मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी असन्तुष्ट १० खेलाडीलाई राष्ट्रिय टोलीमा नराख्ने

काठमाडौं ।  नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले असन्तुष्ट १० खेलाडीलाई राष्ट्रिय टोलीमा नराख्ने प्रष्ट पारेका छन्। आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव इन्द्रमान तुलाधरलाई एक पत्र लेख्दै उनले असन्तुष्ट खेलाडीलाई राष्ट्रिय...

एसियाली खेलकुदका लागि १६ खेलाडीको प्रारम्भिक छनोट सम्पन्न

काठमाडौं । एसियाली खेलकुदका लागि भारोत्तोलनबाट समान ८ पुरुष-महिला गरी १६ खेलाडीको प्रारम्भिक छनोट सम्पन्न भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् हातामा भएको छनोट प्रतियोगिताबाट पुरुष ६१ केजीमा नेपाल आर्मीका तुलाराम महतो, ६७ केजीमा...

भारोत्तोलनबाट समान आठ पुरुष-महिला गरी १६ खेलाडीको प्रारम्भिक छनोट सम्पन्न

काठमाडौँ, वैशाख १७ गते । एसियाली खेलकुदका लागि भारोत्तोलनबाट समान आठ पुरुष-महिला गरी १६ खेलाडीको प्रारम्भिक छनोट सम्पन्न भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् हातामा शनिबार भएको छनोट प्रतियोगिताबाट पुरुष ६१ केजीमा नेपाल आर्मीका...

नेपाल सुपर लिगका लागि नयाँ मिति

काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा)ले नेपाल सुपर लिग(एनएसएल)का लागि नयाँ मिति दिएको छ । नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना गर्ने लिगका लागि एन्फाले भदौ १५ देखि असोज २५ सम्मको समय दिएको आयोजकले जानकारी दिएका छन्...

नेपाली राष्ट्रिय फुटबल टाेलीमा नयाँ खेलाडीसहित अभ्यास

काठमाडाैं । दश जना सिनियर खेलाडीले राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण छाडेपछि नयाँ खेलाडीलाई समेटिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले अभ्यासका लागि बोलाइएका नयाँ खेलाडीको नाम औपचारिक रूपमा सार्वजनिक गर्न चाहेको छैन। मुख्य प्रशिक्षक...

प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीबीचको विवाद छताछुल्ल

काठमाडौं  । फुटबलका राष्ट्रिय खेलाडीहरु र मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीबीचको विवाद छताछुल्ल भएको छ । आज राष्ट्रिय खेलाडीहरुले सामूहिक पत्रकार सम्मेलन गरी विवादबारे खुलाएका हुन् । पत्रकार सम्मेलनमा विज्ञप्ति जारी गर्दै खेलाडीहरुले सामान्य सेवा सुविधाको...

२४ औं खुल्ला पौडी प्रतियोगिता हुने

काठमाडौं । २४ औं खुल्ला तथा उमेर समूह पौडी प्रतियोगिता वैशाख २२ र २३ गते हुने भएको छ । नेपाल पौडी संघले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता वैशाख २२ र २३ गते हुने जनाएको...

नेपाली रष्ट्रिय फुटबल टोलीका नौ जना खेलाडीले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीविरुद्ध विद्रोह

काठमाडौं । एएफसी एसिया कप छनोट तेस्रो चरणको तयारीमा रहेका नेपाली रष्ट्रिय फुटबल टोलीका नौ जना खेलाडीले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीविरुद्ध विद्रोह गरेका छन् । बन्द प्रशिक्षणका लागि दशरथ रंगशाला नजिकै होटलमा राखिएका ९ जना खेलाडीले प्रशिक्षक...

एन्फा फुटबल खेलाडी सङ्घको अध्यक्षमा लामा

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)अन्र्तगत फुटबल खेलाडी सङ्घको अध्यक्षमा थ्रिस्टार क्लबका कप्तान विक्रम लामा चुनिनुभएको छ । खेलाडी सङ्घको आज भएको साधारणसभाबाट लामासहित पदाधिकारी र सदस्य निर्विरोध चयन हुनुभएको हो । सङ्घको उपाध्यक्षमा राष्ट्रिय...

नयाँबस्ती युवा क्लबलाई तीन लाख रुपैयाँ जरिवाना

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले ‘बी’ डिभिजनमा रहेको नयाँबस्ती युवा क्लबलाई तीन लाख रुपैयाँ जरिवाना गरेको छ। सातदोबाटोस्थित एन्फा मुख्यालयमा एन्फा लिग कमिटीको बैठकले बी डिभिजन लिग खेलमा अनुशासनहिन कार्य गरेको भन्दै नयाँबस्तीलाई...

RECENT POSTS

HOT NEWS