थाइल्यान्डविरुद्धको मैत्रीपूर्ण खेल्न नेपाली महिला फुटबल टिमको घोषणा
काठमाडौं । थाइल्यान्डविरुद्धको मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय टोली नेपाली महिला फुटबल टिमको घोषणा भएको छ। मुख्य प्रशिक्षक राजेन्द्र तामाङले शुक्रबार अन्तिम टोली घोषणा गरेका हुन्।
यसअघि क्याम्पमा रहेका ३१ खेलाडीबाट ८ खेलाडी बाहिरिएका हुन् ।...
म्यानचेष्टर, चेल्सी र न्युकासल युरोपियन लिगमा छनोट
, काठमाडौं । म्यानचेष्टर सिटी, चेल्सी र न्युकासल युनाइटेड अर्को सिजन युरोपियन च्याम्पियन्स लिगमा छनोट भएका छन् ।
आइतबार राति भएको प्रिमियर लिगको अन्तिम चरणको खेलको नतिजापछि च्याम्पियन लिभरपुल र आर्सनलसँगै यी तीन क्लबले अर्को...
लाओसमा हुने अवे खेलको तयारीमा जुट्याे नेपाली फुटबल टाेली
विराटनगर । नेपाली राष्ट्रिय फुटबल टोली एएफसी एशियन च्याम्पियन्सीप छनोट अन्तर्गत लाओसमा हुने अवे खेलको तयारीमा रहेको छ ।
काठमाडौंमा बन्द प्रशिक्षणमा रहेको टोलीले जितका लागि तयार गरिरहेको अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता सुरेश...
सन हियुङ मिनको ऐतिहासिक उपलब्धी
काठमाडौं (एजेन्सी) । सन् २०१५ मा जर्मन क्लब बायर लेभरकुसेनबाट चर्चित इङलिस क्लब टोटेनह्याम हट्सपरमा आवद्ध भएका दक्षिण कोरियाली सुपरस्टार सन हियुङ मिनले आफूलाई एसियाको मात्र नभएर विश्व कै उत्कृष्ट मध्ये एक खेलाडीका रुपमा...
बक्सर अविरल घिमिरेले नयाँ कीर्तिमान राखे
काठमाडौं । नेपाली युवा बक्सर अविरल घिमिरेले किक बक्सिङ खेलको इतिहासमा नयाँ कीर्तिमान कायम गर्न सफल भएका छन् ।
‘हिमालयन चितुवा’को नामले विश्व परिचित बक्सर घिमिरेले पहिलो पटक तीनवटा अन्तरराष्ट्रिय ‘किक बक्सिङ टाइटल’ हात पार्दै...
नेपाल थाइल्यान्डसँग ७८ रनले पराजित
काठमाडौं । आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोट अन्तर्गत सुपर–३ को अन्तिम खेलमा नेपाल थाइल्यान्डसँग ७८ रनले पराजित भएको छ । थाइल्यान्डको टेर्डथाइ क्रिकेट मैदानमा आज भएको खेलमा थाइल्यान्डले नेपाललाई जितको लागि १५९ रनको...
रेखा पौडेल नगद सहित सम्मानित
काठमाडौं । अबुधाबीमा व्यवशायिक फुटबल खेलिरहेकी राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य रेखा पौडेललाई अबुधाबी स्थित नेपाली समुदाय क्लब नखील गुर्खा एफसीले शुक्रबार नगद सहित सम्मान गरेको छ ।
रेखा आबद्ध अबुधाबी कन्ट्री क्लब र नेपाली...
सन्दीप सम्झौतामा नबस्ने निर्णय स्वेच्छाको विषय
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले सन्दीप लामिछानेको केन्द्रीय सम्झौतामा नबस्ने निर्णय उनको आफ्नो स्वेच्छाको विषय भएको टिप्पणी गरेका छन् ।
एक पत्रकारसँगको अन्तर्वार्ताका क्रममा उनले सन्दीप व्यवसायिक हुन खोजेको र आफूलाई...
नेपाली महिला फुटबल टिमको बन्द प्रशिक्षणबाट १७ खेलाडी बाहिरिए
काठमाडौं । नेपाली महिला फुटबल टिमको बन्द प्रशिक्षणबाट १७ खेलाडी बाहिरिएका छन् ।
टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले थाइल्याण्ड विरुद्धको मैत्रीपूर्ण खेलको तयारी रहेको टिममा ३१ खेलाडी छनोट गर्दा १७ खेलाडी बाहिरिएका हुन् ।
तामाङले सुरुमा...
टि२० सिरिज खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ
काठमाडौं । स्कटल्यान्डमा हुने आईसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिज र टि२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ गरिएको छ ।
नेपाल क्रिकेट संघ क्यानले एक कार्यक्रम गर्दै सिरिज खेल्न जाने टोलीको बिदाइ गरेको...

























