सुपर कपको उपाधि लिभरपुललाई

एजेन्सी काठमाडौं– युरोपेली सुपर कप फुटबलको उपाधि लिभरपुलले जितेको छ । च्याम्पियन्स लिग विजेता समेत रहेको लिभरपुलले चेल्सीलाई टाईब्रेकरमा ५–४ गोलले हराउँदै उपाधि जितेको हो । बुधबार राति भएको निर्धारित समयको खेल २–२ गोलको बराबरीमा...

अमात्यस्मृति पाँचौं राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसीपमा थापाथलि चेस पार्कको अग्रता

ललितपुर / तुल्सीलाल अमात्यस्मृति पाँचौं राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसीपमा थापाथलि चेस पार्क ९ अंकसहित अग्रस्थानमा रहेका छन् । थापाथलिले चौथों चरणमा उपाधिका प्रवल दाबेदार टिम गोल्डेन गेट कलेजलाई १.५ का विरुद्ध २.५ ले...

मैत्रीपूर्ण भलिबल खेलमा नेपालको रोमाञ्चक जित

काठमाडौं / ललितपुरको लगनखेलस्थित आर्मीको कभर्डहलमा भएको खेलमा मैत्रीपूर्ण भलिबल खेलमा अफगानिस्तानमाथि नेपालले रोमाञ्चक जीत हासिल गरेको छ । उक्त खेलमा नेपालले अफगानिस्तानलाई ३–२ को सेटमा पराजित गरेको हो । खेलको पहिलो सेट नेपालले...

सन्दीप लामिछानेलाई अमेरिकाले दिएन भिसा

काठमाडौं– अमेरिकीले क्रिकेटर सन्दीप लामिछानेलाई भिषा दिन अस्विकार गरेको छ। लामिछाने क्यारेबियन प्रिमियर लिगमा सहभागिता जनाउन भिषाका लागि मंगलबार बिहान महाराजगञ्जस्थित अमेरिकी दुतावास पुगेका थिए। ‘मेरो भिसा रिजेक्ट हुँदा आश्चर्यमा परेको छु’ ,सन्दीपले ट्वीट गर्दै भनेका...

राष्ट्रिय खेलकुद विकास विधेयक, २०७५ स्वीकृत

काठमाडौं / प्रतिनिधिसभाबाट ‘राष्ट्रिय खेलकुद विकास विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ।  सभाको आजको बैठकमा युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले प्रस्ताव प्रस्तुत गरेका थिए।  प्रस्तावको छलफलमा भाग लिने सांसदहरूले...

बायर्नले एफसी रोटाच एगर्नलाई ०-२३ गोलले हरायो

एजेन्सी / जर्मन क्लब बायर्न म्युनिख र एफसी रोटाच एगर्नबीच बिहीबार राति खेलिएको मैत्रीपूर्ण फुटबल खेल निकै चर्चित भएको छ ।  खेलमा बायर्न म्युनिखले अर्को जर्मन क्लब रोटाच एगर्नलाई २३-० गोलको विशाल अन्तरले हराएका...

इङ्लिस प्रिमियर लिग आजबाट, लिभरपुल र नर्विच भिड्दै

एजेन्सी– इङ्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन आज रातिबाट सुरु हुँदैछ । लिगको उद्घाटन खेलमा लिरभपुल र नवप्रवेशी क्लब नर्विच सिटीबीच प्रतिस्पर्धा हुँदैछ । लिभरपुलको घरेलु मैदान एनफिल्डमा हुने खेलमा लिभरपुल सुखद सुरुवात गर्ने योजनामा...

५ बर्षीय नेपाली बालक शाक्यले अमेरिकी जुनियर ओलम्पिकमा तहल्का मच्चाए

एजेन्सी / एक नेपाली बालकले अमेरिकामा आयोजित जुनियर ओलम्पिक गेम्समा तहल्का मच्चाएका छन् । अमेरिकाको नर्थ क्यारोलिन राज्यको ग्रिन्सबोरो कोलिजम कम्प्लेक्समा हालै सम्पन्न ए ए यु जुनियर ओलम्पिक गेम्स २०१९ मा ५ बर्षीय नेपाली...

साफ यू–१५ फुटबलमा नेपालको प्रतिद्वन्द्वी भारत

काठमाडौं / आगामी भदौ ४ देखि १४ गतेसम्म सञ्चालन भारतमा आयोजना हुने साफ यू–१५ (पन्ध्र वर्षमुनि) फुटबल च्याम्पियनशिपको उद्घाटन खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ । भारतको कल्याणीमा हुने उक्त च्याम्पियनशिपमा...

राष्ट्रिय खेलकुद परिषद्ले नगरेको सहयोग गरेर देखायो जापानबाट राप्ती समाजले

-श्याम क्षेत्री रोल्पा जिल्ला ह्वामा १ कर्तममा जन्मिएका हाल रोल्पा न.पा ४ लिवाङमा स्थाई बसोबास गर्ने झपारा टेबल टेनिस खेलाडि , गायक तथा संगितकार लोक केसी प्रतियोगितामा जापान आई सहभागी हुनु भयो। बिगत लामो समयबाट खेलकुद...

RECENT POSTS

HOT NEWS