साफ यू-२० महिला च्याम्पियनसिप खेल्ने नेपाली टोली घोषणा
काठमाडाैं । साफ यू-२० महिला च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टोली घोषणा गरिएको छ।
नेपाली टोलीका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले २३ सदस्यीय नेपाली टोली घोषणा गरेका हुन्। प्रतियोगिता बंगलादेशमा आगामी जुलाई ११ देखि २२ तारिकसम्म हुनेछ।...
एएफसी महिला एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय महिला टोली घोषणा
काठमाडौं । एएफसी महिला एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय महिला टोली घोषणा भएको छ ।
मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले शुक्रबार अन्तिम टोली घोषणा गरेका हुन् । टोलीमा केही समयअघि थाइल्याण्डसँग मैत्रीपूर्ण खेलेको टिमबाट...
चेल्सी ब्राजिलियन क्लब फ्लामेंगोसँग हार्न बाध्य
काठमाडौं । फिफा क्लब विश्वकप अन्तर्गत समूह डीको खेलमा चेल्सीले सुरुवाती अग्रता जोगाउन नसक्दा ब्राजिलियन क्लब फ्लामेंगोसँग ३–१ को हार बेहोरेको छ।
चेल्सीका लागि पेड्रो नेटोले १३औं मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । तर...
नेपालले स्कटल्याण्डमाथि २ विकेटको संघर्षपूर्ण जित निकाले
काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्याण्डमाथि २ विकेटको संघर्षपूर्ण जित निकालेको छ ।
जितका लागि पाएको ९८ रनको लक्ष्य नेपालले १९.५ बलमा ८ विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि...
‘प्रचण्ड कप’ भलिबल प्रतियोगिताको उपाधि एपीएफले जित्याे
पोखरा । ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल नेपालको एपीएफ क्लबले जितेको छ ।
पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आज सम्पन्न फाइनल खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को...
लाओसविरुद्धको खेलमा नेपाल पराजित
काठमाडौं । एएफसी एसियन कप छनोअन्तर्गत लाओसविरुद्धको खेलमा नेपाल पराजित भएको छ । घरेलु मैदानमा लाओसले नेपाललाई २-१ गोलअन्तरले हराएको हो ।
लाओसले दुवै हाफमा १-१ गोल गरेको थियो । पहिलो हाफको १३औं मिनेटमा दामोथ...
एसियन कप छनोटमा नेपालले आज लाओससँग खेल्दै
काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गत नेपालले आज लाओससँग खेल्दैछ ।
नेपाल र लाओसबीचको खेल मंगलबार साँझ नेपाली समय अनुसार पौने ६ बजे न्यु लाओस स्टेडियममा सुरु हुनेछ ।
घरेलु टोली लाओसविरुद्धको खेललाई सामान्य रुपमा...
त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको अन्तिम खेल नेपालले नेदरल्याण्ड्ससँग खेल्दै
काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको आफ्नो चौथो तथा अन्तिम खेलमा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दैछ ।
स्कटल्याण्डको डुन्डेस्थित फोर्टहिल क्रिकेटमैदानमा हुने उक्त खेल नेपाली समयानुसार दिउँसो ३ः४५ बजेदेखि सुरु हुनेछ ।...
नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज नेदरल्यान्ड्ससँग भिड्दै
काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज नेदरल्यान्ड्ससँग भिड्दै छ ।
स्कटल्यान्डको डुन्डेस्थित फोर्थहिलमा हुने खेल दिउँसो पौने चार बजे शुुरु हुनेछ । पहिलो खेलमा नेदरल्यान्ड्सलाई...
स्पेन जारी युइएफए नेशन्स लिगको फाइनल प्रवेश
काठमाडौं । स्पेन जारी युइएफए नेशन्स लिगको फाइनलमा प्रवेश गरेकाे छ । बिहीबार अबेर राती सम्पन्न दोस्रो सेमिफाइनलमा स्पेनले परस्पर प्रतिद्वन्द्वी फ्रान्सलाई ५–४ ले हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो ।
जर्मन शहर स्टुटगार्टमा...

























