ज्ञानेन्द्र मल्लले ओमानमा हुने टी-२० प्रतियोगिता नखेल्ने
काठमाडौं– यही (असोज १८) देखि हुने ५ राष्ट्रबीचको टी–२० क्रिकेट प्रतियोगिता नेपालका उपकप्तान ज्ञानेन्द्र मल्लले नखेल्ने भएका छन् ।
व्यक्तिगत कारण देखाउँदै ज्ञानेन्द्रले प्रतियोगिता नखेल्ने जानकारी दिएका हुन् ।
प्रतियोगितामा आयोजक ओमानसँगै नेपाल, हङकङ, नेदरल्यान्ड्स र...
खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा प्रस्तुत
काठमाडौं / म्याच फिक्सिङ गर्ने खेलाडी र खेलाडीलाई सहयोग गर्ने व्यक्तिलाई सरकारले कारबाहीको दायरामा ल्याउने गरी नयाँ विधेयक संसदमा प्रस्तुत गरेको छ । विधेयकमाथि १२ सांसदले आ–आफ्नो संशोधन प्रस्ताव प्रस्तुत गरेका छन् ।
विधेयकमा खेलमा...
सिरि एमा युभेन्टसको जित
एजेन्सी / इटालियन सिरि ए फुटबलमा युभेन्टसले नेपोलीमाथि ४–३ गोल अन्तरले जित हासिल गरेको छ । गएराति भएको खेलमा युभेन्टसका क्रिश्चियानो रोनाल्डो, गोञ्जालो हिग्वुइन र ड्यानिलोले समान १ र १ गोल गरेका थिए। त्यस्तै,...
मनिकाले जितिन नेपालका लागि अन्तराष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक
काठमाडौं / तङ्ग–इल मो–दो संघ नेपालकी खेलाडि मनिका सुनारले अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको लागि स्वर्ण पदक जितेकी छन् । १०६ राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा ३५६५ खेलाडिहरुले सहभागिता जनाएका थिए ।
तङ्ग–इल मो–दो संघ नेपालका अध्यक्ष सन्तोष...
इडेन हजार्ड युरोपा लिग प्लेयर अफ द सिजन घोषित
एजेन्सी / स्पेनिस क्लब रियल मड्रिड क्लबमा अनुबन्धित भएका इडेन हजार्ड युरोपा लिग प्लेयर अफ दि सिजन घोषित भएका छन् ।
इंग्लिस क्लबका पूर्वखेलाडी हजार्डले युरोपा लिगको २०१८/०१९ को सिजनको उत्कृष्ट खेलाडी बन्दै हजार्डले अवार्ड...
विश्वकप २०२२ काे दाेस्राे चरणकाे छनाैट खेलमा कप्तान विराज टोलीबाट बाहिर
काठमाडौं / नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक योहान कालिनले नियमित कप्तान विराज महर्जन टोलीबाट बाहिर राख्दै कतार विश्वकप २०२२ को दोस्रो चरणको छनोटका लागि २३ सदस्यीय नेपाली राष्ट्रिय टोली घोषणा गरेको छ ।
नेपालले विश्वकप...
१३औं सागका लागि कराँतेबाट ३२ खेलाडी छनोट
काठमाडौं / करिव तीन महिनापछि नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि कराँतेबाट ३२ खेलाडी छनोट भएका छन् । नेपाल कराँते महासंघले साउन पहिलो सातादेखि विशेष प्रशिक्षणमा रहेका १ सय ८...
नेपाली टोलीले श्रीलंकाको बादुरालिया क्रिकेट क्लबलाई ८० रनले हरायो
काठमाडौं / यू–१९ एसिया कप २०१९ को तयारीमा रहेको नेपाली टोलीले श्रीलंकाको बादुरालिया क्रिकेट क्लबलाई ८० रनले पराजित गरेको छ । ३१ ओभरमा छोट्याइएको खेलमा बादुरालियाले १६५ रनको लक्ष्य पछ्याएको थियो । तर, नेपालका...
मलेसियन क्लबसँग नेपाली राष्ट्रिय फुटबल टिम पराजित
काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टिम मलेसियाको फुटबल लिग च्याम्पियन जोहर दारुल ताुजिम एफसीविरुद्धको मैत्रीपूर्ण खेलमा पराजित भएको छ।
सोमबार जोहर शहरको पसार गुन्डाङ रंगशालामा भएको खेलमा नेपाल १–० गोलले पराजित भएको हो।
नेपालविरुद्ध जोहरले खेलको दोस्रो...
हङकङका दुई क्रिकेटरलाई आजीवन प्रतिबन्ध
एजेन्सी– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले म्याच फिक्सिङमा सम्लग्न भएको आरोपमा हङकङका दुई खेलाडीलाई क्रिकेटमा आजीवन र एक जनालाई पाँच बर्ष प्रतिबन्धको कारबाही गरेको छ ।
आईसीसीले इरफान अहमद र नादीम अहमदलाई आजीवन प्रतिबन्ध र...

























