थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाली महिला टाेली

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टाेलीले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । एएफसी वुमन्स एसियन कप क्वालिफायरको तयारी स्वरुप महिला टोलीले थाइल्याण्डसँग दुई मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ...

एनएसएल तेस्रो संस्करणमा साविक विजेता ललितपुर सिटी एफसी च्याम्पियन

काठमाडौं । एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा साविक विजेता ललितपुर सिटी एफसी च्याम्पियन बनेको छ । उपाधिका लागि ललितपुर सिटी एफसी र पोखरा थण्डर्सबीच पतिस्पर्धा भएको थियो । शनिबार दशरथ रंगशालामा सम्पन्न फाइनलमा...

पब्जी मोबाइलकाे फाइनल चरणमा यी १६ टिमले प्रतिस्पर्धा गर्ने

काठमाडौं । पब्जी मोबाइल नेसनल च्याम्पियनसिप साउथ एसिया फाइनल चरणमा नेपालका १२ टोली छनोट भएका छन् । फाइनल चरण अप्रिल २५ देखि २७ सम्म हुनेछ । लाइभ युट्युबमा हुनेछ । हरेक दिन ५ खेल हुनेछ।...

प्रधानमन्त्री ओली र चर्चित फुटबलर कार्लोसबीच भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका विश्वचर्चित ब्राजिलियन फुटबलर रोबर्टो कार्लोसबीच भेट भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री ओली र कार्लोसबीच भेटघाट भएको हो। भेटमा प्रधानमन्त्रीले कार्लोसको खेलजीवनसँग सम्बन्धित विभिन्न...

ब्राजिलियन लेजेण्ड फुटबल खेलाडी रोबर्टो कार्लोस नेपाल आइपुगे

काठमाडौं । सन् २००२ काे विश्वकप बिजेता एवम् ब्राजिलियन लेजेण्ड फुटबल खेलाडी रोबर्टो कार्लोस नेपाल आइपुगेका छन् । उनी नेपाल सुपर लिग एनएसएल फुटबल हेर्न नेपाल आइपुगेका हुन् । मंगलबार एनएसएल आयोजकले रोबर्टो कार्लोसलाई त्रिभुवन अन्तर्राष्ट्रिय...

चितवन र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज एफसी चितवन र पोखरा थन्डर्सबीच प्रतिस्पर्धा हुँदैछ । दुई टोलीबीच हुन लागेको एलिमिनेटर खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे शुुरु हुने तालिका छ । आजको विजेता टोली...

एफसी चितवनले एनएसएलको प्ले अफमा स्थान बनाए

काठमाडौं  ।लिग चरणको अन्तिम खेलमा धनगढी एफसीलाई पराजित गर्दै एफसी चितवन नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको प्ले अफमा स्थान बनाएकाे छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहिबार भएको खेलमा धनगढी एफसी विरुद्ध ३–१ को उत्कृष्ट...

एन्फाका पूर्व अध्यक्ष गणेश थापामाथीको प्रतिबन्ध फुकुवा

काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापामाथीको प्रतिबन्ध फुकुवा भएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले लगाएको १० वर्षे प्रतिबन्ध फुकुवा भएको उनले जानकारी गराए । उनले सन् २०१५ अप्रिल १६...

नेपालले आज ओमानसँग खेल्दै

काठमाडौं । काठमाडौंमा जारी आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दै छ । खेल बिहान साढे ९ बजेदेखि माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालले पहिलो खेलमा आइतबार यूएईमाथि डिएल पद्दति...

टी-२०आई प्रतियोगिताको फाइनलमा नेपाल र कुवेत खेल्दै

काठमाडौं । हङकङमा जारी चारदेशीय टी-२०आई प्रतियोगिताको फाइनलमा नेपाल र कुवेत खेल्दै छन् । खेल मोङ कोकमा बिहान सवा ११ बजेदेखि सुरु हुनेछ । आयोजक हङकङसहित नेपाल, कुवेत र कतार सहभागी प्रतियोगितामा नेपालले २ जित...

RECENT POSTS

HOT NEWS