स्कटल्यान्डले नेपाललाई २४४ रनको चुनौती दियाे
काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत मङ्गलबारको खेलमा स्कटल्यान्डले नेपाललाई घरेलु मैदानमा २४४ रनको चुनौती दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर सुरुमा ब्याटिङ गरेको स्कटल्यान्डले पूरै ५० ओभर खेल्दै आठ विकेटको क्षतिमा...
विश्वकप २०२६ मा सहभागी हुने ४८ टोलीको टुङ्गो
फिफा विश्वकप २०२६ मा सहभागी हुने ४८ टोलीको टुङ्गो लागेको छ।
अन्तिम चरणमा ६ टोली विश्वकपमा लागि छनोट भएपछि विश्वकप खेल्ने सबै टोलीको टुङ्गो लागेको हो।
डेमोक्रेटिक रिपब्लिक अफ द कंगो र इराकले अन्तिम २ टोलीका...
हामी छौं समाज नेपालद्वारा आयोजित ‘मैती सोसियल रन ८३’ दौड सम्पन्न
काठमाडौं । टुगेदर फर चेन्ज, टुगेदर फर हेरिटेज भन्ने मूल नाराका साथ नव वर्ष २०८३ र २५७० औं बुद्ध जयन्तीको अवसरमा हामी छौं समाज नेपालद्वारा आयोजित ‘मैती सोसियल रन ८३’ दौड सम्पन्न भएको छ...
क्यानकै उपाध्यक्षसहित ९ जनाले राखेपमा निवेदन
काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) बाट अडिट रिपोर्टसहित विभिन्न सूचनाहरू नपाएको भन्दै क्यानकै उपाध्यक्ष रोशन सिंहसहित ९ जनाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा निवेदन दिएका छन् ।
वैशाख २१ गते राखेपमा बुझाएको निवेदनमा उपाध्यक्ष...
नेपालले ओमनलाई २ सय ५७ रनको लक्ष्य दियाे
काठमाडौं । विश्वकप लिग-२ क्रिकेट अन्तर्गत मंगलबार भएको खेलमा नेपालले ओमनलाई २ सय ५७ रनको लक्ष्य दिएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले अन्तिम बल बाँकी हुँदा २ सय ५६ रनमा अलआउट भएको थियो।...
नेपालले यूएईमाथि रोमाञ्चक जित
काठमाडौं । नेपालले आईसीसी विश्वकप क्रिकेट लिग-२ घरेलु मैदानमा खेलिरहेको छ । आज नेपालले यूएईमाथि रोमाञ्चक जित हात पार्यो । यूएईमाथि नेपालले आज ६ रनको जित निकालेको हो । वर्षाका कारण डीएल मेथर्डअनुसार ३८...
रेनुका र सरुले भारतीय महिला आई लिग खेल्ने
काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीका मिडफिल्डरद्वय रेनुका नगरकोटे र सरु लिम्बूले भारतीय महिला आई लिग खेल्ने भएका छन्। यी दुईलाई आईडब्लूएल क्लब किकस्टार्ट एफसीले अनुबन्ध गरेका हुन्।
यी दुईबाहेक गोलकिपर अञ्जिला तुम्बापो सुब्बा यसअघि...
पहेंलो कार्डसम्बन्धी नियम परिवर्तन हुने
काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आगामी विश्वकपका लागि पहेंलो कार्डसम्बन्धी नियम परिवर्तन गर्न लागेकाे छ ।
बीबीसी स्पोर्ट्सका अनुसार फिफाले ‘यलो कार्ड एम्नेस्टी’ (माफी) को दायरा विस्तार गर्दै समूह चरणपछि मात्रै होइन, क्वार्टरफाइनलपछिका खेलहरूमा...
एनकेएल सिजन २ को लागि८४ खेलाडी चयन
काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) सिजन २ को लागि ६ सहरका ६ टिमले ‘प्लेयर्स ड्राफ्ट’ मार्फत् आइतबार ८४ खेलाडी चयन गरेका छन्, जसमा नेपाली खेलाडी ५४ छन्, भने विदेशीको संख्या ३० रहेको छ...
गिनिजबुकमा सातवटा वर्ल्ड रेकर्ड राखेका हरिचन्द्र उपेक्षित
काठमाडौं । नेपाली सेनाका हरिचन्द्र गिरीले चीनको चोङकिङस्थित युन्याङमा सातौं गिनिज वर्ल्ड रेकर्ड राख्न सफल भयाे ।
गिरीले गत ४ जनवरी २०२६ मा हातले टेकेर १०० वटा सिंढी जम्मा ४.७१ सेकेन्डमा ओर्लिएका थिए । सबैभन्दा...

























