एक खेल जितेमा पोर्चुगल विश्वकप पुग्ने
काठमाडौं । फिफा विश्वकप २०२२ अन्तर्गतको प्ले अफको सेमिफाइनलमा टर्कीलाई पराजित गर्दै पोर्चुगल विश्वकपको छनोट नजिक पुगेको छ। बिहीबार राति सम्पन्न खेलमा पोर्चुगलले टर्कीलाई ३–१ ले पराजित गर्दै प्ले अफको फाइनलमा प्रवेश गरेको हो।
पोर्टोेमा...
अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा आज बिहीबार नेपाल र थाईल्याण्डबीच प्रतिस्पर्धा हुँदै
काठमाडौं । एएफसी एसिया कप २०२३ काे तयारी स्वरुप फिफा अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा आज बिहीबार नेपाल र थाईल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । फिफा वरीयतामा आफूभन्दा निकैमाथि रहेको बलियाे थाइल्यान्डविरुद्ध नेपाली राष्ट्रिय फुटबल टाेली बलियो चुनौती...
पारस र साबित्रासहित यी खेलाडी उत्कृष्ट भए
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का दशककै सर्वोत्कृष्ट खेलाडी बनेका छन्। एनएसजेएफ पल्सर स्पोर्टस अवार्डअन्तर्गत पारस दशकको सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन्।
यस्तै नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी...
रानीमहलमा राष्ट्रिय महिला ‘बिच’ भलिबल प्रतियोगिता हुने
काठमाडौं ।पाल्पाको रानीमहलमा यही चैत २४ देखि २६ गतेसम्म राष्ट्रिय महिला ‘बिच’ भलिबल प्रतियोगिता आयोजना हुँदैछ ।
पाल्पा स्थायी घर भई समाजका विभिन्न क्षेत्रमा प्रतिनिधित्व गर्ने व्यक्तिको समन्वय, सहयोग र अग्रसरतामा उक्त प्रतियोगिता आयोजना हुन...
नेपाली राष्ट्रिय फुटबल टोलीकाे विदाइ
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टोलीलाई विदाइ गरेको छ।
आइतबार एन्फा कम्प्लेक्स सातदोबाटोमा एक कार्यक्रम गर्दै एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा, उपाध्यक्ष शिक्षित...
शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलको शीर्षस्थानमा
काठमाडौँ । श्रीभगवती क्लब शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स मैदान ललितपुरमा शनिबार भएको खेलमा श्रीभगवतीले चर्च ब्वाइज क्लबलाई २–१ गोलले हरायो । लिगमा चर्च ब्वाइजले पहिलो हार खेपेको...
नेपाली ह्वीलचेयर क्रिकेट टोलीले टी–२० क्रिकेट प्रतियोगिता खेल्ने
काठमाडौं । नेपालको पुरुष ह्वीलचेयर क्रिकेट टोलीले बंगलादेशमा बंगबन्धु फोर नेसन्स फिजिकल्ली च्यालेन्ज टी–२० क्रिकेट प्रतियोगिता खेल्ने भएको छ । बंगलादेशको कक्स बजारमा चैत १३ देखि १७ गतेसम्म हुने प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र श्रीलंकाको...
दोस्रो ललितपुर महानगरपालिका मेयर कप राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिता सम्पन्न
ललितपुर । नेपाल बालकुमारी क्योकुशिन कराते संघद्वारा आयोजना भएको दोस्रो ललितपुर महानगरपालिका मेयर कप राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिता सम्पन्न भएकाे छ।
प्रमुख अतिथि मेयर चिरिबाबु महर्जनबाट आगामी वर्ष पनि हुने तेस्रो मेयर कप संस्करणको...
आईसीसी विश्वकप लिग २ नेपालले पीएनजीको सामना गर्ने
काठमाडौं । नेपालले आज आईसीसी विश्वकप लिग २ अन्तर्गतको तेस्रो त्रिकोणात्मक शृखंला खेल्दैछ। युनाइटेड अरब इमिरेट्स (यूएई) मा हुने एक दिवसीय सिरिजमा नेपालले पपुवा न्यु गिनी(पीएनजी) को सामना गर्नलागेको हो।
सन्दीप लामिछाने नेपाली राष्ट्रिय क्रिकेट...
यु १८ महिला साफमा नेपाल भारतसँग ७–० गाेलले पराजित
काठमाडाैं । यु १८ महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल आयोजक भारतविरुद्ध ७–० अन्तरले पराजित भएको छ ।
जम्सेदपुरमा सम्पन्न खेलमा भारतले १४औं मिनेटमा सुजिस पोट्टेकाटले गरेको गोलबाट अग्रता बनाएको थियो । त्यसको तीन मिनेटपछि...

























