जर्मनी स्लोभाकियासँग २-० ले पराजित

एजेन्सी । विश्वकप छनोट अन्तरगत विहीबार राति भएको खेलमा जर्मनी अप्रत्यासित हारको सिकार भएको छ। ब्राटिस्लाभामा भएको वर्ल्ड कप छनोटमा पाहुना टोली जर्मनी स्लोभाकियासँग अप्रत्याशित रूपमा २-० ले पराजित भयो। डेभिड ह्यान्कोले खेलको पहिलो हाफ...

क्रिकेट टोली अस्ट्रेलिया भ्रमण सकेर स्वदेश फिर्ता

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले अस्ट्रेलिया भ्रमण सकेर मंगलबार स्वदेश फिर्ता भएकाे छ । अस्ट्रेलियामा टप एन्ड टी-२० सिरिज र साउथ अस्ट्रेलियामा पाँच वटा अभ्यास खेल खेलेर फर्किएको हो। नेपालले टप एन्ड टी-२० सिरिजका ६...

नेपाल साफ यू-१७ महिला च्याम्पियनसिपमा तेश्राे

काठमाडौं । भुटानमा भएको साफ यू-१७ महिला च्याम्पियनसिपको अन्तिम खेलमा नेपालले घरेलु टोली भुटानसँग बराबरी खेलेको छ । थिम्पुस्थित चाङ्लिमियाङ स्टेडियममा आइतबार भएको खेलमा नेपालले अग्रता लिएपनि कायम राख्न नसक्दा भुटानसँग १-१ को बराबरी खेल्दै...

एपिएफ एफसी महिला च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरियाे

काठमाडौं । नेपाली फुटबल टाेली एपिएफ फुटबल क्लबले एएफसी महिला च्याम्पियन्स लिगको समूह चरणमा लगातार दोस्रो खेलमा हार बेहोर्न बाध्य भएकाे छ । थाइल्याण्डको कलेज अफ एसियन स्कोलर्सले बिहिबार एपिएफलाई ४-० ले हराएकाे छ ।...

एन्फा महिला लिग छनोटमा राप्ती फुटबल क्लबकाे जित

काठमाडौं। एन्फा महिला लिग छनोटमा राप्ती फुटबल क्लबले एफसी रियलेविरुद्ध सहज जित निकालेको छ। च्यासल मैदानमा बिहीबार सम्पन्न खेलमा राप्ती ४-० ले विजयी भएकाे हाे। राप्तीलाई जित दिलाउन डिना नेपालीले दुई तथा सरु हमाल र...

गणेश थापालाई फुटबल गतिविधिबाट रोक लगाउने निर्णय खारेज

काठमाडौं ।  नेपाल फुटबल संघ (एन्फा) ले पूर्व अध्यक्ष गणेश थापालाई कुनै पनि फुटबल गतिविधिबाट रोक लगाउने निर्णयलाई अदालतले खारेज गरेको छ । उच्च अदालत पाटनले उक्त निर्णय न्यायको सिद्धान्त अनुसार नभएको भन्दै खारेज...

नेपालको च्याम्पियन एपीएफ क्लब उज्वेकिस्तानको पीएफसी नासाफसँग पराजित

काठमाडौं । एएफसी महिला च्याम्पियन लिग छनोट चरण अन्तर्गत समूह बी को आफ्नो पहिलो खेलमा नेपालको च्याम्पियन एपीएफ क्लब उज्वेकिस्तानको पीएफसी नासाफसँग पराजित भएको छ । सोमबार उज्वेकिस्तानको क्वार्सीस्थित मार्काजिय स्टेडियममा भएको खेलमा एपीएफ नासाफसँग...

एसीटीमाथि नेपालकाे सानदार जित

काठमाडौं । लेग स्पिनर सन्दीप लामिछानेको ५ विकेट लिएपछि नेपालले पहिल टी–२० अभ्यास खेलमा अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी)माथि सानदार जित निकालेको छ। मंगलबार सम्पन्न खेलमा नेपाल ४१ रनले विजयी भएको हो। नेपालले दिएको १७८ रनको लक्ष्य...

‘प्रथम अध्यक्ष कप’ खेलकुद प्रतियोगिता सम्पन्न

मुस्ताङ । यहाँको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-५ स्थित फल्याकमा गाउँपालिकास्तरीय ‘प्रथम अध्यक्ष कप’ खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । यहाँ आयोजित हाइअल्टिच्युड सेभेन ए साइड फुटबलतर्फ वारागुङ-२ को युथक्लब (झोङ) र आर्चरी प्रतियोगितातर्फ जनप्रिय युवा क्लब...

नेपालले आज बंगलादेशसित तेस्रो खेल खेल्दै

काठमाडाैं । भुटानमा जारी यू-१७ महिला साफ च्याम्पियनसिपमा नेपालले आज आफ्नो तेस्रो खेल खेल्दै छ। नेपालले तेस्रो खेलमा बंगलादेशसँग चाङ्लिमिथाङ रंगशालामा साँझ ५:४५ मा प्रतिस्पर्धा गर्नेछ। नेपाल र बंगलादेशले समान २ खेल खेल्दा १-१ जित...

RECENT POSTS

HOT NEWS