पब्जी मोबाइल विश्वकपमा नेपाल नवौं स्थान कायम
काठमाडौं । नेपाली पब्जी टिम होरा इस्पोर्ट्स साउदी अरेबियामा जारी इस्पोर्ट्स विश्वकप अन्तर्गत पब्जी मोबाइल विश्वकपमा नवौं स्थान हासिल गर्न सफल भएको छ ।
फाइनलको अन्तिम दिनको अन्तिम खेलमा चिकन डिनर जितेको होराले समग्रमा १८ खेलमा १००...
नेपालका फाइटर रविन्द्र ढाँटले म्याट्रिक्स फाइट नाइटको उपाधि जिते
काठमाडौं । नेपालका एमएमए फाइटर रविन्द्र ढाँटले भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन)को उपाधि जितेका छन्।
उनले टाइटल होल्डर चोंगरेंग कोरेनलाई पराजित गरेर उपाधि जितेका हुन्। तेस्रो राउन्डमा ढाँटले कोरेनलाई नकआउट गर्दै उनले एमएफएन...
संकटाबाट पुर्णिमा राई खेल्दै
काठमाडौं । एन्फा महिला लिग छनोटका लागि संकटा फुटबल क्लबले पुर्णिमा राईलाई अनुबन्ध गरेकाे छ।
नेपाली राष्ट्रिय यू-२० फुटबल टोलीकी फरवार्ड पुर्णिमालाई क्लबले आइतबार सामाजिक सञ्जाल फेस्बुकमार्फत अनुबन्धन गरेको जानकारी दिएको हो। याेसँगै उनले एन्फा...
पलेशा गोवर्धनले १०औँ एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा काँस्य पदक जितिन्
काठमाडौं । पलेशा गोवर्धनले १०औँ एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा काँस्य पदक प्राप्त गरेकी छिन् ।
मलेसियाको कुचिङमा भएको उक्त प्रतियोगितामा पेरिस पारालिम्पिककी ऐतिहासिक कास्य पदकधारी पलेशाले के–४४ विधाअन्तर्गत महिला ५७ किलोमुनिको तौल समूहमा उज्वेकिस्तानकी जुरेवा...
सुमित्रा डंगाेलकाे टाेली सेपाकताक्रो विश्व च्याम्पियन
काठमाडौ । नेपालले थाइल्यान्डमा भएकाे ३८औं इस्ताफ सेपाकताक्रो विश्व च्याम्पियनसिपमा ऐतिहासिक सफलता हात पार्न सफल भएकाे छ ।
थाइल्यान्डको हात्जाईमा गत साउन ६ देखि १२ गतेसम्म आयोजित प्रतियोगितामा नेपाली टोलीले दुई स्वर्ण, एक रजत र...
भारत फुटबल खेल्न मध्य एसियातिर लाग्याे
काठमाडौं। भारतीय राष्ट्रिय पुरुष फुटबल टिम प्रतियोगिता खेल्न मध्य एसियातिर सरेको छ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ)तिर फुटबल गतिविधि शून्य भएपछि भारतले सन् २०२७ मा हुने एएफसी एसियन कपको छनोट अन्तिम चरणको तयारीका लागि मध्य एसियाली...
जाओ फेलिक्स साउदी प्रो लिगको क्लब अल–नासरमा अनुबन्धित
काठमाडौं । पोर्चुगलका फरवार्ड जाओ फेलिक्स साउदी प्रो लिगको क्लब अल–नासरमा अनुबन्धित भएका छन् । २५ वर्षीय फेलिक्स इंग्लिस क्लबबाट पोर्चुगलका सहकर्मी क्रिस्टियानो रोनाल्डोलाई पछ्याउँदै अल–नासर पुगेका हुन् ।
नासरले फेलिक्ससँग सन् २०२७ सम्मको सम्झौता...
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी गर्न निर्देशन
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिरभित्र सम्पन्न गर्नेगरी चुस्त र प्रभावकारी तयारी गर्न युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को नेतृत्वलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको...
नेपाल टेनिस संघमा मनोहरदास मुल निर्विरोध चयन
काठमाडौं । नेपाल टेनिस संघको ११औं विशेष साधारण सभा तथा निर्वाचनले मनोहरदास मुललाई ४ वर्षका लागि शनिबार अध्यक्षमा निर्विरोध चयन गरेको छ ।
उनको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमिति पनि निर्विरोध चयन भएको छ ।...
हृदयघातबाट हल्क होगनकाे निधन
एजेन्सी । विश्वप्रसिद्ध प्रोफेसनल रेसलर हल्क होगनको हृदयघातका कारण निधन भएको छ । डब्लूडब्लूईले एक विज्ञप्ति जारी गर्दै उनको ७१ वर्षको उमेरमा निधन भएको पुष्टि गरेको हो ।
वास्तविक नाम टेरी बोलिया रहेका होगनले सन्...

























