नेपाल आज जिम्बाब्वेलाई हराउँदै सिरिजमा कब्जा जमाउने सोचमा
काठमाडौं । नेपालले एकदिवसीय सिरिजअन्तर्गत तेस्रो तथा अन्तिम खेलमा आज जिम्बाब्वे ‘ए’ को सामना गर्दैछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान साढे नौ बजेबाट सुरु हुनेछ । नेपाल आज जिम्बाब्वेलाई हराउँदै सिरिजमा कब्जा...
आज अल्मुताइरी र खेलाडीबीचको विवादबारे छलफल एन्फाको कार्यसमिति बैठक बस्ने
काठमाडौं । नेपाली राष्ट्रिय टोली फुटबलका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र खेलाडीबीचको विवादबारे छलफलका लागि आज अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक बस्दैछ ।
बैठकमा एकमात्र एजेन्डा मुख्य प्रशिक्षक अल्मुताइरी र खेलाडीबीचको विवाद भएको...
१९औँ एसियाली खेलकुदका लागि तेक्वान्दोमा २० खेलाडी छानिए
काठमाडौं । चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदका लागि तेक्वान्दो खेलाडीको प्रारम्भिक छनोट प्रतियोगिताको दोश्रो तथा अन्तिम दिन शनिबार थप २० खेलाडी पहिलो चरणलाई छनोट भएका छन् । पहिलो दिन शुक्रबार २४ खेलाडी छनोट भएका...
भविन्द्र मल्ल ठकुरीले राष्ट्रिय टिमको बन्द प्रशिक्षण छाडे
भारतीय आर्मीबाट व्यवसायिक फुटबल खेलाडी खेलिरहेका भविन्द्र मल्ल ठकुरीले राष्ट्रिय टिमको बन्द प्रशिक्षण छाडेका छन्। मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र खेलाडीबीचको विवादपछि १० खेलाडीले टिम छाडेपछि अल्मुताइरीले भविन्द्रलाई बन्द प्रशिक्षणमा बोलाएका थिए ।
केही दिनदेखि...
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक
गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक भएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले शनिबार एक कार्यक्रममा गर्दै युवा तथा खेलकुद मन्त्रि महेश्वर गहतराज र राखेपका सदस्यसचिब टंकलाल...
जिम्बावेविरुद्ध अन्तिम खेलमा नेपाल विजयी
काठमाडौं । जिम्बावेविरुद्ध अन्तिम तथा तेस्रो तेस्रो टी-२० खेलमा नेपाल विजयी भएको छ।
टस हारेर ब्याटिङ्को निम्तो पाएको जिम्बावेले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३६ रन जोडेको थियो। जवाफि ब्याटिङ्मा उत्रेको नेपालले १५.५ ओभरमा...
रुसले युरो कप २०२८ आयोजना गर्न नपाउने
एजेन्सी । युक्रेनसँग युद्ध गरिरहेको रुसले युरो कप २०२८ आयोजना गर्न नपाउने भएको छ। यूरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले रुसको यूरो कप आयोजना गर्ने प्रस्ताव खारेज गरिदिएको हो। चालू सिजनमा युक्रेनमाथि आक्रमण गरेपछि रुसको राष्ट्रिय...
एन्फाद्वारा प्रदेश फुटबल संघको निर्वाचन स्थगन
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफूअन्तर्गत रहेको प्रदेश फुटबल संघको निर्वाचन स्थगित गरेको छ ।
एन्फाले सातै प्रदेशलाई पत्र काट्दै निर्वाचन स्थगित भएको बताएको हो ।
यसअघि एन्फाले १३ वैशाखमा पत्र काट्दै प्रदेश...
कराँते च्याम्पियनसिपमा नेपालकी सरिता श्रेष्ठलाई कास्य
काठमाडौँ– नेपालकी सरिता श्रेष्ठले कोबे–ओसाका अस्ट्रेलिया कराते च्यायम्पियनसिपमा आइतबार कास्य जितेकी छन् । महिला एकल कातामा सरिताले कास्य जितेको कराते प्रशिक्षक राम थारुले जनाएका छन् ।
अस्ट्रेलियाको मेल्बर्नमा भएको प्रतियोगिताअन्तर्गत सरिताको स्पर्धामा १३ खेलाडी सहभागी...
राष्ट्रिय टाेलीबाट १० खेलाडीको नाम हटाउने निर्णय हितमा छ : अलमुताइरी
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मूख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राष्ट्रिय टिमबाट १० खेलाडीको नाम हटाउने आफ्नो निर्णय राष्ट्रिय टिमको हितमा रहेको दाबी गरेका छन्। एन्फालाई पत्र लेख्दै उनले यस्तो दाबी गरेका हुन्।
अल्मुताइरीले क्याम्पमा रहेका...

























