साफ फुटबलमा आज नेपालले भारतसँग खेल्दै
काठमाडौं । १९ वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलमा आज नेपालले भारतसँग खेल्दैछ ।
खेल भारतको अरुणाञ्चलस्थित गोल्डेन जुब्ली रंगशालामा नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ ।
सेमिफाइनलको यात्रा तय गरिसकेका दुवै टोली समूह ‘बी’ विजेता...
‘हिमालयन चितुवाले ओडा जिन्कुसँग भिड्ने
काठमाडौं । ‘हिमालयन चितुवा’को नामले परिचित किक बक्सर अविरल घिमिरेले अब जापानका किक बक्सिङ ‘च्याम्पियन’ ओडा जिन्कुसँग ओसाका शहरमा भिड्ने भएका छन् ।
नेपाल र जापानबीच हुने ‘के वन क्रस १७५’ प्रतियोगिता यही जेठ ४ गते...
आइपीएल अनिश्चितलकालका लागि स्थगित
काठमाडौं । भारतको अपरेशन सिन्धु पछि पाकिस्तान क्रोधित छ।
हिजो राति पाकिस्तानले भारतका धेरै शहरहरूमा ड्रोन आक्रमण गर्ने प्रयास गरेको थियो, तर भारतीय सुरक्षा बलले यसलाई पूर्ण रूपमा विफल पारेको छ। साथै, पञ्जाब प्रान्तमा पाकिस्तानको...
सावित्रा भण्डारीले अभान्ट ग्वेन्ग्याम्पका लागि ह्याट्रिक पूरा
काठमाडाैं । सावित्रा भण्डारीले फ्रेन्च लिगको शीर्ष डिभिजनअन्तर्गत फेमिनिनमा रेलिगेसनमा परिसकेको अभान्ट ग्वेन्ग्याम्पका लागि ह्याट्रिक पूरा गरेकी छन्। अन्तिम खेलमा सावित्राले आफ्नो ‘ब्यक्तिगत’ प्रदर्दशको भने सुखद अन्त गरिन्।
स्टेड सेन्टर फर्मेसनमा बुधबार सम्पन्न खेलमा सेन्ट–एटिएन...
साफ यु– १९ च्याम्पियनसिपका लागि नेपालकाे तयारी पुरा
काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु– १९ च्याम्पियनसिपको लागि नेपालको टोली घोषणा भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले आइतबार २३ सदस्यीय टोली घोषणा गरेका हुन् । साफ...
दाङमा प्रथम राष्ट्रिय खुल्ला पुरुष खो खो प्रतियोगिता हुने
दाङ । दाङ खो खो संघको आयोजनामा प्रथम राष्ट्रिय खुल्ला पुरुष खो खो प्रतियोगिता बैशाख २६ गते देखि तीनदिनसम्म हुने भएको छ ।
तुल्सीपुरस्थित अरनिको खेल मैदानमा लुम्बिनी प्रदेश खेलकुद परिषदको प्रवद्र्धनमा तुल्सीपुर उपमहानगरपालिकाको आर्थिक...
जुडो प्रतियोगितामा सहभागी हुन ११ सदस्यीय थिम्पु प्रस्थान
काठमाडौं । प्रथम दक्षिण एसियाली युथ जुडो डेभलोप्मेन्ट प्रतियोगिता तथा क्याम्पमा सहभागी हुन ६ खेलाडीसहित ११ सदस्यीय नेपाली टोली मंगलबार भुटानको थिम्पु प्रस्थान गरेको छ ।
मे ७ देखि १२ तारिखसम्म हुने प्रतियोगितामा बहुउद्देश्यीय मार्सल...
केनले जिते करियरको पहिलो उपाधि
एजेन्सी । इंग्लिस फरवार्ड ह्यारी केनले आफ्नो करियरकै पहिलो उपाधिको रुपमा जर्मन बुण्डेसलिगाको उपाधि जितेका छन् ।
बायर्न म्युनिखले आइतबार बुण्डेसलिगाको उपाधि पक्का गर्दा केनले करियरको पहिलो उपाधि स्वाद चाख्न पाए । आफ्नो क्लब करियरमा...
बार्सिलोना र इन्टर मिलानले बराबरी खेले
एजेन्सी । बार्सिलोना र इन्टर मिलानले च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा बराबरी खेलेका छन् । एस्टादी ओलिम्पिक लुइस कम्पनीस बुधवार भएको रोमान्चक खेल ३–३ को बराबरी सकिएको थियो । पहिलो हाफमा नै ४ गोल हुँदा...
लाओसविरुद्धको खेलका लागि ३० जना प्रारम्भिक खेलाडी टोली घोषणा
काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले हङकङसँगको मैत्रीपूर्ण खेल र एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरुद्धको खेलका लागि ३० जना प्रारम्भिक खेलाडी टोलीको घोषणा गरेको छ ।
मुख्य प्रशिक्षक म्याट रसले बन्द प्रशिक्षणका लागि ३०...

























