फिफा वरियतामा नेपाल १७६औं स्थानमा पुग्याे

काठमाडौं । फिफा वरियतामा नेपाल पुरुष फुटबल टिम एक स्थान खस्किएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियता अनुसार नेपाल एक स्थान तल झरेर १७६औं स्थानमा पुगेको हो ।...

थाउलो वल्ड कपमा काँस्य पदक विजेता सम्मानित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरुलाई बुधबार सम्मान र पुरस्कार प्रदान गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा युवा तथा खेककुद मन्त्रालयद्वारा आयोजित कार्यक्रममा गत कात्तिक ७ देखि...

साफ यु–२० महिला च्याम्पियनसिप खेल्न जाने टोलीलाई बिदाइ

ललितपुर । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बङ्गलादेशमा हुने साफ यु–२० महिला च्याम्पियनसिप खेल्न जाने नेपाली महिला टोलीलाई मङ्गलबार बिदाइ गरेको छ । ललितपुरस्थित एन्फा मुख्यालयमा भएको कार्यक्रममा एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङ, महासचिव किरण राईलगायतले...

भोलि नेपाली राष्ट्रिय महिला फुटबल टिम स्वदेश आइपुग्ने

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिम भोलि (सोमबार) बिहान स्वदेश आइपुग्ने भएको छ । एएफसी एसियन कप छनोटका निम्ति उज्वेकिस्तान पुगेको नेपाली टिमले तीन खेल खेलेको थियो । समूह समूह ‘एफ’ मा दुई खेलमा जित...

त्रिवि क्रिकेट मैदानको प्यारापिटमा सिट जडान शुरू

काठमाडाैं । कीर्तिपुरमा रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानको प्यारापिटमा सिट जडान कार्य शुरू भएको छ । रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरमा बनाउन र रातमा खेल सञ्चालन गराउन गएको फागुनदेखि काम शुरू भएको हो । यसको पहिलो चरणमा...

नेपाल एएफसी वुमन्स एसियन कपमा छनोट भएन

काठमाडाैं । नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी वुमन्स एसियन कप २०२६ मा छनोट हुन असफल भएको छ। समूह ‘एफ’ को निर्णायक खेलमा घरेलु टोली उज्वेकिस्तानसँग पेनाल्टी सुटआउटमा ४-२ ले पराजित हुँदा नेपाल एसियन कपमा...

बक्सर घिमिरे ‘के वान वल्र्ड म्याक्स टुर्नामेन्ट मा भिड्ने

काठमाडाैं । नेपाली युवा बक्सर अविरल घिमिरेले आगामी भदौ २० गते जापानको टोकियो सहरमा आयोजना हुने ‘के वान वल्र्ड म्याक्स टुर्नामेन्ट मा भिड्ने हुनुभएको छ । विश्वप्रसिद्ध क्लब के वान ग्रुपद्वारा आयोजना हुने सो अन्तरराष्ट्रिय...

आज नेपाल र श्रीलङ्काबीच स्पर्धा हुँदै

काठमाडौं । एएफसी महिला एसियन कप छनोट प्रतियोगिताअन्तर्गत आज नेपाल र श्रीलङ्काबीच स्पर्धा हुँदैछ । उज्वेकिस्तानको तासकेन्दस्थित मिली रङ्गशालामा नेपाली समयानुसार साँझ ६ः१५ मा खेल हुनेछ । समूह ‘एफ’ मा रहेको नेपालले पहिलो खेलमा लाओसलाई...

एएफसी महिला एसियन कप छनोटमा नेपालले आज लाओससँग खेल्दै

काठमाडौं । उज्बेकिस्तानमा आजदेखि सुरु हुने  एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह एफको पहिलो खेलमा नेपालले आज लाओससँग खेल्दै छ । खेल उज्बेकिस्तानको तासकेन्तस्थित बुनयोदकोर स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ६ बजे सुरु...

इन्डोर क्रिकेट फ्रेन्चाइज लिग आगामी हुने

काठमाडौं । इन्डोर क्रिकेट फ्रेन्चाइज लिग आगामी भदौ २३ देखि २८ गतेसम्म काठमाडौंमा हुने भएको छ । नेपालमा पहिलो पटक हुन लागेको लिगमा १० टोलीको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक काठमाडौँ स्पोर्ट्स इभेन्ट्स...

RECENT POSTS

HOT NEWS