नेपालले माल्दिभ्सलाई १–० गोलले पराजित

काठमाडौं  । साफ च्याम्पियनसिप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । माल्दिभ्सको मालेमा गएराति भएको खेलमा नेपालले आयोजक माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गर्दै सुखद सुरुआत गरेको हो । नेपाललाई जित दिलाउन मनिष डाँगीले निर्णायक...

यी २६ टाेली सी डिभिजन छनोटको नकआउट चरणमा पुग्न सफल

काठमाडौं । भदौ १० गतेबाट सुरु भएको सी डिभिजन लिग छनोट खेलका २६ समूहबाट समान १–१ गरी २६ टिम अर्को चरणमा प्रवेश गरेका छन्। गएको बिहीबार सम्पन्न छनोटको समूह चरण पार गर्दै समूह विजेता भएका...

नेपालको खेल तालिकामा सामान्य परिवर्तन

काठमाडौं । असोज १५ गते अर्थात् भोलिदेखी माल्दिभ्समा शुरु हुने साफ च्याम्पियनसिप २०२१ अन्तर्गत नेपालको खेल तालिकामा सामान्य परिवर्तन भएको छ । यसअघि नेपालले आयोजक माल्दिभ्ससँग उद्घाटन खेल खेल्ने भनिए पनि नयाँ तालिका अनुसार अब...

ईपीएलमा काठमाडौंलाई चितवनले हरायाे

काठमाडौं । चितवन टाइगर्सले चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा काठमाडौं किंग्स ११ माथि ३ विकेटको जित हात पारेको छ। जितको लागि १ सय ४२ रनको विजयी लक्ष्य पछ्याएको चितवनले १८.४ ओभरमा विकेट ७ गुमाउँदै...

साफको उद्घाटन खेलमा नेपाल र माल्दिभ्स सामना गर्दै

काठमाडौं ।  साफ च्याम्पियनसीप फुटबलको उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्दैछ। खेल नेपाली समयअनुसार असोज १५ गते शुक्रबार अपरान्ह ४ः४५ बजे शुरु हुनेछ। प्रतियोगिताका लागि नेपाली कतारबाट माल्दिभ्स गइसकेको छ। कतारमा बन्द प्रशिक्षण रहँदा टोलीले...

ए’बाट टिपटप हेल्प नेपाल र गलकोट स्पोर्टस् क्लब नकआउट चरणमा

काठमाडाैं । एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिप २०७८ मा पुरुषतर्फ समूह 'ए'बाट टिपटप हेल्प नेपाल र गलकोट स्पोर्टस् क्लब समान ६ अंकका साथ नकआउट चरणमा प्रवेश गरेका छन्। यस्तै समूह 'बी' बाट नेपाल पुलिस...

युरो विजेता र कोपा विजेताबीच अर्को वर्ष प्रतिस्पर्धा हुने

काठमाडौं ।  युरो विजेता र कोपा विजेताबीच अर्को वर्ष प्रतिस्पर्धा हुने भएको छ । युरो इटालीले जितेको थियो भने कोपा अर्जेन्टिनाले जितेको थियो । युरोपियन फुटबल यूईएफए र दक्षिण अमेरिकी फुटबल कन्मेबोलले २०२२ को जुनमा...

च्यासल युथ क्लबमा आबद्ध भए पूर्व राष्ट्रिय कप्तान विराज महर्जन

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलको आगामी सिजन राष्ट्रिय फुटबल टोलीका कप्तान विराज महर्जनले च्यासल युथ क्लबबाट खेल्ने भएका छन्। विराजले यसअघि संकटा, एनआरटी, मनाङ मर्याङ्दी, थ्री स्टार र मछिन्द्र फुटबल क्लबबाट शहिद...

मैत्रीपूर्ण खेलमा नेपाल ओमानसँग ७-२ गोल अन्तरले पराजित

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल बलियो टिम ओमानविरुद्ध फराकिलो गोल अन्तरले पराजित भएको छ ।  आइतबार राति कतारको दोहामा भएको खेलमा नेपाल ओमानसँग ७-२ गोल अन्तरले पराजित भएको हो । पहिलो हाफमा २-१ गोल...

आज नेपालले ओमानसँग मैत्रीपूर्ण फुटबल खेल्दै

काठमाडौं । साफ च्याम्पियनसिपको तयारीका लागि हाल कतारमा बन्द प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले आज ओमानसँग मैत्रीपूर्ण खेल खेल्दैछ । नेपाल र ओमानबीचको खेल कतारको दोहास्थित कतार युनिभर्सिटीको मैदानमा हुनेछ । खेल स्थानिय समय...

RECENT POSTS

HOT NEWS