गोलकिपर किरण चेम्जोङ ट्रायल दिन जापान जाँदै

काठमाडौं / नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङ ट्रायल दिन भोलि जापान जाने भएका छन् । जापानको तेस्रो डिभिजन क्लब फुजिँदा एमवाईएफसीमा ट्रायल दिने गोलकिपर किरण भोलि त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । उनले...

जेम्स एन्डरसन चोटका कारण टेस्ट टिमबाट बाहिरिए

एजेन्सी / इंग्ल्याण्डका बलर जेम्स एन्डरसन चोटका कारण अस्ट्रेलियासँगको दोस्रो टेस्टमा टिममा नरहने भएका छन् । पिडौंलामा लागेको चोटका कारण एन्डरसन समस्यामा परेका हुन् । एन्डरसन हाल मेडिकल टिमसँग रिह्याबिटेसनमा छन् । गएको जुलाईमा...

पुरुष भलिबल साउन २३ गतेदेखि

काठमाडौं / ढोरपाटन क्लबको आयोजनामा ‘पाँचौँ सेब टु ए साइड पुरुष भलिबल प्रतियोगिता’ यसै साता शुरु गरिने भएको छ । सामाखुशी इङलिस बोर्डिङ स्कुल (सेब) मुख्य प्रायोजक हुने उक्त प्रतियोगिता यही साउन २३ गतेदेखि...

बायर्नलाई पराजित गरी डर्टमन्डले जित्यो सुपर कप उपाधि

एजेन्सी / जर्मन सुपर कप फुटबलको उपाधि बोरुसिया डर्टमन्डले जित्न सफल भएको छ । हिजो शनिबार राति भएको खेलमा डर्टमन्डले लिग च्याम्पियन बार्यन म्युनिखलाई २–० गोलले पराजित गरी उपाधिमा कब्जा जमाएको हो । डर्टमन्डले...

मेस्सीलाई ३ महीना अन्तर्राष्ट्रिय खेल खेल्न प्रतिबन्ध

काठमाडौं– अर्जेन्टिना फुटबल टोलीका क्याप्टेन लियोनल मेस्सीलाई ३ महिना अन्तर्राष्ट्रिय फुटबल खेल्न नपाउने गरी प्रतिबन्ध लगाइएको छ । कोपा अमेरिका फुटबलबारे अबिवादित टिप्पणीगरेपछि दक्षिण अमेरिकी फुटबलको प्रशासकीय निकाय कोनमेबोलले उनीमाथि प्रतिबन्ध लगाएको हो । गएको महिना...

राष्ट्रिय पारा टोलीको जापानमा प्रशिक्षण

काठमाडौं /  आगामी वर्ष आयोजना हुने ओलम्पिक खेलकुदलाई लक्षित गर्दै राष्ट्रिय पारा तेक्वान्दो टोलीको प्रशिक्षण जापानको मिकिसिटी सहरमा हुने भएको छ । जापानको मिकिसिटी सहरले एक साताका लागि पारा टोलीको प्रशिक्षण मिलाइएको हो ।...

साग गेम्स फुटबलको प्रारम्भिक प्रशिक्षण सुरु

काठमाडौं / आगामी मंसिरमा हुने दक्षिण एसियाली खेलकुद (साग) का लागि यु(२३ पुरुष फुटबल टिमले प्रशिक्षण सुरु गरेको छ। यु-२३ टिमका प्रशिक्षक बालगोपाल महर्जनले प्रारम्भिक टिममा ४५ जना खेलाडी समावेश गरेका छन्। टिममा पाँच जना...

युभेन्ट्सका स्टार खेलाडी डिबालाको अनुबन्धन चर्चा

एजेन्सी / पछिल्लो समय युभेन्ट्सका स्टार खेलाडी पाउलो डिबालाको अनुबन्धन चर्चा निकै चलेको छ । डिबालालाई प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेडले अनुबन्ध गर्ने अनुमान गरिएको छ । गोल डटकमका अनुशार डिबाला शुक्रबार युभेन्ट्सको मेडिकल...

सागका लागि कुमुतेको पहिलो चरणमा २४ खेलाडी छानिए

काठमाडौं / नेपाल कराते महासंघले १३ औँ सागका लागि कराते टिम कुमुतेतर्फ पहिलो चरणमा १४ पुरुष र १० महिला गरी २४ खेलाडी छनोट गरेको छ । सातदोवाटोस्थित कराते कभर्डहलमा भएको पहिलो चरण छनोटमा पुरुषतर्फ...

साफ यू-१५ च्याम्पियनसिप नेपालको पहिलो खेल भारतसँग खेल्ने

काठमाडौं /दक्षिण एसियाली फुटबल महासंघ साफ यू-१५ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ। आगामी अगष्ट २१ देखनि ३१ तारिखसम्म भारतको कल्यानीस्थित कल्यानी स्टेडियममा हुने च्याम्पियनसिपमा नेपालले घरेलु लिग भारतसँग पहिलो खेल खेल्ने भएको छ। दक्षिण...

RECENT POSTS

HOT NEWS