विश्वकप फुटबलमा यी टाेलीबीच खेल हुने
काठमाडौं । कतारमा यस वर्ष आयोजना हुने विश्वकप फुटबलमा समूह विभाजन भएको छ । गएराति सम्पन्न समूह विभाजनमा अमेरिका र बेलायतको समूहमा इरान पनि परेको छ । इरानको अमेरिका र बेलायतसँग सम्बन्ध राम्रो छैन...
आज कतार फिफा विश्वकप २०२२ को ‘ड्र’ सार्वजनिक
काठमाडौं । यसैवर्ष एसियाली राष्ट्र कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ को ‘ड्र’ आज (शुक्रबार) हुँदैछ। शुक्रबार हुने ‘ड्र’ का लागि विश्व फुटबल नै प्रतिक्षामा छ।
विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) अनुसार विश्वकपको ‘ड्र’ आयोजक...
मछिन्द्रसँग प्रतिस्पर्धा गर्न ब्लु स्टारटोली नेपालमा
काठमाडाैं । एएफसी कप छनोट-२०२२ को प्लेअफ अन्तर्गत नेपालको मछिन्द्र फुटबल क्लबसँग प्रतिस्पर्धा गर्न श्रीलंकन फुटबल क्लब ब्लु स्टारको टोली नेपाल आइपुगेको छ।
ब्लु स्टार टोली बिहीबार अपरान्ह नेपाल आइपुगेको हो। ब्लु स्टारले मछिन्द्रसँग आगामी...
बी डिभिजन लिगमा खुमलटारले श्री भगवतीलाई हरायाे
काठमाडौं । खुमलटार युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगअन्तर्गत बिहीबारको पहिलो खेलमा श्री भगवती क्लबलाई पराजित गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा खुमलटारले भगवतीलाई ४-२ गोलले पराजित गरेको हो।
खेलको २१औं मिनेटमा दिवस छन्त्यालले...
कतार विश्वकप २०२२ मा यी पाँच ५ टाेली छनाैट हुन बाँकी !
२०२२ फिफा विश्वकप आगामी नोभेम्बर २१ देखि कतारमा हुँदैछ। १८ डिसेम्बरसम्म चल्ने प्रतियोगितामा ३२ टिमले भाग लिनेछन्। ५ शहरका ८ रंगशालामा हुने प्रतियोगिताका लागि अहलेसम्म २७ टिमले टिकट पक्का गरिसकेका छन्।
जसमा आयोजक कतार आयोजकको हैसियतमा...
इजिप्टलाई टाइ्रब्रेकरमा ३-१ गोलले हराउँदै सेनेगल विश्वकपमा
काठमाडौं । कतार विश्वकप छनोट अन्तर्गत अफ्रिकी महादेशको प्लेअफमा इजिप्टलाई हराउँदै सेनेगलले विश्वकपमा स्थान बनाएको छ । मंगलबार राति भएको प्लेअफको दोस्रो लेगमा सेनेगलले इजिप्टलाई टाइ्रब्रेकरमा ३-१ गोलले हरायो ।
प्रतिस्पर्धात्मक खेलमा खेलमा बोउलाए डियाले तेस्रो...
सूर्य नेपाल वेस्टर्न ओपन हुने
काठमाडौं । नेपाल प्रोफेसनल गल्फर एसोसियसनको आयोजनामा बुधबारदेखि सूर्य नेपाल वेस्टर्न ओपन हुने भएको छ। हिमालयन गल्फ कोर्ष, पोखरामा हुने प्रतियोगितामा ५४ होल्समा खेल हुनेछ।
सूर्य नेपाल प्राइभेट लिमिटेडको प्रायोजन रहेको प्रतियोगितामा ३० प्रोफेसनल र...
अमेरिकामा मास्टर पुम्सेमा रजत पदक गोपालले जिते
काठमाडौं । नेपाली खेलाडी गोपाल भण्डारीले ४३औँ नेसनल ओपन तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक जित्नुभएको छ । अमेरिकोको भर्जिनियामा आयोजना भएको च्याम्पियनसिपमा गोपालले सोमबार ३३ वर्षमाथिको उमेर समूहअन्तर्गत मास्टर पुम्सेमा रजत जित्नुभएको हो । यस...
नेपाल थाइल्याण्डसँगको मैत्रीपूर्ण खेलमा पराजित
काठमाडौं । थाइल्याण्डसँगको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पराजित भएको छ। थाइल्याण्डको चोनबरीमा भएको खेलमा नेपाल थाइल्याण्डसँग २–० गोलअन्तरले पराजित भएको हो।
पहिलो हाफ गोलरहित बराबरीमा टुंगिए पनि नेपालले दोस्रो हाफमा दुई गोल खाएको हो। थाइल्याण्डका...
रोहितले पारस खड्काको नाममा रहेको कीर्तिमान तोडे
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ब्याट्सम्यान रोहित कुमार पौड्यालले पारस खड्काको नाममा रहेको कीर्तिमान शुक्रबार तोडेका छन् ।
पारसको नाममा एकदिवसीय अन्तर्राष्ट्रिय सर्वाधिक ११५ रन बनाउने खेलाडीको कीर्तिमान भंग गरेका हुन् । पीएनजीविरुद्धको...

























