आइसीसी विश्वकप लिग २ खेल्न नेपाली टोलीको घोषणा
काठमाडाैं । आइसीसी विश्वकप लिग २ अन्तरगतको त्रिकोणात्मक शृङ्खलाका लागि नेपाली टोलीको घोषणा गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो।
टोलीमा विनोद भण्डारीले कमब्याक गरेका छन् भने अर्जुन...
आर्मी र मधेशले राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित निकाल्याे
काठमाडौं । शीर्ष टोली त्रिभुवन आर्मी क्लब र मधेश प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बुधबार जित निकालेको छ ।
जनकपुरमा भएको खेलमा आर्मीले लुम्बिनी प्रदेशलाई एक विकेटले हरायो । यस्तै वीरगन्जमा भएको अर्को खेलमा...
विश्वकपका लागि रेफ्रीको सूची सार्वजनिक
काठमाडाैं । फिफाले सन् २०२६ मा आयोजना हुने विश्वकपका लागि रेफ्रीको सूची सार्वजनिक गरेको छ। तीन वर्षको लामो छनोट प्रक्रियापछि ५० वटा देशबाट उत्कृष्ट रेफ्री छानिएका छन्।
इतिहासमै पहिलो पटक ४८ टोलीबीच १०४ वटा खेल...
राजीनामा दिएको पाँच दिनपछि निधन
एजेन्सी । रोमानियाका मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएको पाँच दिनपछि मिर्सिया लुसेस्कुको ८० वर्षको उमेरमा निधन भएको छ ।
प्रशिक्षणको क्रममा बिरामी परेपछि लुसेस्कुले बिहीबार राजीनामा दिएका थिए । शुक्रबार बिहान हृदयघात भएपछि उनलाई अस्पतालमा...
‘नेक्स्ट जेन बुट क्याम्प’ सुरु
काठमाडौं । अञ्जन बिष्ट ट्रेनिङ सेन्टरले ‘नेक्स्ट जेन बुट क्याम्प’ सुरु गरेको छ।
युवा फुटबल खेलाडीको प्रतिभाको पहिचान र विकास गर्ने उद्देश्यले सञ्चालित क्याम्पको पहिलो दिन आज ५२ जना बालबालिका सहभागी भए। केहि विद्यालयको परीक्षा...
एन्फा निलम्बनमा पर्ने खतरा बढ्याे
काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी)ले अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन ७ दिनभित्र चुनाव हुने सुनिश्चितता नभए निलम्बन प्रक्रिया अघि बढ्ने चेतावनी दिएका छन् । फिफा र एएफसीले...
खेलाडीकोपसिनालाई राजनीतिको साधन नबनाउन आग्रह
काठमाडौं । राष्ट्रिय महिला फुटबल टिमकी पूर्वकप्तान एन्जिला तुम्बापो सुब्बाले खेलाडीको रगत र पसिनालाई राजनीतिको साधन नबनाउन आग्रह गरेकी छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट अखिल नेपाल फुटबल संघ (एन्फा) निलम्बनमा परेपछि अप्रिल १२ र...
राखेपका उपाध्यक्ष आचार्यले पदबाट दिए राजीनामा
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष ध्रुव आचार्यले पदबाट राजीनामा दिएका छन् ।
उनले बुधबार इमेलमार्फत युवा तथा खेलकुद मन्त्री एवम् राखेप अध्यक्षलाई राजीनामा पठाएका हुन् ।
नेकपा एमाले नेतृत्व सरकारले आचार्यलाई गत वर्षको पुसमा...
फाइनल पुग्न नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं । माल्दिभ्समा भइरहेको साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । खेल मालेस्थित नेशनल फुटबल स्टेडियममा नेपाली समय अनुसार साढे चार बजे सुरु हुनेछ ।
नेपाल समूह ए को विजेता र बंगलादेश...
आयरल्यान्डले नेपालसँग ह्वाइट बलको शृङ्खला खेल्ने निश्चित
काठमाडौं । आयरल्यान्डको राष्ट्रिय पुरुष क्रिकेट टोली आगामी अगस्टमा नेपाल भ्रमणमा आउने भएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् र क्रिकेट आयरल्यान्डले सार्वजनिक गरेको सन् २०२६ को वार्षिक खेल तालिकाअनुसार आयरल्यान्डले नेपालसँग ह्वाइट बलको शृङ्खला खेल्ने निश्चित...

























