एएफसी यू-२० महिला च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ मा
एजेन्सी । सन् २०२६ मा थाइल्यान्डमा हुने एएफसी यू-२० महिला च्याम्पियनसिपको छनोटमा नेपालले समूह ‘ए’ मा प्रतिस्पर्धा गर्दैछ।
यो समूहमा नेपालसहित आयोजक भुटान, साउदी अरेबिया र उत्तर कोरिया छन्।
समूहम रहेको मंगलियाले भने नाम फिर्ता लिएको...
काभा च्याम्पियन्स लिगको तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुँदै
काठमाडाैं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्याम्पियन्स लिगको तेस्रो स्थानका लागि नेपालको हेल्प नेपालले श्रीलंकाको पोर्ट्स अथोरिटीसँग प्रतिस्पर्धा गर्दैछ।
माल्दिभ्समा भइरहेको क्लबस्तरीय प्रतियोगितामा लिग चरणमा हेल्प नेपाल तेस्रो भएको थियो।
लिगको अन्तिम खेलमा श्रीलंका पोर्ट्सलाई...
महिला च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोली स्वदेश
काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ । मंगलबार स्वदेश फर्किएका टोलीलाई एयरपोर्टमा एन्फा केन्द्रीय सदस्य तथा महिला कमिटी संयोजक सरिला श्रेष्ठ मलेकु र प्रवक्ता सुरेश शाहले स्वागत...
नेपाल दाेश्राेपटक उपाधि जित्नबाट चुक्याे
काठमाडाैं । सोमबार बंगलादेशसँग पराजयसँगै नेपालले साफ यु–२० महिला च्याम्पियनसिपमा लगातार दोस्रोपल्ट उपाधि जित्ने अवसर गुमाएको छ। चार राष्ट्र सहभागी डबल राउन्ड रोबिन लिगको शीर्ष स्थानमा रहने टोली विजेता बन्ने थियो।
तर, च्याम्पियनसिपको अन्तिम खेलमा...
जर्मनी महिला युरो कपको सेमिफाइनलमा प्रवेश
काठमाडौं । पेनाल्टी सुट आउटमा फ्रान्सलाई हराउँदै जर्मनी महिला युरो कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। सो खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएको थियो।
खेलको १३ औँ मिनेटमा क्याथरिन हेन्डरिचले रातो कार्ड पाएपछि जर्मनी...
साम्बाले अस्ट्रेलियाको निन्जा ए–लिग खेल्ने
काठमाडौं । नेपाल महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)ले अस्ट्रेलियाको निन्जा ए–लिग खेल्ने भएकी छन्। उनले आगामी दुई सिजनका लागि वेलिङटन फोनिक्ससँग सम्झौता गरेकी हुन्।
वेलिङटन न्युजिल्याण्डको क्लब भएपनि अस्ट्रेलियाको निन्जा ए लिग खेल्दै...
त्रिवि क्रिकेट मैदान बनाउने ठेकेदारलाई हर्जाना
काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान स्तरोन्नति गरी प्यारापिट बनाउने र फ्लडलाइट हाल्ने काम नसकेपछि ठेकेदार कम्पनीलाई हर्जाना लगाइएको छ ।
तोकिएको मितिमा पनि काम सम्पन्न नभएपछि ठेकेदार कम्पनीलाई पूर्ववत् सम्झौता अनुसार हर्जाना लगाइएको सहरी विकास...
नेपालले आज श्रीलंकासँग खेल्दै
काठमाडौं । बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा नेपालले आज श्रीलंकासँग खेल्दै छ ।
खेल बसुन्धरा किङ्स एरेनामा नेपाली समयअनुसार साँझ पौने ७ बजेदेखि सुरु हुनेछ ।
नेपालले आफ्नो पहिलो खेलमा शुक्रबार भुटानलाई...
साफ यू-१७ पुरुषको मुख्य प्रशिक्षकमा सञ्जित सिंह नियुक्त
काठमाडौं । श्रीलंकामा यही सेप्टेम्बर १५ देखि २७ सम्म हुने साफ यू-१७ पुरुष च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा सञ्जित सिंह नियुक्त भएका छन्।
आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अखिल नेपाल फुटबल संघ (एन्फा) का...
साफ यू-२० महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग पराजित
काठमाडौं । बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।
बसुन्धरा किङ्स एरेनामा भएको खेलमा नेपाललाई बंगलादेशले ३-२ गोलअन्तरले हराएको हो । नेपालले २-० ले पछि परेको अवस्थाबाट...
























