इंग्लिस प्रिमियर लिगमा आज राति ३ वटा खेल हुँदै

एजेन्सी / इंग्लिस प्रिमियर लिग फुटबलमा आज आइतबार राति ३ वटा खेल हुने भएका छन् । नेपाली समय अनुसार साँझ म्यानचेस्टर सिटीले एएफसी बर्नमाउथसँग प्रतिस्पर्धा गर्ने छ । तेस्रो चरणको खेल जारी रहँदा सिटले...

एभीसी सेन्ट्रल जोन सिनियर भलिबलमा नेपाल समूह चरणबाटै बाहिरियो

काठमाडौं / नेपाल एभीसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । समूह पहिलो खेलमा कीर्गिस्तानसित ३–० ले पराजित भएको नेपाल दोस्रो खेलमा बुधबार माल्दिभ्ससित पनि ३–० ले नै पराजित भयो...

निमेश गुरुङले चीनमा तेस्रो स्वर्ण पदक जित्यो

काठमाडौं / सिंगापुर पुलिस फोर्समा कार्यरत नेपाली धावक निमेश गुरुङले चीनमा जारी विश्व पुलिस फायर गेम्समा तेस्रो स्वर्ण पदक जितेका छन् । आइतबार भएको १० हजार मिटर ट्रयाक एन्ड फिल्डमा स्वर्ण पदक जितेका हुन् ।...

झापा स्पोर्टस् अवार्ड २०७५ असोज दोस्रो सातामा

झापा / नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले ‘तेस्रो झापा स्पोर्टस् अवार्ड २०७५’ आगामी असोज महिनाको दोस्रो साता वितरण गर्ने भएको छ । दोस्रो अधिवेशनबाट निर्वाचित कार्य समितिको आइतबार बसेको पहिलो...

फुटबल समर्थकबीचको झडपमा तीन जनाको ज्यान गयो

एजेन्सी / होन्डुरसको राजधानी टिगुसिगाल्पामा शनिबार फुटबल खेल शुरु हुनु भन्दा अघि समर्थकबीच दोहोरो झडप हुँदा तीन जनाको ज्यान गएको छ । मोटागुवा र ओलिम्पियाबीचको म्याच हुनुभन्दा केही समय अघि समर्थहरुबीच झडप हुँदा थप १०...

प्रिमियर लिगमा म्यानचेस्टर सिटी र टोटेनह्यामबीच बराबरी

एजेन्सी / इङ्लीस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र टोटनह्यामबीच भएको खेल बराबरीमा टुंगिएको छ । गएराती सम्पन्न खेलमा सिटीले टोटनह्यामसँग २–२ को बराबरी खेलेको हो । घरेलु मैदान सिटी अफ म्यानचेस्टरमा सुरुआती अग्रता...

आज राति ला लिगा फुटबलमा दुई खेल हुँदै

एजेन्सी / स्पेनिस ला लिगा फुटबलमा आज दुई खेल हुँदैछन् । नयाँ सिजनको सुरुआत खेलमा सेभिल्ला स्पानियोलसँग खेल्दा लेभान्ते अल्भेसविरुद्ध प्रतिस्पर्धा गर्ने भएको छ । स्पानियोल सेभिल्लाको मैदानमा भिड्दा अल्भेस लेभान्तेको मैदानमा जाँदैछ ।...

मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोलीको घोषणा

काठमाडौं / मलेसियन सुपर लिग च्याम्पियन जोहार डारुल टाजिम एफसीसँग मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ । आज अखिल नेपाल फुटबल संघ (एन्फा) ले मलेसियाको लिग च्याम्पियन क्लब सँगको मैत्रीपूर्ण...

सेमीफाइनल समिकरण पुरा

ललितपुर / तुल्सीलाल अमात्यस्मृति पाँचौं राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसीपमा बिहीबार छैटौं र सातौं चरणका खेलहरु सम्पन्न भएपश्चात सेमीफाइनल समिकरण पुरा भएको छ । च्याम्पियनसीपमा थापाथलि चेस पार्क र गोल्डेनगेट कलेजले तथा गजुरमुखी चेस क्लब...

शारीरिक सुगठन च्याम्पियनसिपमा भाग लिन नेपाली टोली थाइल्यान्ड प्रस्थान

काठमाडौं / एसिया प्यासिफिक शारीरिक सुगठन च्याम्पियनसिपमा भाग लिन तीन खेलाडीसहित चार सदस्यीय नेपाली टोली शुक्रबार थाइल्यान्डको बैंकक प्रस्थान गर्ने भएको छ । अगष्ट १६ देखि १८ तारिखसम्म हुने प्रतियोगितामा पुरुष ६५ केजीमा समिर श्रेष्ठ...

RECENT POSTS

HOT NEWS