एन्फाद्वारा नयाँबस्ती युवा क्लबलाई तीन लाख जरिवाना
काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले ‘बी’ डिभिजनमा रहेको नयाँबस्ती युवा क्लबलाई तीन लाख रुपैयाँ जरिवाना गरेको छ।
सातदोबाटोस्थित एन्फा मुख्यालयमा एन्फा लिग कमिटीको बैठकले बी डिभिजन लिग खेलमा अनुशासनहिन कार्य गरेको भन्दै नयाँबस्तीलाई...
नेपाल टी २० आई वरीयतामा १२औं स्थानमा यथावत्
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी२० आई वरीयतामा नेपाल यथावत् रहेको छ। आईसीसीले अपडेट गरेको नयाँ वरीयतामा नेपाल टी२० आईमा १२औं स्थानमा यथावत् रहेको हो।
नेपाल पछिल्लो १० टी२० आई खेलमा मात्र १...
महिला गोल्डकपमा सावित्राको ह्याट्रिक
धनगढी। सावित्रा भण्डारीको ह्याट्रिक प्रेरित विभागीय टोली नेपाल एपिएफ क्लब कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा सोमबार राति भएको खेलमा एपिएफले विराटनगर महानगरपालिकालाई ८–० गोलले...
त्रिभुवन क्लब ह्वीलचियर बास्केटबलमा प्रथम
भक्तपुर । नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघको आयोजना भएको प्रथम चाँगुनारायण ह्वीलचियर बास्केटबल प्रतियोगिताको पुरुषतर्फ त्रिभुवन आर्मी क्लब प्रथम भएको छ ।प्रतियोगितामा एनएससीईएनएन दोस्रो र वीआईए तेस्रो भएका छन्।
यस्तै, महिलातर्फको प्रतियोगितामा डब्लुडब्लुबीए प्रथम,...
एसियनकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली टोली तयार : सुजल श्रेष्ठ
काठमाडाैं । जेठ अन्तिम साता हुने एएफसी एसियन कप अन्तर्गत तेस्रो चरणको छनोटका लागि नेपाली राष्ट्रिय फुटबल टिमले तयारी सुरू गरिसकेको छ। प्रमुख प्रशिक्षक अबदुल्लाह अलमुताइरीले पहिलो दिन शुक्रबारको अभ्यासपछि एसियन कपमा छनोट हुने...
एन्फा निर्वाचनमा छनोट भएका ‘सी’ डिभिजन क्लबका प्रतिनिधि
काठमाडौं– आसन्न एन्फाको निर्वाचनका लागि ‘सी’ डिभिजन क्लबका प्रतिनिधि छनोट भएका छन्।
प्रतिनिधि छनोटका लागि एन्फाले शुक्रबार निर्वाचन गरेको हो। निर्वाचनमा १४ मध्ये १० क्लबका प्रतिनिधि छनोट भएका छन्। समितिका अनुसार बाँसबारी युवा क्लब, मनोहरा...
नेपालका लागि एसिया कप चुनौतीपूर्ण : अल्मुताइरी
नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाल एसिया कपका लागि छनोट हुन नसक्ने जनाएका छन् । एसिया कप छनोटका लागि आजदेखि नेपाली टिमले अभ्यास भने सुरु गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो...
टी-२० विश्व वरीयताको अलराउन्डरमा दीपेन्द्रसिंह ऐरी दशौं स्थान
काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसिसी टी-२० वरीयताको अलराउन्डर सूचीको दशौं स्थानमा रहन सफल भएका छन्।
१० दिनअघि काठमाडौंमा सम्पन्न मलेसिया र पपुवा न्युगिनीविरूद्धको त्रिकोणात्मक सिरिजमा अलराउन्ड प्रदर्शन गरेका दीपेन्द्र आइसिसीको...
नेपाल र अर्जेन्टिना मैत्रीपूर्ण फुटबल खेलाउन सहमत भए राजदूत
काठमाडौं । नेपाल रअर्जेन्टिनाविच मैत्रीपूर्ण फुटबल खेलाउन नेपालका लागि अर्जेन्टिनाका राजदुत डा. ह्युगाे जाभियर गाेवी सहमत भएका छन ।
सिंहदरबार स्थिति युवा तथा खेलकुद मन्त्रालयमा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)सँग भएकाे भेटवार्तामा मैत्रीपुर्ण फुटबल खेलाउन...
छैटाैं राष्ट्रिय पुरुष खो खो प्रतियोगितामा त्रिभुवन आर्मी क्लब विजयी
काठमाडौं । छैठौं राष्ट्रिय पुरुष खो खो प्रतियोगिता त्रिभुवन आर्मी क्लब विजयी भएको छ । कीर्तिपुरस्थित कभर्ड हलमा नेपाल खो खो संघको आयोजनामा शनिबार सम्पन्न रोमाञ्चक प्रतिस्पर्धामा आर्मीले लुम्बिनी प्रदेशलाई झिनो अंक अन्तरले पराजित...
























