गुवाहटिमा हुने टी–२० सिरिजका लागि नेपाल ‘ए’ टिमको घोषणा
काठमाडौं । यहि आउँदाे मंगलबारदेखि भारतको गुवाहटिमा हुने टी–२० सिरिजका लागि नेपाल ‘ए’ टिमको घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले शनिबार अनिल साहको कप्तानीमा १६ सदस्यीय ‘ए’ टिमको घोषणा गरेको हो ।
२६...
भारतकाे फुटबल टाेलीले काफा नेशन्स कप खेल्दै
काठमाडाैं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को पुरुषतर्फको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिप सन् २०२५ मा हुनु पर्ने हो।
तर साफले गत वैशाखमा श्रीलंकामा हुने भनिएको यो क्षेत्रको सबैभन्दा ठूलो फुटबल प्रतियोगिताको १५औं संस्करण...
अफगान राष्ट्रिय फुटबल टिमको गोलकिपिङ प्रशिक्षकमा मनिष
काठमाडौ । नेपाली गोलकिपर प्रशिक्षक मनिष तिम्सिना अफगानिस्तान राष्ट्रिय फुटबल टिमको गोलकिपिङ प्रशिक्षक नियुक्त भएका छन् ।
उनले सामाजिक सञ्चालमार्फत यसको जानकारी दिँदै खुशी व्यक्त गरेका छन् । विदेशी टिममा गोलकिपिङ प्रशिक्षक बन्ने उनी पहिलो...
चर्च ब्वाइज र एनआरटी विजयी
काठमाडौं । एन्फा महिला लिग छनोट अन्तर्गत सोमबार भएको खेलमा चर्च ब्वाइज युनाइटेड र एनआरटी विजयी भएका छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको दिनको पहिलो खेलमा चर्च ब्वाइजले एफसी रियललाई ६–० ले हरायो ।
चर्च...
मनिष तिमल्सिना अफगान राष्ट्रिय फुटबल टोलीको गोलकिपर प्रशिक्षकमा नियुक्त
काठमाडौं । नेपालका मनिष तिमल्सिना अफगानिस्तान राष्ट्रिय फुटबल टोलीको गोलकिपर प्रशिक्षक नियुक्त भएका छन् । उनले सोमबारबाटै प्रशिक्षण सुरु गराएका छन्।
अफगानिस्तानले काफा नेसनल कपका लागि ताजकिस्तानमा अभ्यास सुरु गरेको छ। टोलीको मुख्य प्रशिक्षकमा नेपाली...
‘लड्की गोरी’ले दुई दिनमा १० लाख भ्युज
काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को गीत ‘लड्की गोरी’ले दुई दिनमा १० लाख भ्युज पाएको छ । शुक्रबार रिलिज भएको गीतले दुई दिनमा १० लाख माथि भ्युज बटुलेको हो ।
भोजपुरी लवजमा तयार भएको गीत...
राेनाल्डाले भारतमा आएर फुटबल खेल्ने
काठमाडाैं । एसियाली फुटबल महासंघ (एएफसी) ले हाल तीन वटा क्लब फुटबल प्रतियोगिता सञ्चालन गरिरहेको छ।
एएफसीले सञ्चालन गर्ने शीर्ष श्रेणीको क्लब फुटबल लिग एएफसी च्याम्पियन लिग एलिट हो। दोस्रो श्रेणीको लिग एएफसी च्याम्पियन्स लिग-२...
भलिबल टिमकी कप्तान अरुणा शाहीको सम्मानमा शालिक बनाउने
काठमाडौं । म्याग्दी जिल्ला खेलकुद विकास समितिले राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीको सम्मानमा शालिक बनाउने घोषणा गरेको छ।
म्याग्दीको रघुगंगा–३, पिप्लेमा जन्मेकी शाहीले भलिबलमार्फत नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन ठूलो योगदान पुर्याएकी छन्। त्यही...
राष्ट्रिय महिला क्रिकेट टोलीको जर्सी प्रायोजनका लागि प्रस्ताव
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपालको राष्ट्रिय महिला क्रिकेट टोलीको आधिकारिक जर्सी प्रायोजनका लागि प्रस्ताव आह्वान गरेको छ।
क्यानले इच्छुक र योग्य व्यावसायिक संस्थाहरूलाई आफ्नो प्रस्ताव पेस गर्न सार्वजानिक सूचना आह्वान गरेको हो। क्यानका...
म्याट्रिक्स फाइट नाइट १७ विजेता रवीन्द्र ढाट २ लाख रुपैयाँसहित सम्मानित
काठमाडौं । काठमाडौं महानगरपालिकाले म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) का विजेता नेपाली एमएमए फाइटर रवीन्द्र ढाटलाई २ लाख रुपैयाँसहित सम्मान गरेको छ।
साथै, प्रथम खो खो विश्वकप २०२५ मा उपविजेता बनेका महिला र पुरुष...

























