स्पेनले पेरिस ओलम्पिककाे पुरुष फुटबलमा स्वर्ण जित्याे
काठमाडौं । आयोजक फ्रान्सलाई अतिरिक्त समयमा ५-३ ले पराजित गर्दै स्पेनले पेरिस ओलम्पिक अन्तर्गत पुरुष फुटबलमा स्वर्ण जितेको छ ।
शुक्रबार राति पेरिसस्थित पार्क डे प्रिन्समा भएको फाइनलमा सर्जियो कामेलोले अतिरिक्त समयमा दुई गोल गरेपछि...
उपबिजेता नेपाली टिमलाई नगद १ लाख रुपैयाँसहित सम्मान
काठमाडौं । काठमाडौंमा भएको काभा वुमन्स नेसन्स लिग भलिबल प्रतियोगिताको उपबिजेता नेपाली टिमका सदस्य र प्रशिक्षकलाई काठमाडौं महानगरपालिकाले नगद १ लाख रुपैयाँसहित सम्मान गरेको छ ।
नगद पुरस्कार पाउने खेलाडीमा कप्तान अरुणा शाही, सरस्वती चौधरी,...
पेरिस ओलम्पिकमा अमेरिका ३० स्वर्णसहित शीर्ष स्थान कायमै
काठमाडौं । पेरिस ओलम्पिक २०२४ अन्तर्गत १३औं दिनको समाप्तीमा अमेरिका ३० स्वर्ण पदक सहित शीर्ष स्थानमा कायम छ ।
अमेरिकाले हालसम्म ३० स्वर्ण ३८ रजत र ३५ कास्य सहित कुल १ सय ३ पदक जितेको...
काभा महिला नेसन्स भलिबलको उपाधि भारतले उचाल्याे
काठमाडौं । काभा महिला नेसन्स भलिबलको उपाधि भारतले जितेको छ।
फाइनलमा भारतले आयोजक नेपाललाई ३–२को सेटमा हराउँदै उपाधि जितेको हो। पाचौं सेटमा भारतले नेपाललाई १५–५ ले हराएको हो।
लिग चरणमा भारतलाई नेपालले हराए पनि फाइनलमा भने पराजित...
प्रम भलिबल लिगको फाइलन खेल हेर्न नजाने निर्णय
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीच हुने काभा महिला भलिबल लिगको फाइलन खेल हेर्न अनुपस्थित भएका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा अहिले जारी फाइनल खेलमा अनुपस्थित भएका हुन् ।
अपराह्न ५...
पेरिस ओलम्पिकमा अमेरिका शीर्ष
सोमबारका विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिकाले २४ स्वर्ण, ३१ रजत र ३१ कांस्यसहित सबैभन्दा बढी ८६ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ ।
चीन, अष्ट्रेलिया, फ्रान्स, बेलायत, दक्षिण कोरिया, जापान, इटाली, नेदरल्याण्ड र...
महिला बनेर ओलम्पिक फाइट गरेको भन्दै विवाद
एजेन्सी । अल्जेरियाका मुक्केबाज इमाने खेलिफले महिला बनेर ओलम्पिक फाइट गरेको भन्दै विवाद भएको छ।
इटालीकी एन्जेला कारिनीले ४६ सेकेन्डपछि इमानेको प्रहार थाम्न नसकेर ओलम्पिक रिङबाट बाहिरिएकी थिइन्। यस्तो घटना विरलै हुने गरेको छ। अहिले...
दोस्रो ‘अखिल आर आर भलिबल कप’भदौ २६ गतेदेखि सुरु
काठमाडौं । नेकपा एमालेको भातृ सङ्गठन अनेरास्ववियु आर आर क्याम्पसले दोस्रो‘अखिल आरआर भलिबल कप–२०८१’ आयोजना गर्ने भएको छ ।
अनेरास्ववियु आर आर क्याम्पसका अध्यक्ष लोकेश खड्काले मंगलबार पत्रकार सम्मेलन गर्दै अन्तर क्याम्पस र जिल्ला राष्ट्रिय...
काभा महिला नेसन्स लिगको उपाधिका लागि आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं । काभा महिला नेसन्स लिगको उपाधिका लागि आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ। राष्ट्रिय खेलकुद परिषदको कवर्डहलमा हुने नेपाल र भारत बीचको फाइनल खेल साँझ ५ बजेबाट सुरु हुनेछ।
आजको खेलमा जित निकाल्दै नेपालसँग इतिहास...
अर्जेन्टाइन युवा स्ट्राइकर अल्भारेज एट्लेटिको मड्रिड जाने
एजेन्सी । अर्जेन्टाइन युवा स्ट्राइकर जुलियन अल्भारेज स्पेनिस क्लब एट्लेटिको मड्रिड जाने पक्का भएको छ।
उनको स्थानान्तरणका लागि इङ्लिस क्लब म्यानचेस्टर सिटी र मड्रिडबीच मंगलबार सम्झौता भएको स्काई स्पोर्ट्स र चर्चित खेल पत्रकार फाबिरिजो रोमानोले उल्लेख...
























