साफ यू-२० च्याम्पियनसिपमा बंगलादेश र श्रीलंकाबीच खेल हुने
काठमाडौं । साफ यू-२० च्याम्पियनसिप २०२४ अन्तर्गत आज समूह ए मा रहेका बंगलादेश र श्रीलंकाबीच खेल हुनेछ ।
आज नेपालको खेल नरहे पनि नेपालको नजर भने यस खेल हुनेछ । किनभने नेपालले पहिलो खेलमा श्रीलंकालाई...
साफ यु-२० च्याम्पियनसिपमा नेपालकाे विजयी सुरूवात
काठमाडौं । घरेलु टोली नेपालले आज देखि सुरु साफ यु-२० च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ ।
निराजन धामीको गोल मद्तमा नेपालले श्रीलंकालाई १-० ले पराजित गरेको हो । नेपालले खेफमा गोल गर्ने अन्य राम्रा अवसर...
यु–२० पुरुष साफ च्यामिपयनसिप फुटबल प्रतियोगिता सुरु
काठमाडौं । साफ यू-२० च्याम्पियनसिप २०२४ आजदेखि काठमाडौंमा सुरु हुँदैछ । उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलंकाको सामना गर्नेछ ।
घरेलु मैदानमा नेपालले उपाधि जित्ने लक्ष्य राखेको छ । प्रतियोगितामा सहभागी टिमहरुलाई दुई समूहमा विभाजन...
आज देखि स्पानिस ला लिगाको नयाँ सिजन २०२४-२५ सुरु हुँदै
काठमाडौं । स्पानिस ला लिगाको नयाँ सिजन २०२४-२५ आज देखि सुरु हुँदैछ ।
एथ्लेटिक विल्वाओ र गेटाफेबीच सिजनको पहिलो खेल हुनेछ । उक्त खेल एथ्लेटिक क्लबको मैदान सान माम्स बारियामा नेपाली समय अनुसार राति १०:४५ बजे सुरु...
चर्च ब्वाइजलाई पराजित गर्दै पारो एफसी समूह चरणमा प्रवेश
काठमाडौं । एएफसी च्यालेन्ज लिगको प्रारम्भिक छनोटमा नेपाली लिग च्याम्पियन चर्च ब्वाइजलाई २–१ ले पराजित गर्दै भुटानी लिग च्याम्पियन पारो एफसी समूह चरणमा प्रवेश गरेको छ। पहिलो हाफ १–१ गोलको बराबरी भएको खेलमा दोस्रो...
आज एएफसी च्यालेन्ज लिगमा चर्च ब्वाइजले पारो एफसीकाे सामना गर्ने
काठमाडौं । एएफसी च्यालेन्ज लिग प्लेअफमा आज नेपालको लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले भुटानको लिग च्याम्पियन पारो एफसीसँग सामना गर्ने भएकाे छ ।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुने भएकाे छ ।...
पेरिस ओलम्पिकमा शरणार्थी बक्सरले जितिन् ऐतिहासिक पदक
पेरिस । आईओसी शरणार्थी ओलम्पिक टोली एथलीट सिन्डीले पेरिस ओलम्पिक २०२४ मा महिला ७५ केजीसमुहबाट बक्सिङमा कांस्य पदक जितेकी छिन् ।
नगाम्बाको कांस्य पदक २०२४ मा टोली गठन भएदेखि शरणार्थी ओलम्पिक टोलीको लागि पहिलो ऐतिहासिक ओलम्पिक...
पेरिस ओलम्पिकमा चीनकी पौडीबाज झाङ युफेईले सबैभन्दा बढि ६ वटा पदक जितिन्
काठमाडाैं । हिजो समापन भएको पेरिस ओलम्पिकमा चीनकी पौडीबाज झाङ युफेईले सबैभन्दा धेरै ६ वटा पदक जितेकी छिन् ।
पेरिस ओलम्पिकको वेबसाइटअनुसार चीनकी युफेईले पौडीमा एक रजत र पाँच कास्य गरी ६ वटा पदक जितेकी...
पेरिस ओलम्पिकमा पदक तालिकामा अमेरिका पहिलो
काठमाडौं । पेरिस ओलम्पिक २०२४ चीनलाई पछि पार्दै अमेरिका पहिलो स्थान हासिल गर्न सफल भएकाे छ ।
करिब दुई साताभन्दा धेरै दिन चलेको ओलम्पिकमा अमेरिका र चीन को अगाडि रहने भन्ने प्रतिस्पर्धा चलिरहेकोमा अन्तिम दिन...
आज पेरिस ओलम्पिक २०२४ सकिंदै
काठमाडौं । फ्रान्सको पेरिसमा भइरहेको पेरिस ओलम्पिक २०२४ आज सकिंदैछ ।
२६ जुलाईमा औपचारिक रुपमा उद्घाटन भएको पेरिस ओलम्पिक दुई साताको रमाइलो प्रतिस्पर्धापछि समापन नजिक आइपुगेको हो ।
अन्तिम दिन १३ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ...

























