विश्वकप क्रिकेटमा अस्ट्रेलियाको लगातार चौथो जित

काठमाडाैं । आइसिसी महिला एकदिवसीय विश्वकपमा आज सम्पन्न खेलमा अस्ट्रेलिया विजयी भएको छ । लगातार चौथो जित निकाल्ने क्रममा अस्ट्रेलियाले वेस्ट इण्डिजमाथि ७ विकेटको जित हात पारेको हो ।  १३२ रनको लक्ष्य अस्ट्रेलियाले ३०.२...

ब्रोकरहरूको सर्भरमा प्राविधिक समस्या आएपछि शेयर कारोबार प्रभावित

काठमाडौं । एक दर्जनभन्दा बढी ब्रोकरको डेटा सेन्टरमा समस्या आएपछि सोमबार शेयर कारोबार प्रभावित भएको छ । ब्रोकरहरूको सर्भरमा प्राविधिक समस्या आएपछि आज कारोबार सुरु भएदेखि नै ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) ले काम गरेको छैन...

सिन्धुलीमा जन्ती बोकेको टिपर दुर्घटनामा परी २ जनाको मृत्यु, चारको अवस्था गम्भीर

सिन्धुली । सिन्धुलीमा जन्ती बोकेको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।  आइतबार राति दुधौली नगरपालिका-५ स्थित ठाकुरखोलाको तीन नम्बर पुलमा टिपर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बुद्धिमणि नेपालले जानकारी दिए। उनका अनुसार बाडेगाउँबाट...

फुटबलर किरणकाे भिडियाे हेरेर सिकेरे सफलता प्राप्त गरेका बालक

काठमाण्डाैं  । करिब एक बर्ष अघि अखिल नेपाल फुटबल संघ एन्फाले ग्रासरुट फुटबल कार्यक्रम आयाेजना गरेकाे थियाे । साे कार्यक्रमबाट नेपाल पुलिस फुटबल एकेडेमीका लागि पूर्ण छात्रबृतिमा खेलाडी छनाेट गर्नु पर्ने थियाे । त्याे कार्यक्रमबाट...

मनाङले जित्यो दोस्रोपटक खप्तड गोल्डकपको उपाधि धनगढी

काठमाडाैं । मोफसलकै सर्वाधिक ठूलो धनराशिको पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रित सुदूरपश्चिम मुख्यमन्त्री खप्तड गोल्डकप २०७८ को उपाधि नेपाल आयल निगम मनाङ मर्स्याङदी क्लबले जितेको छ । धनगढी रंगशालामा शनिबार भएको फाईनल खेलमा ललितपुरको फ्रेण्ड्स क्लबलाई ३-१...

एन्फाद्वारा महिला एकेडेमी सुरु गरिने

काठमाडाैं । अर्को बर्षबाट तीन बिभागिए र रौतहतमा गरेर महिला एकेडेमी सुरु गर्ने योजना रहेको बताएका छन । अखिल नेपाल फुटबल संघले अर्को शैक्षिकशस्त्रबाट महिलाको फुटबल एकेडेमीपनि सुरु गर्ने बताएको छ । एन्फा अध्यक्ष कर्मा छिरिङ...

साफ यू-१८ महिला च्याम्पियनसिप खेल्ने जाने नेपाली टोलीलाई बिदाइ

काठमाडौं । भारतमा हुने साफ यू-१८ महिला च्याम्पियनसिप खेल्ने जाने नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाले शुक्रबार बिदाइ गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एन्फाले एक कार्यक्रमबीच टोलीलाई बिदाइ गरेको हो । राष्ट्रिय खेलकुद...

फ्रेण्ड्स क्लब खप्तड गोल्डकपको फाइनलमा

धनगढी । ललितपुरको फ्रेण्ड्स क्लब मुख्यमन्त्री खप्तड गोल्डकप २०७८ को फाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशाला बिहिवार भएको अन्तिम सेमिफाइनलमा बागमती युवा क्लब सर्लाहीलाई २-१ गोल अन्तरले हराउँदै फ्रेण्ड्सले फाइनलमा स्थान बनाउन सफल भएको...

खप्तड गोल्डकप : बागमती र फ्रेण्ड्स क्लब भिड्दै

धनगढी । पाँचौं मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप नकआउटका फुटबल प्रतियोगिता २०७८ अन्तर्गत आज बिहीबार अन्तिम सेमिफाइनलको खेल हुँदै छ । धनगढी रंगशालामा दिउँसो ४ बजेबाट सुरु हुने खेलमा सर्लाहीको बागमती युवा क्लब र ललितपुरको फेण्ड्स...

अलराउण्डर दीपेन्द्रसिंह ऐरी आईसीसी ‘प्लेयर अफ द मन्थ’को मनोनयनमा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी आईसीसी ‘प्लेयर अफ द मन्थ’को मनोनयनमा पर्न सफल भएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले प्रदान गर्ने फेब्रुअरी महिनाको उत्कृष्ट खेलाडीको मनोनयनमा उनी परेका हुन्। फेब्रुअरी महिनामा गरेको प्रदर्शनका...

RECENT POSTS

HOT NEWS