ईपीएलको चौथो संस्करण सुरु
काठमाडौं । आजदेखि एभरेष्ट प्रिमियर लिग (ईपीएल) को चौथो संस्करण सुरु हुन लागेको छ।
आज दिउसो १२ः१५ बजे उद्घाटन खेलमा ललितपुर प्याट्रिओट्स र काठमाडौं किंग्स ११ भिड्नेछन्। ललितपुर अघिल्लो संस्करणको विजेता हो।
ललितपुरको नेतृत्व कुशल भुर्तेलले...
प्यारालिम्पिक गेम्समा उत्कृष्ट प्रदर्शन गरेकी पलेशालाई सम्मान
काठमाडाैं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले टोकियो प्यारालिम्पिक गेम्समा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई बिहीबार नगदसहित सम्मान गरेको छ ।
खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, महासचिव शिवसुन्दर गोथेलगायतले पलेशालाई नगद १०...
एएफसी एसिया कप २०२२ खेल्ने सपना चकनाचुर
काठमाडौं । भारतमा हुने एएफसी एसिया कप २०२२ खेल्ने नेपाली राष्ट्रिय महिला फुटबल टोलीको सम्भावना समाप्त भएको छ ।
एएफसी एसिया कपको छनोट चरणमा मंगलबार हङकङसँग गोलरहित बराबरीमा रोकिएपछि नेपाली टोली एसिया कपमा छनोट हुन असफल...
नेपालले एसियन कप छनाैटकाे दाेस्राे खेलमा हङकङसँग भिड्दै
काठमाडौं । चौथो पटक महिला एसियन कप खेल्ने लक्ष्यसहित उज्वेकिस्तान पुगेको नेपाली राष्ट्रिय महिला फुटबल टिम पहिलो खेलमै फिलिपिन्ससँग पराजित भएपछि सुरुमै धक्का लाग्यो ।
समूह एफ अन्तर्गत त्यस खेलमा नेपालले सुरुमै अग्रता लिए पनि...
चन्द्रकला थापा 58th World Military Boxing काे दोश्रो राउण्डमा पुगिन्
काठमाडाैं । मित्रराष्ट्र रसियाको मस्को (Moscow) मा जारी “58th World Military Boxing Championship-2021” प्रतियोगिताको महिलातर्फ ५७ के.जी. तौल समूहको खेलमा नेपाली सेना त्रिभुवन आर्मी क्लबकी चन्द्रकला थापाले जिम्बावेकी जुलियाना कासोन्कालाई पराजित गर्दै दोश्रो राउण्डमा...
आइबा विश्व बक्सिङ च्याम्पियनसिपकाे छनाेटमा सनिल शाही पहिलाे
काठमाडाैं । ललितपुरका सनिल शाही आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि भएको छनोट प्रतियोगिताको ६७ केजीमा पहिलो भएका छन् ।
नेपाल बक्सिङ सङ्घद्वारा आयोजित प्रतियोगिताको फाइनलमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता सनिलले...
नेपालको आईसीसी वरियता खस्कियो
काठमाडौं । नेपालको अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय र टी–ट्वान्टी वरियता खस्किएको छ ।
आईसीसीले अपडेट गरेको नयाँ वरियतामा नेपालको एकदिवसीय र टी–ट्वान्टी वरियता खस्किएको हो ।
एकदिवसीय वरियतामा नेपाल १६ औं स्थानमा झरेको छ...
एसियन कप २०२२ छनोटमा नेपाल फिलिपिन्ससँग पराजित
काठमाडौं । विमला चौधरीको गोलमा पहिलो हाफमै अग्रता लिएर पनि नेपालले वुमेन्स एसियन कप २०२२ छनोटको पहिलो खेलमा शनिबार फिलिपिन्ससँग २–१ को हार बेहोरेको छ ।
उज्वेकिस्तानको तास्केन्दस्थित जेएआर रंगशालामा भएको खेलमा विमलाले हेडर गोलमार्फत दसौं...
एसियन कप छनौटमा नेपालले फिलिपिन्ससँग प्रतिस्पर्धा गर्ने
काठमाडौं । एएफसी महिला एसियन कप फुटबल छनौटमामा आज नेपाली महिला फुटबल टोलीले फिलिपिन्ससँग प्रतिस्पर्धा गर्दैछ। उज्बेकिस्तानमा आज नेपाली समयअनुसार पौने ४ बजे खेल सुरु हुनेछ।
नेपाली टोलीकी कप्तान रेनुका नगरकोटीले नेपाली टोली उत्साहित भएको...
फिफा वरीयतामा नेपालको यथावत कायम
काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल यथावत गरेको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत रहेको हो । नयाँ वरीयतामा नेपाल १ सय ६८ औं...























