एएफसी फुटसल एसियन कप छनोटमा नेपाल उज्वेकिस्तानसँग पराजित

काठमाडौं । नेपाल एएफसी फुटसल एसियन कप छनोटमा उज्वेकिस्तानसँग पराजित भएको छ। किर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा आइतबार सम्पन्न खेलमा नेपाल उज्वेकिस्तानसँग ५-१ गोलअन्तरले पराजित भएको हो। उज्वेकिस्तानका लागि रोपिभ इख्तियोरले दुई गोल गरे। यता, खुस्निद्दीन...

राष्ट्रिय टोलीमा विशाल राई पनि समावेश

काठमाडौं । एएफसी एसियन कप छनोटका लागि मिडफिल्डर विशाल राई राष्ट्रिय टोलीमा फर्किएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार विशाललाई टोलीमा राखिएको जनाएको छ । यस अघि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले बन्द...

एएफसी कप छनोटमा मछिन्द्र फुटबल क्लब पराजित

काठमाडौं । एएफसी कप छनोट २०२२ अन्तर्गत पहिलो चरणको खेलमा ‘ए’ डिभिजन लिगको च्याम्पियन मछिन्द्र फुटबल क्लब पराजित भएको छ । मंगलबार अपरान्ह त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सम्पन्न खेलमा ऊ श्रीलंकन क्लब ब्लु स्टारसँग २-१...

बी डिभिजनमा ब्वाइज युनियनको जित

काठमाडाैं । सहिद स्मारक बी डिभिजन लिगअन्तर्गत बुधबारको खेलमा ब्वाइज युनियन क्लब विजयी भएको छ । ब्वाइज युनियनले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मध्यपुर युथ एसोसिएसनमाथि १-० को कठिन जित हात पारेको हो । खेलको २० औं मिनेटमा...

चाँगुनारायणकाे भङ्गेरीडाँडामा रग्बी अन्तर्राष्ट्रिय रंगशाला निर्माण सुरु

काठमाडाैं । चाँगुनारायण नगरपालिका–७ भङ्गेरीडाँडामा रग्बी अन्तर्राष्ट्रिय रंगशाला निर्माण सुरु भएको छ। झण्डै १३५ रोपनी जग्गामा रु ५५ करोडको लागतमा सो रंगशाला निर्माण गर्न लागिएको हो। गुरुयोजनाअनूसार रंगशाला निर्माण अघि बढाइएको जिल्ला खेलकुद विकास समितिका...

आज मछिन्द्र र ब्लु स्टार भिड्दै

काठमाडौं । एएफसी कप छनोट २०२२ को प्ले अफ अन्तर्गत नेपालको मछिन्द्र फुटबल क्लब र श्रीलंकन क्लब ब्लु स्टार आज मंगलबार प्रतिस्पर्धा गर्दैछन् । ‘ए’ डिभिजन लिगको उपाधि विजेता मछिन्द्र क्लबले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ब्लु...

नेपालले शत प्रतिसत जितसहित त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० क्रिकेट शृंखलाको उपाधि जित्याे

काठमाडौं । फाइनल खेलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध ब्याटिङ र बलिङ दुबैमा दीपेन्द्रसिंह ऐरी चम्किएपछि नेपालले शत प्रतिसत जितसहित त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० क्रिकेट शृंखलाको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको एक सय...

नेदरल्यान्ड्सका प्रशिक्षक भान हाललाई ‘प्रोस्टेट क्यान्सर’

एजेन्सी । नेदरल्यान्ड्स राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक लुइस भान हालले आफू क्यान्सर रोगबाट ग्रसित भएको खुलासा गरेका छन् । म्यानचेस्टर युनाइटेडका पूर्वप्रशिक्षक भान हालले आइतबार नेदरल्यान्ड्सको एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा आफूले ‘प्रोस्टेट क्यान्सर’को उपचार...

प्रथम दिलबहादुर मेमोरियल कराँते च्याम्पियन शिप २०२२ सम्पन्न

काठमाडौं/ मनकामना डोजो म्हेपीको आयोजनामा छत्र बहादुर आलेको सभापतित्वमा प्रथम दिलबहादुर रम्तेल मेमोरियल ओपन कराँते च्याम्पियन शिप २०२२ सम्पन्न भएको छ। नेपाल ओलम्पिक कमितिका उपाध्यक्ष पुरेन्द्र विक्रम लाखेको प्रमुख आतिथ्यमा नयां बस पार्क बालाजुमा रहेको...

प्रम देउवा र नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता गर्ने

काठमाडौं । तीनदिने भ्रमणको सिलसिलामा शुक्रबार अपराह्न भारतको नयाँ दिल्ली पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज भ्रमणको दोस्रो दिन भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ। देउवा र मोदीबीच अहिले विहान ११ः१०...

RECENT POSTS

HOT NEWS