एभर्टनले प्रिमियर लिगमा स्थान सुरक्षित बनायाे
काठमाडौं । क्रिष्टल प्यालेससँग दुई–शून्यले पछि परेको स्थिति उल्टाउँदै एभर्टनले बिहीबार राति इङ्लिस प्रिमियर लिगमा ३–२ को विजय हासिल गरेको छ । यो रोमाञ्चक जितसँगै एभर्टनले प्रिमियर लिगमा स्थान सुरक्षित गरेको छ ।
६८ वर्षदेखी...
फ्रान्कफर्टले जित्यो युरोपा लिग फुटबलको उपाधि
एजेन्सी । युरोपा लिग फुटबलको उपाधि जर्मन क्लब फ्रान्कफर्टले जितेको छ । बुधबार राति भएको खेलमा स्कटिस क्लब रेन्जर्सलाई टाइब्रेकरमा ५-४ गोलले हराउँदै फ्रान्कफर्ट च्याम्पियन बनेको हो ।
निर्धारित र अतिरिक्त सयमा १-१ गोलको बराबरीमा सकिएपछि...
नेपाली क्रिकेट टाेली पहिलो टी–२० मा युगान्डासँग १२ रनले पराजित
काठमाडाैं । घरेलु मैदानमा पहिलो पटक भएको टी–२० अन्तराष्ट्रिय क्रिकेट श्रृंखलाको पहिलो दिन युगान्डासँग नेपाल १२ रनले पराजित भएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा १०३ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा नेपाल २० ओभरमा ९...
समाज कल्याण र साँगाबीचकाे खेल बराबरी सकियाे
काठमाडौं । शहीद स्मारक सी डिभिजन लिग फुटबलमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगाबीचको खेल बराबरीमा सकिएको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज दिउँसो भएको खेलमा समाज कल्याण र सााँगाबीचको खेल १–१ गोलको बराबरीमा सकिएको हो ।
साँगाका लागि निरक लिम्बुले...
काेराेना महामारीका कारण एसियन कप २०३३चीनमा नहुने
हङकङ । कोभिड–१९ द्वारा सिर्जित परिस्थितिको कारण चीन एसियन कप २०२३ आयोजकको रूपमा नरहने जनाउँदै एसियाली फुटबल महासंघ (एएफसी) ले नयाँ आयोजक देशबारे निर्णय गर्ने प्रक्रियामा रहेको बताएको छ ।
प्रत्येक चार वर्षमा भइरहेको यो प्रतियोगितामा महादेशका...
मतदान भइरहेका बेला विमानस्थलमा भेटिएका मानसिंह
काठमाडौं, वैशाख ३० गते । उमेर साढे आठ दशक । शुक्रबार देशभर स्थानीय तह निर्वाचनको मतदान भइरहेका बेला छोराबुहारीलाई बिदाई गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्ष अगाडि टोलाइरहनुभएको थियो काठमाडौं बनस्थलिका मानसिंह विष्ट ।
यो उमेरका...
अथकले राष्ट्रिय झण्डा ओढाएर सम्मान
कोहलपुर । भारोत्तोलन खेलाडी सञ्जु चौधरीको पार्थिव शरीरमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले राष्ट्रिय झण्डा ओढाएर सम्मान ब्यक्त गर्नुभएको छ । बुधबार विहान बाँकेको राप्तिसोनारीस्थित चौधरीको निवासमा पुगेर मन्त्री अथकले राष्ट्रिय झण्डा ओढाई...
नेपाल एशियन कप छनोटमा जाने तयारीमा
काठमाडाैं । आसन्न एशियन कप छनोटका लागि नेपालबाट युवा टिम नै खेल्न जाने भएको छ । हाल एशियन कप छनोटको तयारीमा रहेको नेपाली टिमका मुख्य तथा सिनियर खेलाडी प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको विरोधमा उत्रिएर क्याम्प...
सागकी नेपाली भारोत्तोलन खेलाडी सञ्जु चौधरीको निधन
काठमाण्डौं । १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) की नेपाली भारोत्तोलन खेलाडी सञ्जु चौधरीको निधन भएको छ ।
सञ्जुले सोमबार राति आत्महत्या गरेको बताइएको छ । उनले भारोत्तोलन प्रशिक्षक सञ्जय महर्जनको ललितपुर लुभुमा रहेको घरमा...
हिमचितुवा घिमिरेद्वारा बक्सिङमा विश्व कीर्तिमान
काठमाडौं । बक्सिङ प्रतियोगिताको अपराजित यात्रामा रहनुभएका बक्सर अविरल घिमिरे (हिमचितुवा) ले ‘हिट प्रोफेसनल किक बक्सिङ प्रतियोगिता’ मा विश्व कीर्तिमान कायम गर्नुभएको छ । लगातार १४औँ पटकसम्म हिट प्रतियोगितालाई आफ्नो पक्षमा ल्याई युवापुस्ताका चर्चित बक्सर...

























