बक्सिङ भिडन्तमा उराकावाको मृत्यु

टोकियो । टोकियोमा भएको बक्सिङ भिडन्तमा घाइते भएका २८ वर्षीय हिरोसिमा उराकावाको आइतबार मृत्यु भएको छ। अगस्ट २ मा भएको भिडन्तको क्रममा उनको मस्तिष्कमा चोट लागेको हो। सोही इभेन्टमा सहभागी भएका सिगेतोसी कोतारीको शुक्रबार मृत्यु...

नेपाल एएफसी यू-२० महिला एसियन कपमा छनोटचरणबाटै बाहिरिए

काठमाडौं । अन्तिम खेलमा उत्तर कोरियासँग ११-० गोलअन्तरले पराजित भएपछि नेपाल एएफसी यू-२० महिला एसियन कपमा छनोटचरणबाटै बाहिरिएको छ । भुटानमा जारी छनोट खेलमा नेपाललाई ११-० को गोलअन्तरले हराउँदै उत्तर कोरिया एसिया कपमा छनोट भएको...

नेपालले आज  उत्तर कोरियाको सामना गर्दै

काठमाडौं । भुटानको चामलिमिथाङ रंगशालामा एएफसी महिला यु–२० एसियन कप छनोटअन्तर्गत समूह ‘ए’को अन्तिम खेलमा नेपालले आइतबार  उत्तर कोरियाको सामना गर्दैछ। खेल चामलिमिथाङ रंगशालामा १:४५ बजे सुरु हुनेछ। आजको खेलमा नेपालले उत्तर कोरियालाई हराउनुपर्ने दबाब...

भाेलिदेखि १३ औं कोटेश्वर अन्तर डोजाङ तेक्वान्दो प्रतियोगिता सुरू हुने

काठमाडौं। कोटेश्वर तेक्वान्दो डोजाङको आयोजनामा १३ औं कोटेश्वर अन्तर डोजाङ तेक्वान्दो प्रतियोगिता शनिबार हुने भएको छ। प्रतियोगितामा विभिन्न १६ डोजाङका २ सय भन्दा बढी खेलाडीको सहभागिता रहने आयोजक डोजाङका प्रमुख एवं तेक्वान्दोका वरिष्ठ प्रशिक्षक नवीनकुमार...

सुक्रिया मियाँले नेपाललाई जित दिलाइन्

काठमाडौं । नेपालले यू–२० एएफसी एसियन कप छनोटमा शुक्रबार साउदी अरेबियालाई १–० ले हराएको छ र यो कठिन जित सावित भयो। सब्स्टिच्युट सुक्रिया मियाँले खेलको ९० औं मिनेटमा निर्णायक गोल गरिन्। पेनाल्टी एरियामा अनमार्क रहेकी सुक्रियाले...

फिफा महिला वरीयतामा नेपालकाे ऐतिहासिक सफलता, ८७औं स्थानमा पुग्याे

काठमाडौं । फिफा महिला वरीयतामा नेपालले ऐतिहासिक सफलता हासिल गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १३ स्थान माथि उक्लँदै ८७औं स्थानमा पुगेको छ । यो नेपाली महिला टोलीले...

देशलाई विश्वभर चिनाउने खेलको विकास गर्न ध्यान दिनुपर्छ : राष्ट्रपति

काठमाडौं  । राष्ट्रपति रामचन्द्र पौडेलले खेलाडीको भविष्य खेल क्षेत्रमा नै सुरक्षित गर्नेतर्फ सरकारले विशेष ध्यान दिनुपर्नेमा जाेड दिएका छन्। भारतमा भएको म्याट्रिक्स फाइटर नाइट टाइटल विजेता रविन्द्र ढाँटको सम्मानमा बुधबार राष्ट्रपति भवन शीतल निवासमा भएको...

आज यु–२० महिला एसियन कप छनोटमा नेपालले भुटानविरूद्ध खेल्दै

काठमाडौं । नेपालको महिला युवा टिम पहिलो पटक एएफसी यु–२० महिला एसियन कप खेल्ने विश्वासका साथ  भुटानमा छ। भुटानको थिम्पुमा आजदेखि एएफसी यु–२० महिला एसियन कप छनोट समूह ‘ए’ सुरु हुँदै छ। समूह ए मा...

रविन्द्र ढाँट नेपाल फर्किए

काठमाडौं ।  प्रथम पटक म्याट्रिक्स फाइट नाइट (एमएफएन)को उपाधि जितेर इतिहास रचेका रविन्द्र ढाँट नेपाल फर्किएका छन् । उनले गत शनिबार भारतको नोएडामा सम्पन्न भएकाे एमएफएनमा भारतीय नागरिक टाइटल होल्डर चोंगरेंग कोरेनलाई पराजित गरेर उपाधि जितेका...

नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा

काठमाडौं । आउँदो अगस्ट १४ देखि २४ सम्म अस्ट्रेलियाको डार्विनमा आयोजना हुने टप एण्ड टी–२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ। यसपटकको टोलीमा कुशल मल्लको पुनरागमन भएको छ । उनी यसअघि स्टकल्याण्ड...

RECENT POSTS

HOT NEWS