साफ क्लब महिला च्याम्पियनसिप हुने

काठमाडौं । साफ दक्षिण एशियाली क्लब महिला च्याम्पियनसिप हुने भएको छ । दक्षिण एशिया फुटबल फेडेरेसनले डिसेम्बर ५ देखि डिसेम्बर २० सम्म साफ क्लब महिला च्याम्पियनसिप हुने जानकारी दिएको छ । फेडेरेसनका अनुसार नेपालको एपीएफ फुटबल...

एनपीएल तोकिएकै मितिमा आयोजना हुने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण तोकिएकै मितिमा आयोजना गर्ने तयारी गरेको छ । जेनजीको भ्रष्टाचचार विरोधी आन्दोलनलका कारण अहिले नेपाली खेलकुद गतिविधि प्रभावित बनिरहेको अवस्थामा एनपीएलको...

साफ यू-१७ च्याम्पियनसिपमा नेपालकाे विजयी सुरुवात

काठमाडौं । सोमबारदेखि कोलोम्बोमा सुरु भएको साफ यू-१७ च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ । कोलोम्बोस्थित कोलोम्बो रेसकवर्समा भएको समूह ए अन्तर्गतको खेलमा नेपालले श्रीलंकालाई २-० ले हराएको हो । नेपालको जितमा दुवै गोल समिर कुमारले...

आयाेजक श्रीलंकासित साफ यु १७ च्याम्पियनसिपको उद्घाटनमा भिड्दै नेपाल

काठमाडौं । साफ यु १७ च्याम्पियनसिपको दसौं संस्करण श्रीलंकामा आज सुरु हुँदैछ। आज नेपाल‌ र आयोजकबीचको खेल नेपाली समयअनुसार साँझ ७:१५ बजे सुरु हुनेछ। दक्षिण एसियाली फुटबल महासंघ (साफ) को आयोजना भइरहेको च्याम्पियनसिपमा सदस्य...

युनिटी कप टी-२०आई शृंखला खेल्ने नेपाली टोली घोषणा

काठमाडौं । यही सेप्टेम्बर अन्तिम साता यूएईमा हुने नेपाल र वेस्ट इन्डिजबीचको युनिटी कप टी-२०आई शृंखलाका लागि नेपालको अन्तिम टोली घोषणा भएको छ । टोलीमा आदिल अन्सारी र सन्दीप जोराले पुनरागमन गरेका छन् । आदिल...

रोहिणी इन्टरनेसनल एजुकेसनको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट नियुक्त

काठमाडौं । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) फाइटर रविन्द्र ढाँट रोहिणी इन्टरनेसनल एजुकेसन सर्भिसेजको ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन् । १७ वर्षअगाडि स्थापना भएको रोहिणी इन्टरनेसनलले आफ्नो सफलतायात्रामा ढाँटलाई एम्बास्डरको रूपमा प्रस्तुत गर्दै नयाँ...

नेपाल र बंगलादेशबीचकाे खेल गोलरहित बराबरी खेल्याे

काठमाडौं । नेपाल र बंगलादेशबीच शनिबार भएको पहिलो मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा सकिएको छ । दशरथ रंगशालामा शनिबार साँझ सम्पन्न खेलमा दुवै टोलीबाट कुनै गोल निस्कन सकेन । खेल अवधिभर दुवै टोलीले गोल गर्ने केही...

विश्वकपमा कोलम्बिया, उरुग्वे र पराग्वे छनोट

काठमाडौं  ।  सन् २०२६ को विश्वकपमा कोलम्बिया, उरुग्वे र पराग्वे छनोट भएका छन्। बिहीबारको दक्षिण अमेरिकी छनोट खेलबाट तीन देश छनोट भएका हुन्। छनोट अघिको अन्तिम खेलमा उरुग्वे र कोलम्बियाले ३–० को जित निकाल्दा पराग्वेले...

एन्फाले बंगलादेशसित हुने खेलकाे १० हजार टिकट बिक्री गर्ने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल र बंगलादेशबीचको खेलका लागि १० हजार टिकट बिक्री गर्ने भएको छ । बिहीबार दशरथ रंगशालामा पत्रकार सम्मेलन गर्दै एन्फाले नेपाल र बंगलादेशबीच २१ र २४ भदौमा हुने दुई...

नेपाल  ताजिकिस्तानसँग पराजित

काठमाडौं  । एएफसी यु २३ एसियन कप छनोट खेलमा नेपाल  ताजिकिस्तानसँग पराजित भएकाे छ । आयोजक ताजिकिस्तानसँग बुधवार भएको छनाैट खेलकाे पहिलाे  खेलमा नेपालले ४-० ले हार्न बाध्य भएकाे छ । रिपब्लिकन सेन्ट्रल स्टेडियममा ताजिकिस्तानका लागि...

RECENT POSTS

HOT NEWS