नेपाल र हङ्कङबीचको मैत्रीपूर्ण फुटबल गोलरहित बराबरीमा
काठमाडौं । नेपाल र हङ्कङबीचको अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा सकिएको छ ।
हङ्कङको राष्ट्रिय रङ्गशालामा बिहिबार सम्पन्न खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि गोलरहित बराबरीमा खेल सकिएको हो ।
खेलको दोस्रो हाफको अतिरिक्त समयमा...
नेपालले लगभग ३७ वर्षपछि हङकङसित फुटबल खेल्दै
काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल जगतमा नेपालले लगभग ३७ वर्षपछि नेपालले आज बिहीबार हङकङविरुद्ध मैत्रीपूर्ण फुटबल खेल्ने भएकाे छ ।
याे भन्दा अघि नेपालले सन् १९८८ मा एसियाकप छनोटको काठमाडौंमा भएको थियाे । जुन खेलमा दुबै टाेलीले ...
नेपाली राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकमा बेल्जियमका प्याट्रिक डे विल्डे
काठमाडौं। नेपाली राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकमा बेल्जियमका प्याट्रिक डे विल्डे नियुक्त भएका छन्।
महिला राष्ट्रिय टोलीले पाएको उनी औपचारिक रूपमा पहिलो विदेशी प्रशिक्षक हुन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) को प्रशिक्षक छनोट समितिले सर्टलिस्टमा रहेका दुईजनाबाट...
नेपाली क्लबले क्यानडामा हुने एनसीएसी कप खेल्ने
काठमाडौं । क्यानडामा आयोजना हुने एनसीएसी कपमा यूकेको नेपाली क्लब म्याक्स सीसीको सहभागिता हुने भयएको छ।
क्यानडाको टोरन्टोमा आगामी अगस्ट ९ र १० मा आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा म्याक्स सीसीले पहिलोपटक सहभागिता जनाउने भएको...
ऐतिहासिक पदक जितेकी एरिका गुरुङ स्वदेश फर्किए
काठमाडौं । मोरक्कोमा भएको वर्ल्ड कराते फेडेरेसन कराते-१ प्रिमियर लिगमा ऐतिहासिक पदक जितेकी एरिका गुरुङ स्वदेश फर्किएकी छन्।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीहरुले स्वागत गरे।महिला ६८ केजी तौल समूहमा भएको प्रतिस्पर्धामा फ्रान्सकी पिए...
यूईएफए नेसन्सको सेमिफाइनलमा आज जर्मनी र पोर्चुगल भिड्दै
काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलको पहिलो सेमिफाइनलमा आज (बुधबार) राति घरेलु टोली जर्मनी र पोर्चुगल भिड्दैछन् । फाइनल प्रवेशका लागि हुन लागेको यस भिडन्त नेपाली समयअनुसार मध्यराति १२ः४५ बजे म्युनिखस्थित एलियाज रंगशालामा हुनेछ ।
नेसन्स...
टाइम्स क्लब र रोयलले जित्याे एचजेबीएल
काठमाडौं । टाइम्स बास्केटबल क्लब र रोयलले हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मंगलबार जित पाएको छ ।
कीर्तिपुर कभर्डहलमा टाइम्सले सामाखुसी युथ क्लबलाई ९७–७३ स्कोरले पराजित गरेको हो । जितपछि ९ खेलबाट १५ अंक जोडेको टाइम्स...
दाङमा एक सय ८८ किलोमिटर सडक कालेपत्रे
दाङ । स्थानीय सरकार बनेपछि ग्रामीण क्षेत्रका सडक तथा पूर्वाधारको विकासमा फड्को मारेको छ । २०७४ को स्थानीय तहबाट नयाँ जनप्रतिनिधि चुनिएर आएपछि ग्रामीण क्षेत्रको सडक, विद्यालय, स्वास्थ्य चौकी, सामुदायिक भवन तथा ग्रामिण सडकको कालोपत्रेलगायत...
दुई मैत्रीपूर्ण फुटबल खेल्न जाने नेपाली टोलीको बिदाइ
काठमाडौं । महिला एशियन कप तयारी स्वरूप थाइल्याण्डसित दुई मैत्रीपूर्ण फुटबल खेल्न जान लागेको नेपाली टोलीलाई एक कार्यक्रम गरेर बिदाइ गरिएको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएकाे बिदाइ कार्यक्रममा एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङले यस...
रोनाल्डोकाे भविष्यलाई लिएर रहस्यमय सन्देश इन्स्टामा पोस्ट
काठमाडौं । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले फरवार्ड क्रिस्टियानो रोनाल्डोले क्लब विश्वकपमा खेल्ने विषयमा छलफल भइरहेको जनाएका छन् । त्यसपछि रोनाल्डोले आफ्नो भविष्यलाई लिएर एउटा रहस्यमय सन्देश पनि इन्स्टाग्राममा पोस्ट गरेका छन् ।
४० वर्षका रोनाल्डो...

























