेल गर्ने हस्तीहरू
कतार विश्व फुटबलको महाकुम्भ फिफा विश्वकपको २२औँ संस्करण नोभेम्बर २१ बाट कतारमा सुरु हुँदैछ । विश्वकपको उद्घाटन खेलमा कतार र इक्वेडरले प्रतिस्पर्धा गर्नेछन् । एसियाली क्षेत्रमा हुन लागेको यो दोस्रो विश्वकप हो ।
यसअघि जापानमा विश्वकप...
यु–२० साफ च्याम्पियनसिपमा नेपालकाे लगातार दोस्रो जित
काठमाडाैं । कप्तान आयुष घलानको उत्कृष्ट प्रदर्शनमा नेपालले यु–२० साफ च्याम्पियनसिपको दोस्रो खेलमा श्रीलंकालाई ३-० अन्तरले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ।
कप्तान आयुषले एक गोल र एक असिस्ट गरेपछि बुधबार राति भारतको भुवनेस्वर...
सर्वाधिक ८ पल्ट युराे च्याम्पियन जर्मनी फाइनलमा पुग्याे
एजेन्सी । फ्रान्सलाई हराउँदै जर्मनी महिला युरो च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। सर्वाधिक ८ पल्टको च्याम्पियन जर्मनीले फ्रान्सलाई २–१ ले हराउँदै नवौंपटक फाइनलमा प्रवेश गरेको हो।
बुधबार राति इंग्ल्यान्डमा भएको खेलमा जर्मनीलाई जिताउन एलेसान्द्रा पोपले...
अनेरास्ववियु कप फुटसल प्रतियोगिताकाे विजेताले ७५ हजार पाउने
काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) काठमाडौँ भुगोल जिल्ला कमिटी र महानगर कमिटीको संयुक्त आयोजनामा फुटसल प्रतियोगिता हुने भएको छ ।
साे प्रतियोगिता साउन २५,२६,२७ र २८ गते अन्तर कलेज स्तरीय अनेरास्ववियु...
नेपालबाट कतारविश्वकप लागि श्रमिक लैजान अनुमति
काठमाडौै । नेपाल सरकारले कतारमा हुने विश्वकप फुटबल प्रतियोगिताका लागि नेपालबाट श्रमिक लैजान अनुमति दिएको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रतियोगिता अवधिभर कतारका विभिन्न कम्पनीले छोटो अवधिका लागि नेपाली श्रमिक लिन चाहेकाले अनुमति...
नेपालले साफ यु–२० च्याम्पियनसीपमा माल्दिभ्सलाई ४–० गोल अन्तरले पराजित
काठमाडौं । नेपालले साफ यु–२० च्याम्पियनसीप फुटबलमा विजयी सुरुवात गरेको छ। भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा भएको उद्घाटन खेलमा माल्दिभ्सलाई ४–० गोल अन्तरले पराजित गर्दै नेपालले शानदार जित दर्ता गरेको हो। दिपेश गुरुङले खेलको ४२...
आज नेपाल साफ यू-२० च्याम्पियनसिपमा माल्दिभ्ससँग भिड्दै
काठमाडौं । भारतको भुवनेश्वरमा आजदेखि सुरु हुने साफ यू-२० च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आज माल्दिभ्ससँग भिड्ने भएकाे छ । नेपाल र माल्दिभ्स बीचको खेल भुवनेश्वरको कालिंगा रंगशालामा नेपाली समय अनुसार अपरान्ह ४ बजे हुनेछ...
यु २० साफकाे कप्तानमा आयुष घलान
काठमाडौं|सिनियर टोलीका युवा खेलाडी आयुष घलानले भारतमा अर्को सातादेखि सुरु हुने यु २० साफ च्याम्पियनशिपमा नेपालको कप्तानि गर्ने भएका छन्।
प्रतियोगितामा दुईपटक उपाधि जित्ने अवसर प्राप्त गरिसकेको नेपालले यसपटक पनि सोही लक्ष्य बनाएको छ।
गत साता...
मालदिभ्समा उमेश राईले ८० केजी तौलमा रजत जिते
काठमाडौं । नेपालका उमेश राईले मालदिभ्समा जारीे ५४औं एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपमा रजत पदक जित्नुभएको छ । राईले ८० केजी तौलमा रजत पदक जितेको नेपाली टोलीका ब्यवस्थापक एवं संघका अध्यक्ष दिनेश...
भदौमा राष्ट्रिय कराते प्रतियोगिता हुने
काठमाडाैं । बनेपामा आउँदो भदौमा राष्ट्रिय खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिताको आयोजना हुने भएको छ । नेपाल केनसिनकान कराते संघले आगामी भदौ ४ गते शनिवार उक्त प्रतियोगिताको आयोजना गर्ने भएको हो ।
उदयमान कराते खेलाडी...

























