एन्फाकाे कार्यालय बन्द

काठमाडौं । अखिल नेपाल फुटबल संघ-एन्फाले आगामी साधारण सभा तथा निर्वाचन प्रयोजनका लागि आफ्नो केन्द्रीय कार्यालय केही दिन बन्द रहने जनाएको छ । एन्फाले एक विज्ञप्ति जारी गर्दै चैत १३ गते झापामा हुने साधारण सभा तथा...

साफ यू २० च्याम्पियनसिपमा नेपालकाे बिजय सुरूवात

साफ यू २० च्याम्पियनसिपमा नेपालकाे बिजय सुरूवात काठमाडौं । साफ यू २० च्याम्पियनसिपमा नेपालले भुटानलाई २-१ ले पराजित गरेको छ। माल्दिभ्सको मालेस्थित नेशनल फुटबल स्टेडियममा भएको खेलमा नेपालले भुटान विरुद्ध जित दर्ता गर्दै विजयी सुरुवात गरेको...

नेपाली राष्ट्रिय फुटबल टोलीको फिफा वरियतामा  सुधार

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको फिफा वरियतामा  सुधार आएको छ। फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार नेपालले आफ्नो स्थानमा सात तहको सुधार गर्दै १७५ औँ स्थान सुरक्षित गरेको हो। यसअघि...

राष्ट्रिय लिग स्थगित

काठमाडौं । अध्यागमन विभागको पत्रपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगका खेलहरु स्थगित गरेको छ । एन्फाका प्रमुख कार्यकारी अधिकृत ईन्द्रमान तुलाधरले लिगको ९७औं खेल र एक सयपछिका सबै खेल अर्को सूचना नभएसम्मका लागि...

एएफसीमा नेपालले हारेर पनि पायाे ३ अंक

काठमाडाैं । एसियन फुटबल महासंघ (एएफसी) ले २०२७ एसियन कप छनोट अन्तर्गतका दुई खेलमा अयोग्य खेलाडी प्रयोग गरेको ठहर गर्दै मलेसिया फुटबल संघ (एफएएम) लाई कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचारसंहिता समितिले मंगलबार (मार्च...

विश्वकपबाट इरानले नाम फिर्ता लिएको सूचना अप्राप्त

एजेन्सी । एसियाली फुटबल महासंघ (एएफसी)ले फिफा विश्वकप २०२६ बाट  इरानले आफ्नो राष्ट्रिय फुटबल टोलीको नाम फिर्ता लिएको कुनै सूचना प्राप्त नभएको जनाएको छ। अमेरिकाले इजरायलसँग मिलेर इरानविरुद्ध हवाई आक्रमण सुरु गरेपछि इरानका खेलकुद मन्त्रीले...

एन्फा राष्ट्रिय लिगमा फ्रेन्ड्सकाे जित

काठमाडौं । काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा फ्रेन्ड्स क्लबले श्री भगवती क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा फ्रेन्ड्सले भगवतीलाई २–० गोल अन्तरले पराजित गरेको हो । फ्रेन्ड्सका लागि प्रशान्त लक्समले एक...

पिसिबीका खेलाडीलाई जरिवाना

काठमाडौं । आइसिसी पुरुष टी– २० विश्वकपमा खराब प्रदर्शनपछि पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले आफ्नो खेलाडीलाई जरिवाना गराएको छ । भारत र श्रीलंकामा जारी विश्वकपमा पाकिस्तान सुपर–८ बाटै बाहिरिएको थियो । पिसिबीले विश्वकप खेलेका खेलाडीलाई...

सावित्रालाई भायाेनेटकाे साथ

काठमाडौं । नेपाली महिला फुटबलकी स्टार खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ यतिबेला आफ्नो खेल जीवनकै सबैभन्दा चुनौतीपूर्ण मोडमा पुगेकी छन्। मैदानमा देशको झण्डा उँचो राख्दै निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएकी साम्बा हाल घुँडाको गम्भीर चोटका...

विश्वकप लिग-२ खेल्न बाेलाइयाे यी खेलाडीहरू

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आगामी श्रृंखलाका २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले २० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो । रोहित पौडेलको कप्तानी तथा अलराउन्डर दीपेन्द्र सिंह...

RECENT POSTS

HOT NEWS